आफूलाई रुसी स्वयंसेवी कोर्प्स (RVC) को कमाण्डरको रूपमा वर्णन गर्ने डेनिस कापुस्टिनले बुधबार रुससँगको सिमानामा युक्रेनी छेउमा पत्रकारहरूसँग कुरा गरेपछि मस्कोले रुसको बेल्गोरोड क्षेत्रमा लगभग 24 घण्टा सम्म आक्रमण गरेको थियो । रुस को दावीलाई सही मान्ने हो भने उक्त आक्रमणमा ७० जनाको मृत्यु भएको छ । तर आक्रमणमा संलघ्न…
दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या २९ पुगेको छ भने १७ जनाले ज्यान गुमाएको विभागले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ । हालै हम्मास्क्रालमा हैजाको प्रकोप…
जोन हप्किन्स युनिभर्सिटीका एप्लाइड इकोनोमिक्सका प्रोफेसर स्टिभ ह्यान्केले संकलन गरेको वार्षिक दुःख सूचाकाङ्क अनुसार स्विट्जरल्याण्डपछि कुवेत विश्वको दोस्रो खुसी देश बनेको छ । सूचाकांकमा बेरोजगार को अवस्था , मुद्रास्फीति, र बैंकका ऋण दरहरू, प्रति व्यक्तिको वास्तविक स्थिती, बार्षिक पर क्यापिटा ईनकम जस्ता कुराहरुलाई आधार बनाईएको छ र्। सूचकाङ्कका अनुसार शीर्ष…
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आठ महिना लामो रक्तपातपूर्ण युद्धपछि रुसी सेनाको समर्थनमा रहेको मस्कोको वाग्नर निजी सेनाले बाख्मुत सहर "पूर्ण रूपमा ध्वस्त" भएको बताएका छन्। "उनीहरूले सबै नष्ट गरे," जेलेन्स्कीले आइतवार जापानी सहर हिरोशिमामा भएको G7 शिखर सम्मेलनमा बोल्दै भने। "आजको लागि, बख्मुत हाम्रो हृदयमा मात्र छ,"यस ठाउँमा केही छैन"…
महामहिम अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहका प्रतिनिधि, महामहिम युवराज शेख मिशाल अल-अहमद अल-जाबेर अल-सबाहले हालै आयोजित 32 औं अरब शिखर सम्मेलनको पूर्वसन्ध्यामा शुक्रबार जेद्दाको साउदी अरबमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गर्नु भएको समाचार कुवेत टाईम्सले प्रकाशन गरेको छ । भेटका क्रममा युक्रेनी नेतालाई महामहिम युवराजले महामहिम अमिरको शुभकामना…
कुवेतमा रहेका आफ्ना नागरिकहरु माथि कुवेतमा ज्यादती हुने गरेको भन्दै बेलाबेला फिलिपिन्सको दुतावासले कडा कदम चाल्ने र कहिले कुवेतले उसका देशका कामदारहरुलाई कुवेत प्रवेशमा रोक लगाउने जस्ता घटनाहरु नौला होईनन । तर अहिले को अवस्थामा कुवेतले फिलिपिन्सका नागरिकलाई आफ्नो देशमा आउन रोक लगाएको अवस्था छ । कुवेतले नयाँ भिषाको आवेदन…
पूर्व प्रधानमन्त्री ईमरानखानलाई अविश्वासको मतद्धारा हटाए पछि चुनाव गराउन का लागि मिलीजुली बनेको सरकारले हिंसा भडकाउने उत्तेजक कार्यहरु गर्दै जादा पुरै मुलुक अशान्त बनेको छ । त्यहाँ सैनिकको आडमा सरकारी रबैया निक्कै डरलाग्दो अवस्था निम्त्याउने मोडमा छ भने पाकिस्तानि जनता हार नमान्ने अवस्थामा उत्रिएका छन र उनीहरुले खानको समर्थन गरिरहेका…
रुसले युक्रेनमा अमेरिकी निर्मित प्याट्रियट प्रणाली ध्वस्त भएको दाबी गरेसँगै अमेरिकी स्रोतहरूले मिसाइल प्लेटफर्ममा मात्रै क्षति पुगेको बताएका छन्। युक्रेनी सेनाले प्रयोग गरिरहेको अमेरिकी निर्मित प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणालीलाई रुसी हवाई आक्रमणबाट केही क्षति भएको तर नष्ट भएको देखिँदैन, दुई संयुक्त राज्यका अधिकारीहरूले रोयटर्स समाचार एजेन्सीलाई बताए। अमेरिकाले दिएको क्षेप्यास्त्र…
राज्यको विकासमा कुवेती महिलाले समान भूमिका खेल्छन् कुवेतमा सन २००५ मा पहिलो पटक महिलाहरुलाई मतदानको अधिकार प्राप्त भएको थियो । त्यसयता उसले महिलाहरुलाई निरन्तर रुपमा राजनैतिक अधिकार प्रदान गर्दै आएको छ । अब यहाँका महिलाहरुले सांसद तथा मन्त्री हुन पाउछन भने सार्वजनिक अहोदाको पद मा रहेर योगदान दिन सक्छन ।…
पश्चिम बङ्गालको पश्चिम मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् । पश्चिम बङ्गाल सरकारको निर्देशनमा अपराध अनुसन्धान विभागले घटनाबारे अनुसन्धान थालेको छ । राजधानी कोलकाताबाट अनुसन्धान टोली घटनास्थल पुगेको छ । सरकारी नीति– नियम विपरीत कारखाना सञ्चालन गरेको अभियोगमा…