तितोपाटी- स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिमका बीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो । तर, त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्रासकै बीच पनि हजारौं नेपाली वैदेशिक रोजगारीमा गएको…
आनन्द कता चाहिन्छ यता जनले खोजेका मनका व्यथा आनन्द साथ भनौँला भनेका आफूले लिन आनन्द पछि दौडेका लखेट्दै आनन्द लुक्छन् कुनामा कतै भेट्दैनन् पटक्कै।१।🌷🙏🌺 आफूले मात्र आनन्द लिँदा अरुको छेकिन्छ लोकमा सबै आनन्द पछि दौडेको देखिन्छ दुनियाँ लाग्छ आनन्द पछि पागल तरह बेहोरा पनि देखिन्छ उस्तै दानव सरह ।२।🌷🙏🌺 नेताले…
हरी कृष्ण न्यौपाने-कास्की घर भई करिब ८ बर्ष देखी कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत बुद्दिसीरी परियारले झुन्डिएर आत्महत्या गरेकी छिन।३६ बर्षिय बुद्दिसिरीले १४ जनावरी, बिहीवार २०२१का दिन काम गर्ने घरमै झुन्डिएर आत्महत्या गरेकी हुन। नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले बुद्दिसीरी परियारले आत्महत्या गरेको प्रारम्भिक जानकारी नेपाली राजादूताबासमा…
तितोपाटी- कुवेत सरकारले घरेलु कामदार ल्याउन आजदेखी प्रकिया सुरु गरेको छ। कुवेतस्थित नागरिक उड्डयन प्राधिकरणले उक्त घोषणा गरेअनुसार नयाँ सिधा उड्डानद्वारा घरेलु कामदारहरूलाई ल्याउने प्रक्रिया आजबाट सुरु गरिएको हो। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान पुनः सुरु गर्न सर्वोच्च समितिको सिफारिसको आधारमा पाँच देशका नागरिकलाइ कुवेतमा घरेलु कामदार प्रवेस अनुमती दिइएको…
तोयानाथ उपेक्षित - सस्तो लोकप्रियताका लागि होडबाजी गर्नेहरु मध्ये फित्ते पत्रकार देखि भित्ते राष्ट्रपति सम्म यसपटक फेरी नराम्ररी चिप्लिए । उनीहरुले भारतीय पत्रकार सुधिर चौधरीले हिमालय बेस क्याम्प पुगेर बनाएको एक सानो बृतचित्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियतासँग जोडेर कोकोहला नै मच्चाए । अघिल्लो दिन प्रम केपी शर्मा ओली सँग…
तीतोपाटी - मलेसियामा कोरोना भाइरसको महामारी पुनः देखिएपछि कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ। मलेसियामा दैनिक २००० भन्दा बढि कोरोना संक्रमित देखिन थाले पछि मलेसियाले मुलुकको आर्थिक अवस्था जोगाउन भन्दै मंगलबारदेखि लागू हुने गरी स्वास्थ्य संकटकाल र पाँच राज्यमा आगमनमा नियन्त्रण (एमओसी) जारी गरिएको हो ।…
पानी सारा पखाल्यो सडक सडकमा पौरखी भावनाले खोलानाला बढायो बखत बखतमा शुध्दता कामनाले तिर्खा लाग्दा पिलायो कलकल तसरी प्यारको भावनाले पाखाबारी रसायो प्रकृति प्रगतिको शान्तिको साधनाले ।१।🌷🙏🌺 पानी जस्तो बनेमा प्रियजन सबको प्यारले शान्ति ल्यायो आशावादी भएमा दिनदिन जनको साथले कान्ति छायो कोरोनाले पुर्यायो शहर कहरमा लोकमा भ्रान्ति ल्यायो पाखण्डीले…
रोजिना ढुंगाना - मैले १२ कक्षा सरकारी स्कुल बाट पास गरेँ । कुरो सन २००७ को हो । १२ कक्षा त पास गरें तर न मलाइ अंग्रेजी बोल्न र लेख्न मज्जाले आउथ्यो न त कम्प्युटर नै देखेकी थिए । सुन्दा आजको युगमा अपत्यारिलो लाग्ला तर सत्य हो म गरिब परिवारकी…
तोयानाथ उपेक्षित - हिजो सँगै काम गर्ने नेताहरुको स्वार्थ बाझियो अनि तपाई र म आजका दिनमा भिडन्तमा उत्रिदैछौ त्यो पनि शारिरिक । हिजो का दिनमा आजका ती बुढा नेताहरु युवा हुदा उनीहरुले लाल कितावहरु पढे र क्रान्तिलाई आदर्श माने उनका प्रक्षिणले हामीलाई हौस्यायो । अनि हामीले मान्यौ । बास्तबमा बुर्जुवा…
चालु आर्थिक वर्षको ६ महिनामा ४१६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भएर ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो ।…
![]()