Tuesday 16th April 2024
रोजगार
Image

तितोपाटी - कुवेतको साफा नेशनल क्लिनिङ कम्पनीमा कार्यरत नेपालीहरुबाट नमुना बिश्वकर्मा समाज नेपाल कुवेतका अध्यक्ष भिम गदल र इन्द्र चौधरीको संयोजकत्वमा संकलन गरिएको ४६,१०५ रुपैयाँ आर्थिक सहयोग साउदी अरेबियामा मृत्युदण्ड सुनाइएको जलेश्वर चौधरीलाई बचाउनको लागि बहराइन एक्सचेञ्ज कम्पनी मार्फत उशल चौधरीको नाम पठाइएको छ । चितवन जिल्ला खैरहनी नगरपालिका १०…

Image

तितोपाटी - शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ। अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) ले अस्ट्रेलियन सरकारको अध्ययन स्वीकृति नलिई सुरु गरेको कोर्समा विद्यार्थी भर्ना लिँदा समस्या भएको हो। त्यस्तो कलेजमा जान…

Image

तीतोपाटी- भारतको मणिपुर हुँदै म्यानमारको बाटोबाट इराक लैजान लागिएका १ सय ४७ महिलासहित १ सय ७९ जनालाई माइती नेपालले उद्धार गरेको छ । उनीहरुलाई पूर्वी नाकाबाट स्वदेश फर्काइदैँछ । मणिपुरका मुख्यमन्त्री एन वीरेनले आइतबार उद्धार गरिएका सबैलाई नेपाली टोलीकाे जिम्मा लगाएका थिए। माइती नेपालका अध्यक्ष विश्वराम खड्कासहितको टोलीले मानव बेचविखनको…

Image

हरि कृष्ण न्यौपाने - २ बर्ष देखी कुवेतको अलनासर कम्पनीमा कार्यरत लम्किचुहा नगरपालिका-५ कैलालीका गोबिन्द परियारको निधन भएको छ। गत ९ फेब्रुअरी २०१९ शनिबारका दिन हृदयघातका कारण गोबिन्दको निधन भएको हो । दलित एकता संजाल कुवेतका अध्यक्ष रमेश नेपालीले तितोपाटी डटकमलाई दिएको जानकारी अनुसार गोबिन्दलाई कम्पनीको क्याम्प कुवेतको ओफ्रामा आफू…

Image

तितोपाटी - नेपालले पाएको टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टिपीएस) कायम राख्न माग गर्दै तीनजना नेपालीहरुले अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गरेका छन्। नर्दन क्यालिफोर्नियाको अदालतमा अमेरिकी सरकारविरुद्ध केशव भट्टराई, सुम्निमा थापा र सज्जन पाण्डेले संयुक्त रुपमा विपक्षी बनाई मुद्दा दायर गरेका हुन्। अमेरिकी सरकारले प्रशासनिक कार्यविधि ऐन उल्लंघन हुने तवरले जातिगत आधारमा प्रेरित…

Image

तितोपाटी - भारतको राजधानी नयाँ दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मंगलबार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको भारतीय अग्निनियन्त्रण विभागले जनाएको छ। आगलागीमा परी अन्य ११ जना घाइते भएको अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ। करोल बाघस्थित गुरुद्वारा सडकमा रहेको अर्पित होटेलमा मंगलबार विहान…

Image

हरि कृष्ण न्यौपाने/ आनन्द आचार्य - १८ दिन अघी आफ्नो कम्पनीले कुवेतको सल्मियाको एक होटलमा दिएको स्टाफ पार्टीमा समाबेश भई कोठामा फर्किदा निस्किए देखी एका-एक बेपता भएका काठमाण्डौ सुकेधाराका राजु घर्ती मगर कुवेतकै अल मुबारक अस्पातलमा चिन्ताजनक अवस्थामा भेटिएका छन। करिब २३ वर्षदेखि कुवेतमा कार्यरत राजु हाल कुवेतको पाल्म बिच…

Image

तितोपाटी - कुवेतमा एक नेपाली चेलीको मृत्यु भएको छ । पाल्पा जिल्ला रैनादेवी छहरा गाउँपालिका-४ घर भएकी अमृता दमाईको गत फेब्रुअरी ४ तारिकको दिन निधन भएको हो । ४७ बर्षीया अमृताको उपचारको क्रममा कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो । उनी गैरकानूनी रूपमा कुवेतमा बस्दै अाएकी थिइन् । न्यून आर्थिक अबस्था भएकी अमृता…

Image

तितोपाटी - कुवेतमा एक नेपाली चेली वेपत्ता भएकिछिन । घरेलु महिला कामदारको रुपमा २ वर्ष पहिला कुवेत आएकी सुनसरी धरान - ६ माछाभौडीकी राहदानि नं. १०२६५७७१ भएकी बसन्ती जिमी ( चौधिरी ) विगत १ वर्ष यता सम्पर्क बिहीन भएकी छिन । कुवेत अाएको १ वर्षसम्म नियमित सम्पर्कमा रहेकी बसन्ती एक वर्ष…

Image

तितोपाटी - "सम्मृद्द समाज निर्माण र विकास आजको आवश्यक्ता, प्रवासी इलामेली सेवा समाजको विशेषता " भन्ने मुल नारा लिएर गत वर्ष ११ मइ २०१८ मा स्थापना भएको प्रवासी इलामेली सेवा समाज कुबेतले आफ्नो प्रथम वार्षिकोत्सव तथा प्रथम अधिबेशन आगामी जुन १४ तारिक २०१९ शुक्रबारको दिन बिभिन्न सांस्कृतिक प्रस्तुतिको साथमा मनाउने भएको छ ।…