Thursday 28th March 2024
सिनेमा
Image

तितोपाटी - विगत ४ दशकदेखि नेपाली कला तथा चलचित्र क्षेत्रमा क्रियाशील अग्रज अभिनेत्री बसुन्धरा भुषाललाई ‘सूर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८’ बाट सम्मानित गरिने भएको छ । यही आगामी आईतबार जापानको टोकियोमा आयोजना हुन गइरहेको ‘सूर्य ईन्टरनेशनल अवार्ड–२०१८’मा उनलाई सो सम्मान दिन लागिएको हो । कार्यक्रममा कलाकार र पत्रकार पनि सम्मानित हुँदैछन्…

Image

तितोपाटी - चलचित्र ‘कथा काठमाण्डु’को प्रोमो अश्लिल भएको भन्दै चलचित्र विकास बोर्डले युटुबबाट हटाउन निर्देशन दिएको छ । युटुबमा अश्लिल दृश्य सहितको प्रोमो प्रदर्शन भैरहेको भन्दै तत्काल हटाउन बोर्डले निर्देशन दिएको हो । नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरिविचका शारीरिक सम्बन्ध राख्दै गरेको दृश्यले यो चलचित्रलाई विवादमा ल्याएको छ । चलचित्र…

Image

तितोपाटी - संचिता लुइंटेल अभिनित नेपाली कथानक चलचित्र 'गुनगुन' को टिजर सार्वजनिक भएको छ । कलाकार पुकार भट्टराइको निर्देशन रहेको चलचित्र ‘गुनगुन’ले प्रचारप्रसार समेत सुरु गरेको छ । ३० कातिक रिलिज मिति घोषणा गरिएको चलचित्रको अहिले टिजर सार्वजनिक गरिएको हो । आइतबार सार्वजनिक टिजरमा सामाजिक कथावस्तुले प्रथामिकता पाएको छ ।…

Image

तितोपाटी - भूकम्पको कथा अाधारित रहेर नेपाली चलचित्र 'ब्ल्याक इयर' बनाइने भएको छ । २०७२ साल बैशाख १२ को भुकम्पले एउटा परिवारलाई पुर्याएको क्षतिको कथामा 'ब्ल्याक इयर' फिल्मको घोषणा गरिएको छ। गत हप्ता काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको घोषणा गरिएको हो । फिल्मलाई लक्षु गौतमले निर्देशन गर्दैछिन् । योगेन्द्र…

Image

तितोपाटी - पछिल्लो समय भाइरल भएको ‘मन बिनाको धन ठूलो कि धनबिनाको मन’ गीत अब चलचित्रमा पनि सुन्न र हेर्न पाइने भएको छ। नायक जयकिसन बस्नेतले पछिल्लो समय निर्माण गरेर हाल पोस्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्र ‘धूम-३ मा यो गीत समावेश गरिने भएको हो। ‘मन बिनाको धन ठूलो’ गीतसँगै यसका…

Image

तितोपाटी - विश्व प्रतिष्ठित फिल्म अवार्ड ‘अस्कर’मा यस वर्षदेखि नयाँ विधा थपिने भएको छ। कलात्मक फिल्मले मात्र अवार्ड उचालिरहने आरोप खेपेको आयोजकले यस वर्षदेखि दर्शकले रुचाएका चर्चित फिल्मलाई पनि चर्चित फिल्मको मनोनयनमा राख्ने निर्णय पारित गरेका छन्। अवार्ड आयोजक अस्कर एकेडेमीको मंगलबार बसेको बोर्ड बैठकले मुख्य तीन कुरामा परिवर्तन गर्ने निर्णय…

Image

तितोपाटी - अमेरिकी गायक निक जोनससँग इन्गेजमेन्ट गरेर चर्चामा रहेकी अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’ छोडेकी छिन्। शुटिङ सुरु गरेको दुई दिनमै उनले फिल्मबाट हात झिकेपछि मुख्य अभिनेता सलमान खानले आक्रोश पोखेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार आफ्नो भुमिका साँघुरिएको र प्रेमी निकसँगको इन्गेजमेन्टलाई लिएर प्रियंकाले फिल्म छोडेकी हुन्। निर्देशक अलि अब्बास…

Image

तितोपाटी - दरबारीया संस्कृतिको झल्को दिने गरी खिचिएको ‘हुकुम बक्सियोस्’ बोलको गीत सार्वजनिक भएको छ । फिल्म ‘सुश्री सम्पत्ति’मा रहेको यो गीतमा फिल्मका प्रमुख कलाकार सलोन बस्नेत, विनोद न्यौपाने र सारा सिरपालीको अभिनय छ। गीतमा दरबारमा हुने भारदारको नृत्यलाई प्रस्तुत गरिएको छ । आफूलाई राजा चरित्रका रुपमा प्रस्तुत गरेका सलोनले गीतमा…

Image

तितोपाटी- नेपाली कथानक चलचित्र ‘बोबी’द रियल लभ स्टोरी कुवेतमा प्रदर्शन गरिने भएको छ। नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरुको निम्ती उक्त चलचित्र यही आगामी अगस्ट १० तारिक शुक्रबार कुबेत को AL RAI, AVENUES MALL मा दिउसोको ठीक १:३० बजे बाट ४ बजे सम्म प्रदर्शन हुने भएको छ। भने दोस्रो सो कुबेत…

Image

तितोपाटी - नायिका प्रियंका कार्की बोल्ड छवि बनाउन सफल छिन् । प्रियंकाआफूलाई विन्दास शैलीमा प्रस्तुत पनि गर्छिन् । सायद, यही कारणले हुनसक्छ प्रियंकाको चर्चा खुबै हुनेगर्छ । पछिल्लो दिन नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेपछि नायिका कार्कीको चर्चा झनै चुलिएको छ । प्रेम सम्बन्धमा रहेको यो जोडीले आफूहरुलाई अझै नजिक बनाएपछि…