Tuesday 6th October 2026
अन्तर्राष्ट्रिय समाचार
Image

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा बढी यात्रु प्रभावित भएका छन् भने ७१२ उडान रद्द वा प्रभावित भएका छन्। ज्वालामुखीबाट निस्किएको खरानी ५० हजार फिटसम्म पुगेपछि जकार्तासहित विभिन्न क्षेत्रका विमानस्थल बन्द गरिएका हुन्। सिंगापुर, दोहा, सिड्नी…

Image

इन्डोनेसियाको माउन्ट अनाक क्राकाटाउ (Anak Krakatau) ज्वालामुखी पुनः सक्रिय भएर ठूलो मात्रामा ज्वालामुखीय खरानी आकाशमा फैलाएपछि जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सञ्चालन केही घण्टाका लागि स्थगित गरिएको छ। ज्वालामुखीबाट निस्किएको खरानी करिब ५० हजार फिटसम्म पुगेको र हावाको दिशाअनुसार इन्डोनेसियाका विभिन्न क्षेत्रमा फैलिएको अधिकारीहरूले बताएका छन्। खरानीका कारण विमानको इन्जिन…

Image

दक्षिणी लेबनानमा हिजबुल्लाहले इजरायली सैनिकलाई लक्षित गर्दै विस्फोटक ड्रोन प्रहार गरेपछि इजरायली सेनाले हिजबुल्लाहका सैन्य पूर्वाधारमाथि हवाई तथा स्थल कारबाही गरेको जनाएको छ। इजरायली सेनाका अनुसार एउटा ड्रोन सैनिकहरूले खसालेका थिए भने आक्रमणबाट कुनै इजरायली सैनिक घाइते भएनन्। इजरायलले उक्त ड्रोन आक्रमणलाई युद्धविरामको उल्लंघन भन्दै दक्षिणी लेबनानको नबातियह क्षेत्रमा हिजबुल्लाहका…

Image

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले अमेरिकी विमानवाहक युद्धपोत र अमेरिकी नौसेनाको एक डेस्ट्रोयरलाई लक्षित गर्दै धेरैवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ। IRGC का अनुसार ती अमेरिकी युद्धपोतहरू इरानी पानीजहाजलाई अवरोध गरिरहेका र अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीमा सहभागी रहेका थिए। मिसाइल आक्रमणपछि दुवै युद्धपोत क्षति भएको र…

Image

इजिप्टको कायरोस्थित फौजदारी अदालतले चर्चित टेलिभिजन प्रस्तोता तथा निर्माता सारा खलिफासहित १२ जनालाई मृत्युदण्ड सुनाएको छ। उनीहरूलाई लागुऔषध उत्पादन तथा तस्करीका लागि संगठित आपराधिक समूह सञ्चालन गरेको अभियोगमा दोषी ठहर गरिएको हो। ३९ वर्षीया सारा खलिफा ‘Mission Impossible’ नामक सुरक्षा तथा अपराधसम्बन्धी टेलिभिजन कार्यक्रम सञ्चालन गरेपछि चर्चामा आएकी थिइन्। उनी…

Image

चीनका विभिन्न क्षेत्रमा लगातार परेको भारी वर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ। केही स्थानमा पहिरो (मडस्लाइड) गएको तथा मानिसहरू बेपत्ता भएका रिपोर्टहरू सार्वजनिक भएका छन्। स्थानीय प्रशासन तथा आपतकालीन उद्धार टोलीहरू प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा जुटेका छन्।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उष्णकटिबन्धीय आँधीबाट आएको भारी वर्षाले…

Image

संयुक्त राष्ट्रसंघ (यूएन) महासभाले हरेक वर्ष नोभेम्बर २७ लाई बालविवाह अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस का रूपमा मनाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। यो प्रस्तावको नेतृत्व सिएरा लियोनले गरेको थियो भने नेपाल, भारतसहित ६६ भन्दा बढी देशले समर्थन गरेका थिए। विश्वभर हाल पनि करोडौं महिला तथा बालिकाहरू बालविवाहको शिकार भइरहेका…

Image

नेपालमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा एक चिनियाँ नागरिकलाई १० दिनपछि जलविद्युत अायोजनाको सुरुङबाट र बाढीको लेदोले पुरिएको घरभित्र फसेकी एक महिलालाइ ११ अाैं दिनमा जिवित उद्दार गरिएको छ । नेपाली सेना र दक्षिण कोरियाली उद्धार विज्ञहरूको संयुक्त टोलीले अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको २२५ मिटर लामो…

Image

अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी सेनाले इरानसँग सम्बन्धित तीनवटा तेल ट्यांकरलाई निशाना बनाएको जनाएको छ। अमेरिकी पक्षले यो कदम आफ्ना युद्धपोतहरूमाथि भएको मिसाइल आक्रमणको जवाफस्वरूप चालिएको बताएको छ।  अमेरिकी सेनाका अनुसार इरानले एक अमेरिकी विमानवाहक युद्धपोत र एक विध्वंसक जहाजतर्फ ब्यालेस्टिक मिसाइल…

Image

खगोलविद्हरूले एउटा यस्तो सुपरम्यासिभ ब्ल्याक होल फेला पारेका छन्, जुन सम्भवतः आफ्नै आकाशगंगाबाट करिब १,००० किलोमिटर प्रतिघण्टा होइन, प्रतिसेकेन्डको गतिमा बाहिरतर्फ उडिरहेको छ। RBH 1 नाम दिइएको यो वस्तु पृथ्वीबाट करिब ७.५ अर्ब प्रकाशवर्ष टाढाको आकाशगंगा प्रणालीमा रहेको छ। हबल अन्तरिक्ष दूरबिनले यसको पछाडि २ लाख प्रकाशवर्षभन्दा लामो युवा ताराहरूको…