Tuesday 29th September 2026
स्वास्थ्य
Image

हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा मेई-१२ तारिक मंगलबार सम्म १०२७७ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा द टाइम्स कुवेतले जनाए अनुसार पछिल्लो २४ घन्टामा ९९१ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा १३१ जना कुवेती, ३०० जना भारतिय, २२२ इजिप्सियन, ११८ बंगालादेशि र अन्य देशको नागरिकहरु…

Image

तितोपाटी - नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण (कोभिड-१९) देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अब यो सहित कोरोना संक्रमितको संख्या १९१ पुगेको छ। कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जना र बाराका १…

Image

तोयानाथ उपेक्षित, विषयको गंभिरतालाई विषयान्तर गर्ने उद्देश्यले शसस्त्रको एक टुकडी दार्चुला आज भोली नै पठाउन लागिएको छ । परराष्ट्र मन्त्रीले प्रदिप ज्ञावलीले दिएको यो जानकारी को अन्र्तयमा जनआक्रोष दवाउने घुमाउरो सेन्टिमेन्टको भ्रम सृजना गर्न खोजिन्दैछ । यो आन्दोलन सरकारको विरुद्धमा गर्नु परेको भनेर पनि बुझन चाही हुदैन । जो सरकारमा…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टा यता मात्रै नेपालमा २४ जनामा कोरोना संक्रमण…

Image

हरि कृष्ण न्यौपाने-कोरोना(कोभिड-नाइन्टिन) भाइरसको संक्रमणको महामारीका कारण विदेशी भूमिमा अलपत्र र समस्यामा परेका नेपाली श्रमिकहरुलाई प्राथमिकताको आधारमा सके सम्म छिटो नेपाल फर्काउन सम्बन्धित निकायलाई ज्ञापन पत्र मार्फत "घर जान पाउँ"अनुरोध पत्र बुझाईएको छ। कम पारिश्रमिक भएका मध्यपूर्ब र मलेशियामा कार्यरत श्रमिकहरुको समूह श्रमिक सन्जालले सिआइएमआर, इक्यूडेम रिसर्च, ल्याप्सोज र समता…

Image

हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा मेई-११तारिक सोमबार सम्म ९२८६ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा द टाइम्स कुवेतले जनाए अनुसार पछिल्लो २४ घन्टामा ५९८ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ७९ जना कुवेती, १५९ जना भारतिय, १४० इजिप्सियन, ८७ बंगालादेशि र अन्य देशको नागरिकहरु रहेका…

Image

तितोपाटी - सप्तरी जिल्लामा पनि कोरोना भाइरस संक्रमित भेटिएका छन्। डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो। संक्रमित युवक हाल स्वास्थ्यकर्मीको…

Image

तितोपाटी - नेपालमा विगत २४ घण्टामा अरू १० जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या १२० पुगेको छ भने  ३३ जना निको भएर घर फर्किइसकेका छन् । सोमवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वक्तव्य जारी गरि थप १० जनामा कोभिड-१९ भेटिएको पुष्टि…

Image

तितोपाटी - विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ४१ लाख भन्दा बढि मानिसहरू संक्रमित भइ २ लाख ८० हजार भन्दा बढीको मृत्यु र १४ लाख ४७ हजार भन्दा बढि निको भइसकेको अहिलेको परिप्रेक्ष्यमा  मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ भने अहिले सम्म नेपाल  बाहिर…

Image

रजनी ढुंगाना- मसंगै आएका , पल्ला गाउका बीरबहादुर , घर छेउकै साइला ,दुखमा पनि मुसुक्क हास्ने रामचन्द्र उराव, पुक्लुक्क पुक्लुल ढलेको हेरेर आए, सानी छोरीलाई बोर्डिंग पढाउछु , डाक्टर बनाउछु भन्ने स्याम दर्जी उनकै सपना झैँ , अधुरो भएको हेरेर आए, मलाई तिनीहरु झैँ ,मलामी बिना खात माथि खात बनि खाल्डोमा…