Friday 9th May 2025
बैंक/वित्तीय
Image

तितोपाटी - मलेसियाका प्रधानमन्त्री महाथिर महमदले नेपाली कामदार मलेसिया लैजान बंगलादेशका लागि अपनाइएजस्तै प्रणाली अपनाउने बताएका छन्। उनले मलेशियामा श्रमिक आपूर्तिमा सबैदेश सँग एकैखाले पद्धति अपनाउने उनकाे भनाइ छ। मलेसियाको संसद भवनमा विदेशी कामदार व्यवस्थापन बारेको बैठकमा बोल्दै नेपाली कामदार आपूर्तिमा हाल बंगलादेशबाट गरिएजस्तै प्रणाली लागूहुने प्रधानमन्त्री महाथिरले प्रस्ट पारेका हुन्।…

Image

तितोपाटी - ‘तपाई त आउनुभएछ । खै मेरो श्रीमान त आँउदैनन्’ आफ्नो तरकारी पसलमा आउने ‘मलेसियन लाहुरे’ लाई फूलमाया वाइवा सोध्ने गर्छिन्, ‘हाम्रो मान्छेले किन माया नै मारेर बसेका होलान् ?’ उनी जोरपाटी चोकको सडकमा तरकारी बेच्दै बस्छिन्। गरिखाने एउटा ठेला थियो। नगरपालिकाले खोसेर लगिदियो। अहिले सडकमै बोरा ओछ्याएर तरकारी बेच्दै…

Image

तितोपाटी डटकम - खुट्टाको घाऊ बढ्दै गई क्यान्सर भैसकेको र खुट्टा काट्नै पर्ने अवस्थामा पुगेर दाहिने खुट्टा काटेर हाल काठमाण्डाैंमा उपचार गराइरहेका बैतडीका करण कटी भुललाई कुवेतबाट ८३,५६३ (तिरासी हजार पाँच सय त्रिसठी रूपैयाँ)नेपाली रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। वीर अस्पातलको ट्रमा सेन्टरमा सफल सल्यकृया गरी नेपाली साझा मन्चकी कार्यबाहक…

Image

तितोपाटी डटकम-प्रेम बचाउ अभियान मूल समितिले हिजो एक पत्रकार सम्मेलन गरि अभियानको आय ब्याय सार्बजनिक गरेको छ । रिपोर्टर्स क्लबमा हिजो पत्रकार सम्मेलनको आयोजना गरि सम्पुर्ण आय ब्याय विवरण सार्वजनिक गरेको हो । समितिले सार्वजनिक गरेको विवरण अनुसार समितिमा ९२ लाख ८ सय एकाउन्न, बैंकबाट प्राप्त ब्याज ९ हजार १…

Image

तितोपाटी - इन्स्टाग्राम अहिले ग्ल्यामर संसारको सर्वाधिक ठूलो सञ्जाल बनेको छ । कुनै समय यो रवाफ फेसबुकसँग थियो भने त्यसपछि ट्विटर हुँदै अहिले इन्स्टाग्राममा गएर अडिएको छ । अहिले ग्ल्यामरको क्षेत्रमा लागेका तथा आफूलाई ग्ल्यामरको संसारमा स्थापित गर्न चाहने जो–कोहीको पहिलो रोजाइ इन्स्टाग्राम हुने गरेको छ । इन्स्टाग्रामको यही क्रेजका कारण ग्ल्यामर संसारका धेरै…

Image

तितोपाटी - सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ मार्मिङका एउटै घरका चार जनासम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ । नेपाल सरकारले खुला नगरे पनि भारतको बाटो भएर यहाँका २४७ जना इराक गएका छन् । इराक जानेमा १६१ महिला रहेको माइती नेपालको जिल्ला संयोजक पवित्रा धिमिरेले बताउनुभयो । माइती नेपालले प्रत्येक घरमा गएर हालै…

Image

तितोपाटी - रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले आफ्नो १ वर्ष बराबरको तलब विपन्न विद्यार्थीहरुलाई वितरण गरेका छन् । घिमिरेले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न परिवारका ४४ विद्यार्थीलाई ३ लाख ८५ हजार रुपैयाँ आइतबार बाँडेका हुन् । तिलोत्तमामा ४४ वटा सामुदायिक विद्यालय छन् । सम्बन्धित वडा कार्यालयको सिफारिस अनुसार विद्यालयबाट छनोट…

Image

तितोपाटी - काठमाडौंको काँडाघारीबाट एक ११ वर्षीय बालक अपहरित भएकाे अाशंका गरिएकाे छ। आइतबार बेलुका हराएका निसान्त खड्कालाई अपहरण गरिएको प्रहरीले आशंका गरेको छ। खड्काको परिवारलाई अज्ञात समूहले फोन गरी मोटो रकम मागेपछि बालक अपहरणमा परेको हुन सक्ने प्रहरीको आशंका छ। महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले बालक अपहरणमा…

Image

कल वाइपासको सर्भर चलाउने मुख्य नाइके विदेशमा, वार्षिक अर्वाै रूपैयाँको कर छली तितोपाटी - प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ७ साउनमा चितवनको भरतपुर–१० स्थित एउटा घरमा छापा मारेर अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न दुईजनालाई पक्राउ गर्‍याे । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा–११ का विजय गुरुङ र भरतपुरकै सुनिल अधिकारी थिए । उनीहरुका…

Image

तितोपाटी - कुस्त पैसा, रवाफिलो जीवनशैली । ढल्कँदो उमेरमा २४/२५ वर्षका दुई आकर्षक युवतीसँग रोमान्स । एउटा अपत्यारिलो तर सत्य । अझ रोचक त के भने ती दुवै युवती न त ती उदार जीवनशैली भएका धनाढ्य पुरुषकी श्रीमती हुन्, न त प्रेमिका नै । उनीहरूको सम्बन्ध केवल ‘लेनदेन’मा मात्र सीमित छ…