रविन्द्र शाही -भारतीय समाचार च्यानल जी-न्यूजका प्रधान-सम्पादक सुधीर चौधरीले बिनाअनुमति सगरमाथा क्षेत्रमा गएर छायांकन गरेकोबारे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिम्रिक एयरसँग स्पष्टीकरण सोध्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन आएका चौधरीले अनुमति नै नलिई सगरमाथा क्षेत्रमा गएर छायांकन गरेको भिडिओ रिपोर्ट मंगलबार राति प्रसारण गरेका थिए। उनले…
तीतोपाटी - संसारका उत्कृष्ट एक सय शहरहरुको सूचीमा दक्षिण एषियाली राष्ट्रमा दिल्ली मात्र परेको छ । उसको स्थान ६२ औ रहेको छ जब की कुवेतको स्थान ८६ नम्बर मा पर्दछ । खाडी राष्ट्रमा दुवई टप १० मा पर्न सफल भएको छ । यसरी नै युएई को अर्को शहर अबुधाबी ले…
तोयानाथ उपेक्षित - ईन्डोनेशियामा हिजो त्यहाँका समय अनुसार अपरान्ह २ बजेर ४० मिनटमा यात्रु विमान हरायो । उक्त विमान उडेको ४ मिनट पछि नै हराएको थियो । पछि राडरले जाँच गर्दा विमान २० किलोमिटर पर मात्र पुगेर समुन्द्रमा खसेको पाईयो । त्यहाँ भारी बर्षाका कारण विमानले ३० मिनट ढिलो उडान…
तितोपाटी- भारतले आगामी शनिबारदेखि कोरोना भाइरसविरुद्ध देशव्यापी खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । भारतले माघ ३ देखि भारतमा कोरोनाविरुद्धको देशव्यापी खोप अभियान सञ्चालन गर्ने भएको हो । खोप अभियानको मिति घोषणा भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप कार्यक्रम सुरु भएको दिन महामारीविरुद्धको अभियानमा कोषेढुंगा सावित हुने बताएका छन् ।…
तितोपाटी- इन्डोनेशियाको राजधानी जकार्ताबाट पचास जना यात्रु बोकेर उडेको एक यात्रुवहान विमान बेपत्ता भएको छ । पश्चिमी प्रान्तको पोन्टिआनक जाने क्रममा श्रीविजय एयर बोइङ सेभेन थ्रि सेभेन उडेलगत्तै बेपत्ता भएको हो । एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । विमान दुर्घटनामा…
तितोपाटी- अमेरिकी संसद् भवनमा भएको राष्ट्रपति डोनल्ड ट्रम्प समर्थकहरूको जबर्जस्ती प्रवेश र तोडफोडको घटनापछि मृत्यु हुनेको संख्या चार पुगेको छ। प्रहरीको गोली प्रहारबाट एकजना महिलाको मृत्यु भएको थियो भने अन्य तीनजनाको 'मेडिकल आपत्कालीन अवस्था' कारण मृत्यु भएको प्रहरीले जनाएको छ। हालसम्म कम्तिमा पनि ५२ जना प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको र ती…
तितोपाटी- साउदी अरेबियाले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । साउदीले कतारको हवाई क्षेत्र, भूमि र समुद्री सीमा सोमबार मध्यरातिबाट खोल्न सहमति जनाएको कुवेतका विदेशमन्त्री शेख डा. अहमद नासेर अल मोहम्मद अल सबाहले जानकारी दिए । कुवेतका शासक अमीर शेख नवाफको प्रस्तावको आधारमा साउदी अरेबिया र कतारबीच हवाई क्षेत्र, भूमी र…
विदेशमा रहेका नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवाद उत्कर्षमा पुगेको छ। संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको छ। संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी ) का चार जना सदस्य तथा एक क्षेत्रीय संयोजकले संघको विधान र प्रचलित प्रावधान विपरित नेतृत्वले विशेष अधिवेशन…
तितोपाटी- यमनको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् । हालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट अवतरण गरेको केहीबेरमै दुईवटा विस्फोट गराइएको हो । विस्फोटपछि गोली समेत चलेको थियो । धावनमार्गमा मिसाइल आक्रमण गरिएसँगै विस्फोट…
अमेरिकी नव–निर्वाचित उपराष्ट्रपति कमला ह्यारिस कोभिड–१९ को भ्याक्सिन लगाउने राजनीतिज्ञमा समावेश भएकी छिन् । कमला ह्यारिसले मंगलबार कोभिड–१९ को खोप टिभीमा प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा लगाइन् । उनले मोडर्नाको खोप लगाएकी हुन् । यो मौकामा कमला ह्यारिसले भनिन्, ‘मलाई थाहै भएन कि इन्जेक्सन कहिले हालियो ।’उनले भनिन्, ‘म सबैलाई इन्जेक्सन लगाउन…
![]()