Wednesday 2nd July 2025
सिनेमा
Image

तितोपाटी - अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ पहिलो पटक एकसाथ रोमान्स गर्ने भएका छन् । फिल्म ‘प्रसाद’मा यी दुबैको रोमान्स रहने भएको हो । सोमवार काँडाघारीमा रहेको गान्धी महिला आश्रममा फिल्मको मुर्हूत गरिएको छ । विपिन र नम्रतासँगै अभिनेता निश्चल बस्नेतले एकसाथ फिल्मको संबाद बोल्दै मुर्हुत सट दिए ।…

Image

तितोपाटी - बाहिरी प्रोजेट सुन्य भएपछि निर्माता बनेका अभिनेता आर्यन सिग्देलको निर्माण रहेको चलचित्र ‘कायरा’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा चलचित्रको ट्रेलर र प्रदर्शन मिती एकसाथ सार्वजनिक गरिएको हो । १८ साउन चलचित्रको प्रदर्शन मिति जुरेको निर्माता नायक आर्यनले कार्यक्रममा जानकारी दिए । कार्यक्रममा आर्यनको अलवा…

Image

तितोपाटी - नायक अनमोल केसीले आफू देशभर रहेका आफ्ना फ्यानहरुसँग भेट्न पाउँदा अन्त्यन्त उत्साहित भएको बताएका छन् । भदौमा देशका विभिन्न ४ शहरमा आयोजना हुन लागेको ‘अनमोल इभ २०१८’मा सहभागी हुन लागेका अनमोलले समाजसेवाका लागि यो कार्यक्रममा सहभागी हुन लागेको बताए । काठमाण्डौको अन्नपूर्ण होटलमा आज आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै…

Image

तितोपाटी - बलिउड अभिनेत्री स्वरा भास्कर हालसालै ‘वीरे दि वेडिङ’को एक दृश्यका कारण ट्रोलको सिकार बनिन्। फिल्मको एक दृश्यमा स्वरालाई हस्तमैथुन गर्दै गरेको देखाइएको थियो । तर स्वराले यो दृश्य आफैंमा गलत नभएको बताएकी छिन्। उनले यो फिल्मले आम मानिसलाई महिलाको यौन इच्छाको बारेमा कुरा गर्न प्रेरित गरेको बताएकी छिन्। उनको…

Image

तितोपाटी - बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको चर्चा धेरै भयो । अब भने विवाहको विषयमा भरपर्दो समाचार बाहिरिएको छ । फिल्मफेयरमा प्रकाशित समाचार अनुसार उनीहरुले १० नोभेम्बरमा बिहे गर्दैछन् । बिहे इटलीमा वा भारतकै बैंगलोरमा हुन सक्छ । बैंगलोरमा दीपिकाको पुख्र्यौली घर छ । इटलीमा बिहे भएको…

Image

तितोपाटी - हलिउड टेलिभिजन सो ‘क्वान्टिको’को पछिल्लो श्रृंखलाबाट विवादमा तानिएकी बलिउड नायिका प्रियंका चोपडाले सन् २०१९ मा ‘अनफिनिस्ड’ नामक पुस्तक पाठकमाझ ल्याउने भएकी छन् । उनको यो पुस्तकमा हालसम्म नखुलाएका निजी कुरा सार्वजनिक गर्नेछन्। समाचार अनुसार उनले आफ्नो सुरुवाती फिल्मी करियरदेखि अभिनयको शिखरमा पुग्दासम्मको यात्रालाई पुस्तकमा समेट्नेछिन् । अमेरिका र ब्रिटेनमा…

Image

तितोपाटी - टेलिभिजन नायिका सारा खानको इन्स्टाग्राममा लिक भएको नाङ्गो तस्बिरले हँगा मच्चाएको छ । यसमा सारा बाथटबमा नग्न देखिएकी छिन् । साराकी बहिनी आर्याले लाइभ गरिदिएकी थिइन् । सारा खान हरेक स्थानमा ट्रेन्ड हुन थालिन् । यसबारे प्रतिक्रिया आउन थालेपछि भिडियो तुरुन्त हटाइएको छ । यस घटनाबारे साराले भनेकी छिन्,…

Image

तितोपाटी - सुन्दा अचम्म लाग्छ तर बलिउड फिल्म ‘वीरे दि वेडिङ’ को हस्तमैथुन दृष्यबाट नायिका स्वरा भास्कर तीव्र विवादमा अाएर सामाजिक सञ्जालमा निकै ट्रोल गरिए पछि अहिले उनले यो दृष्यका बारेमा बिस्तारमा कुरा गर्दै 'महिला सशक्तिकरणका लागि हस्तमैथुन' को दृष्य राखिएको बताएकी छन् । एक अन्तरवार्तामा उनले बताए अनुसार यो…

Image

तितोपाटी - भारतीय फिल्मका अभिनेत्रीहरूलाई सहभागी गराएर अमेरिकामा यौन व्यवसाय सञ्चालन गरेको खुलासा भएको छ । स्थानीय पुलिसले सेक्स र्‍याकेटमा तेलुगु सिनेमासँग जोडिएका महिला र नायिका समावेश छन् । शिकागो यो सेक्स र्‍याकेटको केन्द्र हो । फेडरल पुलिसका अनुसार अमेरिकामा हुने तेलुगु र अन्य सांस्कृतिक आयोजनामा भाग लिने नाममा तेलुगु सिनेमाका…

Image

तितोपाटी - बलिउडका नया रियल कपल रणवीर कपुर र आलिया भट्टको प्रेमका विषयमा भारतीय मिडियाहरुले खोतलखातल गर्न छाडेका छैनन् । हालै एउटा मिडियाले रणवीरले आलियालाई कहाा, कहिले र कसरी प्रपोज गरेका थिए भन्नेसम्म खुलासा गरेको छ । मुम्बई मिररमा प्रकाशित समाचार अनुसार रणवीर र आलियाको प्रेम ठिक ६ महिना अगाडि सुरु…