घरमा थुनिए दिदीहरु। घर नै शुन्य छ खै म के गरूँ। लिन जान त यो मसानको । डर भो डस्दछ दुष्ट शत्रु यो ।१। पहिले-पहिले थिएन यो। यसको कारण कष्ट उब्जियो। जगमा थपियो दानव यो । कहिले जान्छ र? दुर्दशा भयो ।२। हरि शर्मा(गलकोटे कवि) मिशिगन अमेरिका ।
तितोपाटी - नेपालले यहि भाद्र १६ गते मंगलबारबाट सशर्त रूपमा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । मन्त्रि परिषदको बिहिबार बसेको बैठकले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति…
झोक चलेर आउँछ बिहानै सुरा लगाईदिउँ । सुन्ने कोहिछन् भने यिनका कुरा लगाईदिउँ । लाज लाग्दैछ यिनिहरु को लाछीपन देखेर च्याप्प समातेर दुवै हातमा चुरा लगाईदिउँ । चाहिने सँग सँगै दिन्छ फाईदा र हानी दुबै । नाई कसैलाई भनिदैन जानी र सानी दुबै । कसलाई सम्झाउनु सबैले बुझेकै हुनुपर्छ ।…
नेपाली चेली बसेका घर खुशीले नाचेका। भाँडा र कुँडा तख्तामा बसी गितमा गुञ्जेका । हजुर बाबा हजुर आमा नाति र नातिनि। समस्त जन साथमा बसी रमाए अति नै।१। अचार बन्यो तामाको त्यहीँ खिरको साथमा। दही र केरा साथमा अरु चौरासी ब्यञ्जन। खाएर मस्त देखिए चेली सँगीको साथमा। लगाई साडी ब्लाउज…
हरि कृष्ण न्यौपाने-कुवेतले आफ्नो इतिहासमै तेस्रो पटक कोरोना नियन्त्रणका लागि लगाएको कर्फ्यू करिब ५ महिना पछि आगामी अगष्ट ३० तारिक आइतबार,बिहान ३ बजेबाट हटाउने भएको छ।तर नेपाल लगाएत ३१ वटा देशका नागरिकहरुलाई उक्त देशहरुबाट सिधा उडान मार्फत आउन लगाएको प्रतिबन्ध भने कायमै राखेको छ। उक्त ३१ देशबाट सिधा उडान मार्फत…
चेली बेटी ती बसेका हबेली । छोराछोरी साथ बेलीचमेली। रम्दै घुम्दै ढल्किँदै मस्त खेली। साथैमा छन् दङ्ग साथी सहेली ।१। बाबा आमा दाजु सारा रमाए। खेले फुच्चा ती गुलेली समाए । नारी आस्थाका भरोसा बनेका। हाम्रा चेलीले खुशीले भनेका ।२। हरि शर्मा(सुवेदी) गलकोट- बागलुङ, नेपाल हाल: मिसिगन अमेरिका ।
हरि कृष्ण न्यौपाने-पाँचथर घर भई कुवेतमा कार्यरत गोकुल प्रसाद तामाङले आत्महत्या गरेका छन।करिव ३५ बर्षिय तामाङले अगष्ट १९ बुधबार, २०२० का दिन कुवेतको मंगफमा रहेको आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका हुन। नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तामाङको आत्महत्या बारे प्रारम्भिक जानकारी आएको तर पूर्ण बिबरण भने आउन बाँकी…
गरिबीमा भाग्य पनि भाग्दो रहेछ आजभोलि । निन्द्रापनि सपनीमा जाग्दो रहेछ आजभोलि । धर्ती ओछ्याएर खुला आकाश ओढ्ने लाई नुन पनि सुन जस्तै लाग्दो रहेछ आजभोलि । सारा संसारै कोरोनाको ठूलो मुलै चल्यो त । प्रदेश,शहर,गाउँ हुँदै टोल मा कुलै चल्यो त । मनगढन्ते कुरा हो कि चलेको हल्कारा मात्र…
दुईटा शुन्य भएको कस्तो रैछ बर्ष यो - कोरोना बोकेर आयो बरिलई। दु:खको कुरा गर्दा दु:ख बढी जान्छ - कोठामा भए नि हाँस बरिलई।१। अर्को साल त के कसो हुने हो - अहिलेको तिजमा नाच बरिलई। अनेक कष्ट, कहरको बीचमा - बारुले कम्मर भाँच बरिलई।२। टिकटकको जमाना चल्दैछ आज यो-…
आर.बी.बुढाथोकी - तिज मनाउने आधुनिक सस्कार सँगै तडकभडक पनि दिनानु दिन बढ्दो क्रममा छ । देखासिकिका कारण अहिले तिजको दर माइतीमा नभै होटल,रेटुरेन्ट, पार्ट्री प्यालेसहरुमा भब्य हुँदै गएको छ । खानाका ब्यापक भेराइटी , मादक र पेय पदार्थमा भब्य हुँदै गएको हाम्रो तिज परमपरगत तिजको दर खाने तरिका लोप हुँदै…
![]()