Sunday 18th October 2026

गौरीफन्टा नाकाबाट आएका ४६ जनालाई कोरोना संक्रमण


तितोपाटी- बुधबार भारतबाट फर्किएका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कैलाली जिल्लासँग सीमा जोडिएको गौरीफन्टा नाकाबाट आएका ३ सय ७२ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको नाकामा खटिएका हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाले जानकारी दिए ।
यस्तै, सो नाकामा बुधबार भारतबाट ६ सय ५६ जना भित्रिएको उनले बताए । शंकास्पद र स्वास्थ्य समस्या भएका व्यक्तिहरूको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ जना महिला र ४१ पुरुषमा कोरोना संक्रमण देखिएको हो । शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...