Wednesday 15th April 2026
बैंक/वित्तीय
Image

युनिसको साथमा उनका सहयोगी २ जना र नक्कली भारू ल्याउने ३ जना पाकिस्तानी नागरिक सहित ६ जना प्रकाउ तितोपाटी - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब आठ करोड भारतीय नक्कली नोट नेपाल भित्र्याउने पटके नक्कली नोट कारोवारी युनिस अनसारी सहित ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। शुक्रबार साँझ महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा पत्रकार सम्मेलन…

Image

तितोपाटी - महानगरीय अपराध महाशाखाले अपहरणपछि हत्या गर्ने धम्की दिएर फिरौती माग्ने दुई जनालाई पक्राउ गरेको छ। महाशाखाको टोलीले सिन्धुपाल्चोकका सीताराम कार्कीलाई विभिन्न फोन नम्बरबाट फोन गरेर छोरालाई अपहरण गरी गोली हानेर हत्या गर्ने भन्दै धम्की दिएर रकम माग गर्ने कैलालीका २४ वर्षीय लोकेन्द्र शाही र २० वर्षीय रुवि ठाकुरलाई बिहीबार साँझ…

Image

तितोपाटी - नेपाल कुवेत सरोकार समाज कुवेतले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि  रू. ५००००।- अक्षेरूपी पचास हजार रूपैयाँ धुर्मुस-सुन्तली फाउण्डेसनलाइ सहयोग गरेको छ । समाजले सहयोग गरेको सो रकम चर्चित गायक राजेश पायल राइ मार्फत हस्तान्तरण गरिएको समाजले जनाएको छ । नेपाल कुवेत सरोकार समाज कुवेतलेआफ्नो स्थापना काल देखि…

Image

तितोपाटी - मोडल तथा पुर्व मिस टिन खुश्बु ओलीलाई काठमाडौं जिल्ला अदालतले चेक अनादारसम्बन्धी मुद्दामा कैद र जरिवाना हुने फैसला गरेको छ। गोपाल बहादुर कटुवालले दायर गरेको मुद्दामा श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद र ३ हजार जरिवाना सुनाएको हो। कटुवालले  दुई वर्षअघि ओलीलाई  ३६ लाख रूपैयाँ सापटी दिएका थिए। उक्त…

Image

तितोपाटी - कर्णाली अञ्चलको बिकट जिल्ला कालिकोटमा संचालनमा अाएको रास्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ कुवेत स्थित नेपालकुवेत साँस्कृतिक मञ्चको पहलमा संकलिन सहयोग रकम रू। १५१०००- अक्षेरूपी एक लाख एकाउन्न हजार नेपाली रूपैयाँ अस्पताल निर्माण अभियान संयोजक न्यूज२४ नेपाल टेलिभिजनको "सिधा कुरा जनतासँग" कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाइ हस्तान्तरण गरेको छ । कुवेतको…

Image

तितोपाटी - कुवेतबाट बाराका हावाहरी पीडितलाइ १ लाख १३ हजार भन्दा बढिको सहयोग प्रदान गरिएको छ । ढिलो गरि तितोपाटी डट कम लाइ प्राप्त जानकारी अनुसार कुवेतमा कार्यरत अाप्रवासी नेपाली श्रमिक संगीता लोप्चनको पहलमा संकलित उक्त रकम बराबरको जिन्सी सामान लोप्चन अावद्ध संस्था वर्क फर नेपाल फाउण्डेसन मार्फत बारा जिल्लाका हावाहुरी पिडितलाई…

Image

तितोपाटी - एनएमबि बैंकले राष्ट्रिय युवा परिषदको समन्वय र रिटर्नी नेपालको शिफारिसमा विदेशबाट फर्केकाहरूलाइ धितो राखेर १० लाख सम्म कर्जा प्रवाह गर्ने भएको छ ।वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत कर्जा दिएर स्वरोजगार बनाउने उद्देश्यले तीन संस्थाबीच सम्झौता भएको हो। राष्ट्रिय युवा परिषद्, एनएमबि बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच यस्तो सम्झौता भएको…

Image

तितोपाटी - यातायात व्यवस्था कार्यालय  कोसीका लेखापाल सुरेश अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैद सजाय र जरिवाना माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले ५ करोड १० लाख ३३ हजार रुपैयाँ बिगो दाबी गरेको छ । अधिकारीको सम्पत्ति मूल्यांकनबाट १६ वर्षे जागिरे जीवनमा…

Image

रञ्जिता भट्टराई - सिरहाको लहान स्थित नेपाल लाईफ इन्स्योरेन्समा जम्मा गरेको रकम पटक पटक ऋण लिएको भन्दै सिरहाको लहान नगरपालिका १ का दिनेश साह र उनकी श्रीमती सैनुनादेवी साहको बीमित रकम कम्पनीका कर्मचारीहरुले चलाएको खुलासा भएको छ । जहाँ साह दम्पतीले आफुहरुले बीमा गरेको रकम ऋण तथा कुनै प्रयोजनमा ननिकालिएको…

Image

तितोपाटी-  सरकारले वैदेशिक रोजगारीमा गएका तर बिदामा आएका युवाको नेपालमै मृत्यु भएमा पनि ७ लाख रुपैयाँ बराबरको आर्थिक सहायता दिने तयारी गरेको छ। सरकारले वैदेशिक रोजगार नियमावली संशोधन गरेर वैदेशिक राजगारीमा क्रममा बिरामी भइ उपचारका लागि नेपाल आएर मृत्यु भएमा पनि यहायता दिने तयारी गरेको हो। उपचारका क्रममा मृत्यु भएकामात्र…