Thursday 25th December 2025
अन्तर्राष्ट्रिय समाचार
Image

दिल्लीका मुख्यमन्त्री केजरीवाल भन्छन्- सेना परिचालन गरौं भारतको राजधानी दिल्लीमा नागरिकता कानुनको विषयमा जारी दुई पक्षीय झडपमा मृत्यु हुनेको संख्या २० पुगेको छ। बुधबार बिहानसम्म उत्तरपूर्वी दिल्लीमा मृतकको संख्या बढेर २० पुगेको हो भने २ सय ५० भन्दा बढी घाइते भएका एएनआइले जनाएको छ। दिल्लीमा हिंसा बढ्दै गएपछि मुख्यमन्त्री अरविन्द…

Image

काठमाण्डाै – अमेरिकाको एउटा कम्पनीले कोरोना भाइरस (काेभिड–१९) विरुद्धको खोप प्रयोगका लागि तयारी भएको बताएको छ । अमेरिकी बायोटेक फर्म मोडर्नाले कोरोना भाइरसको खोप बनाएर अमेरिकी सरकारका अनुसन्धानकर्ताहरूलाई पठाएको र त्यो खोप प्रयोग गर्न योग्य भएको बताएको समाचार संस्था सीएनएनले जनाएको छ । सम्भावित खोपको पहिलो परीक्षण आउँदाे अप्रिल महिनामा…

Image

नयाँ दिल्ली - भारतको राजधानी नयाँ दिल्लीमा भड्किएको हिंसामा मर्नेको संख्या १८ पुगेको छ। नागरिकता विधेयकका समर्थक र विरोधीबीच आइतबारदेखि दिल्लीमा झडप हुँदै आइरहेको थियो। मंगलबार मात्र दिल्लीस्थित एक मस्जिदमा आगो लगाइएको थियो भने ‘जय श्री राम’ तथा ‘हिन्दूको हिन्दुस्तान’ को नारा लगाइएको भारतीय सञ्चार माध्यम द वायरले लेखेको छ।…

Image

तितोपाटी - इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको निधन भएको छ । ९१ वर्षको उमेरमा मंगलबार उनको कायरोमा निधन भएको हो । सन १९८१ देखि २०११ सम्म ३० वर्ष राष्ट्रपति तथा सेना प्रमुख भएर इजिफ्टमा साशन गरेका मुबारक मुबारक चार पटकसम्म सन् १९८८, १९९३, १९९९ र २००५ मा लगातार बहुमतले राष्ट्रपतिमा निर्वाचित…

Image

तोयानाथ उपेक्षित - कुवेतमा कोरोना भाईरसको त्रासले पुरै देश हल्लिएको छ । हिजो सम्म कोरोनामुक्त भनिएको थियो तर आज स्वास्थ्य मन्त्रालयले घोषण गर्दै तिन जना कोरोना संक्रमितलाई क्वारेन्टाईनमा राखेर उपचार भईरहेको जनाएको छ । समाचारहरुमा भनिए अनुसार कुवेतमा पाइएका कोरोना संक्रमित तीन जना मध्ये एक जना कुवेती नागरिक बर्ष ५३,…

Image

तोयानाथ उपेक्षित - कोरना भाईरस अर्थात कोभिड-१९ अब विश्वभरी फैलदै गएको छ । चीनबाट मात्र कोरना आउछ भन्ने भुलौ अव कोरोना जताततै देखिन थालेको छ । यसले विश्वलाई सताउन शुरु गरिसकेको छ । कोरोनाको कहरले दक्षिण कोरिया सरकार अतालिसकेको छ । चीनपछि दोश्रो कोरोना प्रभावित देश दक्षिण कोरिया बनेको छ…

Image

तितोपाटी - कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको उहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ । उनी कोरोना जीवाणुका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुन । यसअघि कोरोना जीवाणुका बारेमा पहिलो जानकारी दिने उहानकै नेत्ररोग विशेषज्ञ डा ली वेनलियाङको मृत्यु भएको थियो । यही प्राणघातक जीवाणुका कारण उहानमा…

Image

तोयानाथ उपेक्षित - भोलीबाट भक्तपुरको जमिनको भाउ ह्वात्तै घट्ने पो हो की भन्ने पीर कसैलाई लागेको होला। यदि त्यसो हो भने बेलैमा बेचेर भाग्नु होला। कतै भक्तपुर जिल्ला नै खाली भएछ भने पनि चिन्ता मान्न पर्दैन। काठमाण्डौको भौगर्भिक अवस्था पो कुन गतिलो छ र? यहीं टासिरहनु पर्ने के नै पो…

Image

तितोपाटी- जापानमा थप ६५ जनालाई कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको छ। पानी जहाजमा आएकाहरुलाई परीक्षण गर्दा थप ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। अहिले थपिएको संख्यासँगै जापानमा कोरोना भाइरस सङ्क्रमित हुनेहरुको संख्या १३५ पुगेको उनीहरुको भनाई छ। पछिल्लो पटक शंका लागेका कुल…

Image

तितोपाटी- चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार सोमबार साँझसम्म चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको छ । त्यस्तै फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो । सोमबार मात्रै थप दुई हजार ३ सय ४५ मा कोरोना भाइरसका संक्रमित फेला परेका छन् । चीनमा मात्रै २० हजारभन्दा बढीमा यसको…