सम्झना छ छोरी मेरी घरकी एउटी परी । घर उज्यालो बनाउने दीप हौ नि छोरी ।। नवै महिना कोखमा बस्यौ गर्दै लरिबरि । यो मुटुको धड्कन अनि श्वास हौ नि छोरी ।। यो धर्ती मा आयौ तिमी वायु बेग सरि । चन्द्र जस्तै उज्यालो भो मेरो वरिपरि ।। थियो घर…
धेरै गर्छु भन्छौ माया छल गरेर के हुन्छ । ढाँटी बोल्नेसंग पुन: कल गरेर के हुन्छ ।। जब-जब कुरा गर्दछौ कपट मात्रै किन? हुन्न भने एकोहोरो बल गरेर के हुन्छ । नबुझ्ने लाई तिमी ले बुझाउन के जान्छौ द्वन्दै द्वन्दको बिचमा हल गरेर के हुन्छ । बाटो छुट्टै भए पनि…
बढीराछन् दिनानुदिन हाम्रै माझ कहरहरु , बिरानीँदै गैरहेछन् आफ्नै गाउँ शहरहरु । संजिवनी दिलाउने अमृतका बोटहरुमा , जता गयो त्यतै देख्छु फलेका ती जहरहरु । हत्याहिंसा बलत्कार अशान्तीको चपेटाले , रगत आँशुको पो हजुर बनीराछन् नहरहरु । *** टहल आचार्य कालिञ्चोक ८ सुनखानी दोलखा बागमती प्रदेश २०७७ चैत्र ०२
मन्दाक्रान्ताम्बुधिरसनगैर्मो भनौ तौ गयुग्मम् ।>🌷🙏🌺 विद्यादेवी अब भुवनमा गर्दछिन् दामकाम विद्या बेच्ने तरखर गरी गर्दछिन् इन्तजाम डिग्री दाता झटपट गरी गर्दछ्न् इन्द्रजाल बेच्ने विद्या वरपर बसी किन्दछिन् मालताल ।१।🌷🙏🌺 धोकेबाजी वरपर गरी हेर्दछिन् मौका मात्र विद्यार्थीको हरबखतमा हातमा अर्थशास्त्र शिक्षादीक्षा दलबलसित साधना दोष मात्र दानापानी खलबल खुबै पर्दछ्न् अलपत्र ।२।🌷🙏🌺…
रक्षा गर्ने जगत बचाउने, पनि आफै अगाडि सरी। नारी हुन् पुरुषै बनाउँने, अघि ब्रह्मा महेश्वर हरी।। पैला श्रृष्टि गरि दिने,नवजीवन प्रारम्भमा स्त्री हुन। राक्षस यौन पिपासु सुद्र, जनले यै सत्य हो यो बुझुन्।। नारीको अपरम्पार महिमा, के लेख्न सक्छु र म? खानी हुन् गुणकी अधिक, गुणहरु के देख्न सक्छु र…
On a sunny afternoon I was very hungry like a dog at Shahbagh junction. I want to eat I told you I want to eat like a monster. But you are with the party When he left, he was overjoyed at the expensive restaurant. The pain is always inside me…
बहर (मिर) मात्रा : २२ काफिया बन्धन: आउन्न शंकै शंकाको विच माया लाउन्न । भो अब पिरतीको कुनै गीत गाउन्न। हामीले पिरती गाँस्ने चौतारीमा आजैदेखी प्रण गरे म त धाउन्न। विपनामा अब त के भेट गरौला र खै सपनिमा नै पनि तिम्रो सामु छाउन्न। दिमागमा गाढा छाप बसेपछि सानु याद…
तितोपाटी- साउदीमा रहेका प्रवासी श्रमिकले आइतबार (आजदेखि) मालिकको अनुमतिबिनै आवतजावत र रोजगारदाता परिवर्तन गर्न पाउने भएका छन्। साउदी अरबकाे मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा घोषणा गरेअनुसार नोभेम्बर १ देखि विदेशी कामदारले काम परिवर्तन गर्न मालिकको पूर्वस्वीकृति नचाहिने भनेको छ।साउदी सरकारले काफला प्रणालीअन्तर्गत साउदी अरबले कामदारहरूलाई सजिलो हुने…
तिम्रो जित मेरो हार भित्र ढल्यो जिन्दगानी , तिम्रै सामु ज्युँदो लाश भइ जल्यो जिन्दगानी । आफ्नै मान्छे ठानि यहाँ कति धेरै बिश्वास गरें, केले होला तिमी बाट छल्नु छल्यो जिन्दगानी । महिना हप्ता साता दिन घन्टा मिनेट सेकेन्ड बनी, यहाँ घडीको त्यो सुई सरि चल्यो जिन्दगानी । चौतारीको बसाई…
१, भन्दै थियो साथी पनि, ह्या यो कस्तो राजनिती खुलामन्च हांस्दै भन्छ, ज्या यो कस्तो राजनीति टुप्पैमा पुगेकाको लाज, थाहा छैन केले ढाक्छ भन्नै पनि लाज लाग्ने, छ्या यो कस्तो राजनिती ।। २, सहिदका सपना रद्दिको, डल्लो बनाए यहाँ कसरी भनौं लोकतन्त्र नै, झल्लो बनाए यहाँ कुलङ्घारहरुको दिनहुँको, रडाको र…
![]()