काँडा मात्रै भयो अचेल बाटो किन होला ? दुधसँग पानीको नि फाटो किन होला ? एउटै घर जन्मियाैं एउटै घर हुर्कियाैं दाजुभाइ बिच पनि फाटो किन होला ? कस्तो रहेछ नशा पैत्रिक सम्पति माथि फरक भयो खेतबारीको पाटो किन होला ? भाइ फुटे गवार लुटे भन्छ सारा जगत बुझेर नि…
शुभकामना नयाँ वर्षको 🌷🙏🌺 लोक छन्द: झ्याउरे~🌷🙏🌺 ~जनप्रिय लोक छन्द: झ्याउरे~🌷🙏🌺 अंग्रेजी नयाँ वर्षको दिएँ म शुभकामना हजुरहरु सबैका पुगुन् मनका भावना कामना मात्र भएर हुन्न कर्मको पुजारी भएमा मात्र कर्मको फल मिल्दछ बेसरी।१।🌷🙏🌺 सपना देखी अमिर हुन्न लोकमा भिखारी देशमा नेता भएको देख्छौँ गफका पुजारी गफको वाण बनाई बने…
तीतोपाटी - तमु समाज कुवेतले यस वर्षको ल्होछार भोली १ जनवरी २०२१ शुक्रबारको दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल ब्लड बैंकमा रक्तदान गरेर मनाउने भएको छ । "रक्तदान जिवनदान" भन्ने मुलमन्त्रलाइ आत्मसात गर्दै हरेक वर्ष नेपाली समुदाय विच रक्तदान कार्यक्रम संचालन गर्दै आएको तमु समाजले यस वर्ष कोभिड-१९ महामारीको कारण कुनै…
तितोपाटी- कुवेतमा अबैधानिक रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्किन वा बैधानिक बनेर बस्न दिएको एक महिनाको समय सिमा डिसेम्बर ३० तारिखमा सकिएसंगै पुन जनवरी ३१ तारीख सम्मको लागि समय थप गरिएको छ। एक महिनाको समय दिएको कुवेतको आन्तरिक मन्त्रालय तथा स्थानीय संचारमाध्यम कुवेत टाइम्सले जनाएको छ । यसैबीच,…
१ सल्बलाए फेरि पनि झुटको खेती लाउनेहरु । चल्मलाए ठगि गर्दै लुटको खेती लाउनेहरु । झनै चाम्रो हुने रैछन जति ठक्कर खाएपनि आएन किन चेतना गुटको खेती लाउनेहरु । २ रहेनन् कोहि पनि पिर ताप देखि डराउने । लाग्दा मुखमा कालो छाप देखि डराउने । लालायित हुदैगए लोभ,मोहमा मानवहरु भएनन्…
कुराले हँसायो कुराले रुवायो कुराले डुलायो कुराले भुलायो कुराले जितायो कुराले हरायो कुराले बिगार्यो कुराले सपार्यो ।१।🌷🙏🌺 कुराको खुराकी कुराको सुराकी कुरा नै विनोदी कुरा हो बियोगी कुरा नै बिगारी कुरा नै विचारी कुराले पियारो बनेमा बिवेकी ।२।🌷🙏🌺 कुराको पिरालो कुराको झमेला कुराले भुलायो गरायो अबेला कुरा हुन् विधाता कुरा…
तितोपाटी- रोजगारीको गन्तव्य मुलुकमा अन्तर्राष्ट्रिय नियमित हवाई उडान सुचारु भए पनि मागपत्र प्रमाणीकरण रोकिएको र पुनः कोरोनाको जोखिम बढ्न थालेकाले रोजगारी अन्योलमा परेको छ ।विदेशमा उद्योग, व्यवसाय सुचारु भए पनि लामो समयसम्म मागपत्र प्रमाणीकरण नभएकै कारण नेपाली जान नपाएको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् । खाडी मुलुकहरुमा कतारबाहेक अन्य मुलुकमा मागपत्र…
तितोपाटी- यूएई सरकारले नयाँ वर्ष २०२१ को अवसरमा भिजिट भिसामा रहेका पर्यटकहरुलाई एक महिना भिसा समय अवधि थप गरिदिने निर्णय गरेको छ।यूएईका प्रधानमन्त्री तथा दुबईका शासक शेख मुहम्मद बिन रासिद अल मक्तुमले भिसा समय अवधि कुनै प्रशासनिक शुल्क विना आजदेखि एक महिना थप गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीलाई उदृत…
नारायण कोइराला - संसारको कुनै शक्तिले हराउन नसकेको हाम्रो सानो देश नेपाल । सीधा अर्थमा भन्नु पर्दा कसैको गुलाम बन्न नपरेको । दुस्मनलाई जसरी भए पनि हराएर छोड़ने । हाम्रो इतिहास हाम्रो गौरव छ । आज पनि दुनियाँको धेरै मुलुकमा नेपाली भन्ने बितिकै साहसी, इमान्दार, लगनशील अनि बोलीको पक्का भन्ने…
हाँगा खस्ने डरले होकी, फेदै ढाल्छ घाती हजुर । स्वचालित इमान उस्को, के दुख्ला र छाती हजुर ।। राज्य कोषको ढुकुटीमा, गर्नु गर्यो ब्रह्मलुट, नाता गोता आसे पासे, लगाएर ताँती हजुर ।। यो देशको विकास अनि समृद्दिको कुरा गर्थ्यो, चिचीपापा चाखेपछि, राख्यो काम थाँती हजुर ।। स्वार्थ, लोभ, घमण्ड र…
![]()