तितोपाटी- प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध लाग्न पार्टीका कमिटीलाई निर्देशन दिएका छन् । आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा कोभिड–१९ विरुद्ध जिल्लामा हेल्प डेस्क बनाउन, गाउँ–गाउँमा जागरण अभियान सञ्चालन गर्न परिचालित हुन निर्देशन दिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ओलीले हिजो…
छिमेकी मुलुक भारतमा कोरोना संक्रमित र मृतकको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा शनिबार लगातार तेस्रो दिन पनि संक्रमितको संख्या ३ लाखभन्दा बढी भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ४५…
बाँकेमा पछिल्लो समय कोरोनाभाइरस संक्रमणले भयावह रुप लिन थालेको छ । बितेको २४ घण्टामा मात्रै बाँकेमा ७ जना संक्रमितले ज्यान गुमाएका छन् । शनिबार बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । सङ्क्रमितको मृत्यु भएसँगै २४ घण्टाको अवधिमा मृतकको संख्या ७ पुगेको हो ।…
भारतमा बुधबार २४ घन्टामा तीन लाख १५ हजार चार सय ७८ नयाँ संक्रमित भेटिएका छन् । कोरोना भाइरसबाट एकै दिन यति धेरै संक्रमण पुष्टि भएको यो विश्वकै पहिलो रेकर्ड हो । यसअघि सबैभन्दा बढी गत जनवरी ८ मा अमेरिकामा तीन लाख सात हजार मानिस संक्रमित भएका थिए । २४ घन्टामै कोरोनाकै कारण भारतमा…
टुक्का बालोरी छन्द (४+२=६) र (४+३=७) अक्षर १ राम्रो म छु हेर, सफा बस्छु धेर । २ लाग्दछ नि डरै तिमी आऊ घरै । ३ क क पढ्न जाऊ, भरे घर आऊ । ४ साथीसँग भुल्छु, वन पाखा डुल्छु । ५ हाम्रा बाबा राम्रा छन्, आमा मेरी राम्री झन् ।…
तितोपाटी- सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले होटेल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्न पाउने नियम बनाएको छ । दोस्रो चरणको कोरोना संक्रमण रोकथामका लागि बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएउनुभएको हो। उहाँका अनुसार ८ बजेपछि भने होम डेलिभरी मात्र गर्न पाइनेछ ।…
तितोपाटी-विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि उच्च सतर्कता अपनाउन हुन नेपाली राजदुताबास कुबेतले बिशेष अनुरोध गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ । नेपाली दुताबासबाट आईतबार जारि बिज्ञप्तिमा भनिएको छ हालैको समयमा कुबेतमा कोभिड-१९को संक्रमण दर बढिरहेको र सो रोगको संक्रमणबाट ज्यान गुमाउनेको संख्या समेत…
तितोपाटी- कुवेतको स्वास्थ्य मन्त्रालयद्वारा निशुल्क जारी कोरोना खोप कार्यक्रम अनुरूप कुवेतस्थित लुलु हाइपर मार्केटमा कार्यरत कर्मचारीहरुले कोरोना विरुद्धको खोप लगाएका छन। कुवेतको स्वास्थ्य मन्त्रालयले मोबाइल क्लिनिक सुविधाहरू मार्फत खोप सञ्चालन गर्दै आएको छ। जसको स्थान अल-राईको लुलु हाइपरमार्केटमा तोकिएको छ। लुलु हापरमार्केट व्यवस्थापनद्वारा कुवेतका स्वास्थ्य मन्त्री “शेख डा. बासेल अल…
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।कोरोना विशेष वार्डमा उपचाररत तीन संक्रमितको तीन घण्टाको बीचमा मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।उनका अनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ बजे…
तितोपाटी- कुवेतमा अबैधानिक रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्किन वा बैधानिक बनेर बस्न दिएको एक महिनाको समय सिमा गत एप्रिल १५ तारिखमा सकिए संगै पुन १५ एप्रिल देखी आगामी १५ में सम्मको लागि समय थप गरिएको छ। कुवेतका आन्तरिक मन्त्री शेख थमेर अल-अली अल सबाले नयाँ निर्णयमा अवैधानिक…
![]()