Saturday 27th April 2024
सिनेमा
Image

तितोपाटी - नायिका प्रियंका कार्की बोल्ड छवि बनाउन सफल छिन् । प्रियंकाआफूलाई विन्दास शैलीमा प्रस्तुत पनि गर्छिन् । सायद, यही कारणले हुनसक्छ प्रियंकाको चर्चा खुबै हुनेगर्छ । पछिल्लो दिन नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेपछि नायिका कार्कीको चर्चा झनै चुलिएको छ । प्रेम सम्बन्धमा रहेको यो जोडीले आफूहरुलाई अझै नजिक बनाएपछि…

Image

तितोपाटी - चलचित्र ‘कथा काठमाण्डु’मा समावेश एक रोमान्टिक गीत रिलिज गरिएको छ । ‘रातको कुरा’ बोलको गीतमा गायिका इन्दिरा जोशीको स्वर छ । भिडियोमा इन्दिरालाई पनि देख्न सकिन्छ । गीतमा प्रदिप बाँस्तोलाको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीलाई देखाइएको…

Image

तितोपाटी - बलिउडको प्रतिष्ठित जी सिने अवार्डको नयाँ संस्करण नेपालमा हुने भएको छ । अवार्ड समारोहको प्रारम्भीक तयारीका लागि जी टिभीका मालिक तथा भारतीय राज्यसभा सदस्य डा. सुभास चन्द्रसहित चारजनाको टोली आएर छलफल र कार्यक्रमस्थलको प्रारम्भीक अध्ययन गरी आइतबार फर्केका छन् । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा यो अवार्ड नेपालमा आयोजना…

Image

तितोपाटी - भारतीय तमिल फिल्मकी चर्चित नायिका प्रियंकाले झुण्डिएर आत्महत्या गरेकी छिन् । बताईएअनुसार प्रियंकाले वलासारावक्कम स्थि‍त आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् । प्रि‍यंका तमिल फिल्ममा प्रख्यात रहेकी थिईन् ।प्रियंकाको मृत्युको बारेमा उनकी सहयोगीले बुधवार बिहान कोठाको पंखामा झुण्डिएको देखेपछि बताएकी हुन् । प्रियंकाको मृत्युको कारण घरेलु कलह हुन सक्ने…

Image

तितोपाटी - ग्ल्यामरको दुनियाँमा केही यस्ता बलिउड अभिनेत्री छन्, जो आफ्नो दमदार अभिनयका कारण चिनिन्छन् र सधैँ चर्चामा रहन्छन् । उनीहरूलाई मिडियाले पनि उत्तिकै पछ्याउँछन् । यसैबीच केही यस्ता अभिनेत्री पनि छन्, जो आफ्नो स्वभावका कारण अहंकारी भनेर चिनिन्छन् । आफ्नो अभिव्यक्तिका कारण विवादित पनि बन्ने गरेका छन् । राखी सावन्त…

Image

तितोपाटी - हलिउड मार्फत विश्वभरी चर्चा कमाएकी अभिनेत्री प्रियंका चोपडा फिल्म ‘भारत’मार्फत सलमान खानको जोडीको रुपमा बलिउडमा ‘कमब्याक’ गरिरहेकी छिन् । यो फिल्म बाहेक उनी ‘द स्काई इज पिंक’ मा पनि काम गरिरहेकी छिन् । यही फिल्मका माध्यमबाट प्रियंकाले बलिउडमा अहिलेसम्म कुनै पनि अभिनेत्रीहरुले नगरेको काम गर्दैछिन् । सोनाली बोसको निर्देशनमा…

Image

तितोपाटी - आर्यन सिग्देल तथा साम्राज्ञी राज्य लक्ष्मी शाह स्टारर प्रेमकथा 'कायरा'को प्रेमिल गीत रिलिज भएको छ। फिलिपिन्समा छायाँकन गरिएको 'सुखमा तिमीसँगै हाँसु' बोलको गीतमा आर्यन र साम्राज्ञी समुन्द्री किनारमा रोमान्टिक अवातारमा देखिएका छन्। केतन क्षेत्रीको स्वरमा सजिएको यस गीतमा शब्द तथा रचना कोशिश क्षेत्रीको रहेको छ। गीतको कोरोयोग्राफी प्रविण सिंहले…

Image

तितोपाटी - विगत डेढ बर्षदेखि प्रेममा रहेको जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गर्दै आफ्नो सम्बन्धलाई अझै मजबुत बनाएका छन् । प्रियंका र आयुष्मानबीच शनिबार आफन्त र निकटस्थहरुको सहभागितामा यी दुईबीच इन्जेगमेन्ट सम्पन्न भएको हाे ।आयुष्मानकी आमा रविना देशराजले र पूर्व मिस नेपाल तथा प्रियंकाकी बुहारी जेनिशा…

Image

तितोपाटी - सोनम कपुर आफूलाई मनमा लागेका कुरा निर्धक्क भन्न कहिल्यै हिच्किचाउँदिनन् । विवादमा आउँछु कि भन्ने डरले कुरा चपाएर बोल्दिनन् । सामाजिक सञ्जालमा सोनम निकै सक्रिय छिन् । हालै उनले इन्स्टाग्राममा आफ्ना फ्यानहरुसँग गरेको खुलस्त संवाद चर्चामा आएको छ । उक्त संवादमा सोनमलाई फ्यानहरुले धर्मको विषयदेखि समलिंगीलाई समर्थन गरेको विषयसम्ममा…

Image

तितोपाटी - डेजाभु क्लब दरबार मार्ग काठमाडौंमा भारतीय चर्चित मोडल तथा बलिउड नायिका पुनम पाण्डेले धमाका मच्चाउने भएकी छन् । रुसमा जारी विश्वकप फुटबलको अवसरमा यहाँ आएकी मोडल पाण्डेले आफ्ना फ्यानहरुसँग काठमाडौंको दरबारमार्गमा रहेको डेजाभु क्लबमा जवानीको आगो सल्काउने बुझिएको छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरेर डेजाभु क्लबका सञ्चालक…