Friday 14th August 2026
बैंक/वित्तीय
Image

कपिलवस्तुमा आधा किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू दाजुबहिनी हुन्।मायादेवी गाउँपालिका वडा नम्बर ५ बनकछियाबाट ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्ता आधा किलो सुनसहित पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरू लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका थिए। उनीहरूको साथबाट…

Image

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशमा बस्ने नेपालीले ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्सका रुपमा नेपालमा पठाए । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा आएको यो रकम अघिल्लो वर्षको साउन महिनाको भन्दा २३ प्रतिशतले बढी हो ।अघिल्लो वर्षको साउनमा विप्रेषण आप्रवाह जम्मा २ प्रतिशतले बढेको थियो…

Image

तितोपाटी - ओमानले नेपालको जलविद्युत र कृषि क्षेत्रमा सहकार्य गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ । ओमानका लागि नेपालकी राजदूत शर्मिला पराजुली ढकालसँगको भेटमा ओमानका व्यापार, उद्योग तथा लगानी प्रवर्द्धन मन्त्री काइस मोहम्मद अल युसुफले उक्त कुरा बताएका हुन् । मन्त्री युसुफले नेपालका कृषि क्षेत्रका उत्पादनहरूलाई ओमानको बजारमा…

Image

तितोपाटी - नेपाल सरकारले ३ वर्ष देखि रोकिएको जग्गा कित्ताकाट पुनः खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते जग्गाको कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको हो । तत्कालिन भुमि व्यवस्था मन्त्री गोपाल दहितले वि.स.२०७४ सालमा देशभर कृषियोग्य भूमि खण्डीकरण रोक्न भन्दै जग्गा कित्ताकाट रोक्ने…

Image

तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए ) ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ स्थित लिदीका पहिरो पीडितलार्ई ५ लाख आर्थिक सहयोग गरेको छ । पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बिच संघका उपाध्यक्ष सोनाम लामाले ५ लाख आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । उपाध्यक्ष लामाले जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण…

Image

तितोपाटी - नेपाल आइडल सिजन–३ को विजेता मोरङकी सज्जा चौलागाईं बनेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जा सिजन–३ को विजेता बन्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअप किरणकुमार भुजेल बने । दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन…

Image

हरि कृष्ण न्यौपाने- नेपाल एयरलाइन्सले कुवेतमा समास्यामा परेका नेपालीहरुका लागि अगष्ट २८ र ३१ तारिक २ वटा चार्टर उडान गर्ने भएको छ।नेपाली राजदूतावासले आज एक सुचना मार्फत उडानको बारे जानकारी गराएको हो।यसै बिच यो उडानबाट फर्किने कामदारहरुको लागि कोरोना परिक्षण (पिसिआर टेस्ट) अनिवार्य गरिएको छैन। नेपाली राजदूतावास कुवेतको सुचना अधिकारी…

Image

तितोपाटी - नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गरि पेट्रोलियम पदार्थको मुल्य बढाएको जनाएको हो । निगमले आइतबार रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १/१ रुपैंयाको दरले बढाएर पछिल्लो मल्य समायोजन गरेको हो । नयाँ मूल्य अनुसार अब काठमाडौं…

Image

तितोपाटी - सिर्जनसिल युवा समाज कुवेतले कुवेतमा उपचारको क्रममा मृत्यु भएका छबिलाल पाण्डेको परिवारलाइ आर्थिक सहयोग गरेको छ । समाजले आफ्नै कोषबाट मृतक पाण्डेको परिवारलाइ नेपाली रूपैया २५०९५।- अक्षेरूपी पच्चीस हजार पन्चानब्बे रूपैयाँ सहयोग गरेको हो । समाजका कार्य समिति सदस्य समेत रहेका पाण्डे कुवेतमा ट्याक्सी ब्यावसायीको रूपमा कार्यरत थिए…

Image

तितोपाटी - कुवेतले नेपालसहित ३१ देशका नागरिकलाइ कुवेत प्रवेशमा रोक लगाएका कारण घरविदामा नेपाल आइ कोभिड-१९ को कारण लकडाउनमा परि कर्मक्षेत्रमा फर्किने पर्खाइमा बसेका युवाहरू अन्योलमा परेका छन् । लामो समयदेखि लकडाउन भएर कुवेत फर्कन बन्चित भएका युवाहरू ३ हप्ता अगाडिदेखि अगष्ट १ तारिकबाट कुवेतले अन्तर्राष्ट्रिय उडान गर्ने भन्ने खबर…