Wednesday 14th October 2026
अन्तर्राष्ट्रिय समाचार
Image

सिरियामा छैटौं दिन पनि सरकार विरोधी प्रदर्शन जारी छ । आर्थिक निराशाले अल-असदको नियन्त्रणमा रहेका क्षेत्रहरू सहित सिरियाभरि प्रदर्शनकारीहरू भएका छन । सिरियाका धेरै प्रान्तहरूमा सरकार विरोधी प्रदर्शनहरू भएका छन्, प्रदर्शनकारीहरूले 2011 मा सिरियाली विद्रोहको सुरुवातको सम्झना दिलाउने दृश्यहरूमा राष्ट्रपति बसर अल-असदलाई अपदस्थ गर्न आह्वान गरे। शुक्रबार सयौं प्रदर्शनकारीहरू दक्षिणी…

Image

संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई जर्जिया राज्यका अधिकारीहरूसमक्ष आत्मसमर्पण गरेका छन्,त्यसको मतलब हो उनी जेल गएका छन । जहाँ उनी २०२० को चुनावलाई उल्टाउने प्रयाससँग सम्बन्धित आपराधिक आरोपहरूको सामना गरिरहेका छन्। रिपब्लिकन नेता बिहीबार दिउँसो फुल्टन काउन्टी जेलमा हाजिर हुन बेडमिन्स्टर, आत्मसमर्पण गर्ने अन्तिम मिति भन्दा एक…

Image

2009 मा स्थापना भएको BRICS ले 'ग्लोबल साउथ' को च्याम्पियन बन्ने र राजनीतिक रूपमा प्रभुत्व जमाउने G7 राष्ट्रहरूको काउन्टरवेटको रूपमा काम गर्ने आशा राखेको छ। G7 मा बेलायत, अमेरिका, क्यानडा, फ्रान्स, इटाली, जापान र जर्मनी रहेका छन्। ब्रिक्सका अधिकारीहरूले चीन र रुसको प्रभावमा ब्लकले पश्चिम विरोधी स्थिति विकास गरिरहेको चिन्ताको…

Image

चन्द्रमाको दक्षिणी ध्रुबमा अहिले दिनको समय छ । त्यहाँ पृथ्वीको १४ दिनको एक दिन हुनेछ अर्थात त्यहाँ चौध दिन सम्म उज्यालो हुनेछ । त्यही उज्यालोभरी मात्र चन्द्रयानले काम गर्ने कारण हो उसका सौर्य प्यानलहरु सूर्यको प्रकाशबाट चार्ज हुनेछन । जब १४ दिन पछि दक्षिणी ध्रुबमा रात पर्नेछ तब अर्को १४…

Image

रुसको नागरिक उड्डयन प्राधिकरणले दुर्घटनाग्रस्त विमानको यात्रु सूचीमा वाग्नरका मालिक येभगेनी प्रिगोजिन रहेको बताएको छ । उनी चढेको निजी विमान दुर्घटना भएको हो की उनको विमानलाई रुसी सरकारको गोप्य योजना अनुसार खसालिएको हो भन्नेमा अहिले दोहरी चल्न थालेको छ । वाग्नरसँग जोडिएको टेलिग्राम च्यानल ग्रे जोनले ६२ वर्षीय व्यक्तिको निजी…

Image

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (ई सरो) को महत्त्वाकाङ्क्षी तेस्रो चन्द्र अभियान बुधवार साँझ चन्द्र यान–३ को ल्यान्डर मोड्युल (एलएम) चन्द्रमाको सतहमा अवतरण गर्ने तयारी गरिएको छ। यदि यसो भयो भने भारत पृथ्वीको एक मात्र प्राकृतिक उपग्रह चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेर इतिहास रच्नेछ। ल्यान्डर (विक्रम) र रोभर…

Image

बसन्त थापा, कुवेत तीतोपाटी- ठुलो सपनाको भारी बोकेर जिन्दगीका रहरहरुलाई एकठाउमा थाती राखेर वैदेशिक रोजगारीको बाटो पछ्याउँदै खाडीका देश लगायत कुवेत आउने युवाहरुको जमात बाक्लो देखिएको छ। “तर यहाँ, त्यस्तो भने जस्तो सजीलो छैन” वैदेशिक रोजगारीका लागि झण्डै एक वर्ष पहिले कामदार भिसामा कुवेत पुगेका हजारौ कामदारहरु म्यानपावर व्यवसायीका एजेण्ट…

Image

उत्तर कोरियालाई निरन्तर रुपमा गिज्याई रहने गरी अमेरिकाले दक्षिणी कोरियामा सैन्य अभ्यास गर्न लागेको पूर्व सन्ध्यामा उत्तरले पनि मिसायल परिक्षण गरेको छ । विगतमा गरिएको भन्दा ठुलो स्केलमा हुन लागेको युद्ध अभ्यास मा यस पटक जापान पनि मिसिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले रणनीतिक क्रूज मिसाइलको परीक्षणको…

Image

एजेन्सी : रूसले चन्द्रमाको अन्वेषणका लागि पठाएको यान चन्द्रमाको सतहमा नपुगेरै दुर्घटनामा परेको छ। समाचार संस्था रोयटर्सका अनुसार ४७ वर्षपछि रूसले चन्द्रमाको अध्ययन, अनुसन्धान गर्न लुना-२५ यान पठाएको थियो। सोमबार चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा सफ्टल्यान्डिङ गर्ने योजना रहेको यान शनिबार दुर्घटनामा परेको हो। यान दुर्घटनामा पर्नुको कारणबारे अनुसन्धान गर्न समिति…

Image

वल्र्ड हापिनेष्ट रिर्पोट अनुसार नेपालीहरु भारतिय भन्दा ५१ स्थान माथि रहेका देखाएको छ । नेपाल विश्वका खुशी हुने जनता भएको देशको ८५ औ स्थानमा रहदा भारत भने १३६ स्थानमा छ । विश्वको नम्बर १ खुशी राष्ट्रमा फिनल्याण्ड छ भने दोश्रोमा डेनमार्क, तेश्रो स्वीजरल्याण्ड, चौथो आईसल्याण्ड, पाँचौमा निदरल्याण्ड रहेको छ ।…