केहि मुक्तकहरू १ वर्षियो झरझर फेरि उद्दण्ड पो के के गर्ने हो । निर्दोष जन माथि फेरि बितण्डा के के गर्ने हो । घर भित्र बाढी पहिरो बाहिर कोरोना कहर छ चारै प्रहर त्रासैत्रास भो बाँच्न पो के के गर्ने हो । २ दर्दनाक छन् तड्पिएर बितेका दिनहरु । चोटैचोट…
नेपाल आमा थकित भईन् - लोक छन्द (झ्याउरे) *************************************** नेपाल आमा थकित भईन् सन्तान देखेर । सन्तानले त्यहाँ टेर्न नै छाडे आमालाई हेपेर । १ । छोरा र छोरी चक्-चके परे उपद्रो गर्दछन् । कहिले काहीँ लुगा नै च्याती आपसमा लड्दछन् । । २ । छोरीले खोज्छे त्याँ नग्न तस्बिर…
जय नारायण माझी थारू - देशको हरेक गतिविधिलाई चलायमान राखी देश र जनताको हित, रास्ट्र , रास्ट्रीयता, स्वाधीनता बचाई सधै देश र जनतालाई सिरोधार्य गरेर ब्यवस्थापन गर्ने प्रणालीलाई शासनसत्ता भनिन्छ । अर्को शब्दमा देशलाई सहि गति दिन नियमबद्ध तरिकाले चलायमान बनाउने ब्यवस्थालाई शासनसत्ता भनिन्छ। शक्तिको बाँडफाँड गरि देशको हरेक निकायलाई…
मुना कुँवर - लकडाउनका कारण बिचल्लीमा परेका श्रमिकले पारिश्रमिक एवं राहत नपाउँदा बिरामी परेको बहाना, विदेशमा कामदार अलपत्र पर्दा उद्धारमा निष्क्रिय श्रममन्त्री रामेश्वर राय यादव वैदेशिक रोजगार बोर्डमा कामदार ठगीका आरोपीलाई नियुक्तिदेखि जापान कामदार पठाउने जिम्मा म्यानपावर व्यवसायीलाई दिनेसम्मका काममा सक्रिय कोरोना संक्रमण र लकडाउनका कारण स्वदेश र विदेशमा कामदारको…
-कविको कविता- ************* तोटक छन्द ******** कविको कविता, सबको हित हो। रविको तुलना, कविको सित भो। रबिका घरकी, चपला सबिता, उनले जितिनन्, कविका कविता।१ । तर आज भयो, किन यो बिचरो। नहुँदा जननी, घरमा टुहुरो। सबको मुखमा, धन हो महान, धन नै कलिमा, घरको जहाँन ।२। किन भो झगडा, सबको…
हाम्रो इलाम प्राकृतिक छटा र हरियालीको संगम हाम्रो इलाम सुर्य उदाएको मनमोहक क्षण हेर्न इलाम आउनु है। कला, संस्कृति र पर्यटनको त्रिवेणी हो हाम्रो इलाम आन्तरिक पर्टन बढाउन पनि अबस्य घुम्न आउनु है। उर्वर भूमि अनि धर्म र कर्मको उद्गम हो हाम्रो इलाम नदि-नाला, मठ-मन्दिर, चियाबारी कहिले नभुल्नु है।। कन्याम,…
मुक्तक १ माया रुपी एक प्याला पिएको मात्र हो । तिमी आउछौ कि इसारा दिएको मात्र हो । मेरो होस ठेगानमा छैन भन्ने सोचेको तर कति छ मेरो माया परिक्षा लिएको मात्र हो । २ श्रम गरि नेपालमै घरको चुल्हो जल्थ्यो भने । भोक,रोग र शोक सबै ब्यबहार चल्थ्यो भने…
तितोपाटी डटकम-कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाएको छ। कसैलाई संक्रमणले, कसैलाई मानसिक तनावले त कसैलाई सामाजिक रूपमा गरिने दुर्व्यवहारले हैरानी दिएको छ। मानौं कि कोरोना कुनै अनैतिक काम गरेर हुने संक्रमण हो। संक्रमितसँगै विदेशबाट फर्किने जो–जति छन्, उनीहरुसँग बोल्दा पनि संक्रमण सर्छ भनेर मासिनहरु तर्सिएको देखिन्छ। कुनै बेला एचआइभी संक्रमितलाई…
गुलाबको फूल चुमौँ ***************** लोक छन्द- सवाई *********************** महान जो छ पुरुष त्यहाँ बिचारले ब्यस्त । मध्यम मान्छे घटनालाई हावी बनाउँछ । अधम भने अरुको नै कुरा काटी हिँड्छ । अरुको दोष खोज्नमा नै उसको जीवन बित्छ ।१। गुलाबको फूल चुमौँ काँडा हेर्ने हैन । दोष बिना कुनै चीज यो…
"१ अर्ब ९७ करोड रुपैयाँ ठगी गर्नेसँग श्रममन्त्री रामेश्वर राय यादवकै साँठगाँठ" माइग्राम्स र बायोमेट्रिकका नाममा सिन्डिकेट खडा गरी मलेसिया जाने गरिब कामदारसँग १ अर्ब ९७ करोड रुपैयाँ ठगी गर्नेसँग श्रममन्त्री रामेश्वर राय यादवकै साँठगाँठ, भन्छन्– प्रहरीको फरारसूचीमा रहेका खड्का योग्य र दक्ष श्रमविज्ञ हुन् मलेसिया जाने कामदार स्वास्थ्य परीक्षणको…
![]()