Thursday 19th February 2026
विचार/ब्लग
Image

यूरोपको यात्रा र मेरो अनुभव र के यूरोपमा बस्न सजिलो छ? गुलाम नवी मन्सुर- रोजगारीको शिलशिलामा नेपालबाट मध्यपूर्वका देशहरूलाइ कर्मथलो बनाइसकेको मैले राष्ट्रियता नै त्यागेर युरोप-अमेरिका भासिने सोच त कहिल्यै पनि बनाइन तर दशकाैंदेखि नेपाली युवा सुनाैलो भविष्यको सपना देखेर पलायन भएका देशहरूमा नेपालीहरूको अबस्था कस्तो छ होला भन्ने मनमा…

Image

तितोपाटी- बाध्यताले वैदेशिक रोजगारीमा जाने युवालाई मद्दत गर्ने नाममा खुलेका म्यानपावर कम्पनी नै सबैभन्दा बढी ठग देखिएका छन्। म्यानपावरको ठगीमा परेका युवा यतिबेला आफ्नै खर्चमा संयुक्त अरब इमिरेट्सबाट स्वदेश फर्किएका छन्। असार २७ मा लाखौं खर्चेर युएई पुगेका उनीहरू काम पाउने भनिएको कम्पनीको नाम र ठेगाना नै नपाएपछि अलपत्र परेका…

Image

तपाईलाई अचम्म लाग्ला यो कस्तो तर्क हो ? तपाईलाई लाग्ला यो माओवादी विरोधी हो , एमाले विरोधी हो । तपाईलाई लाग्ला यो व्यवस्था को नै विरोधी हो । हामीले विश्लेषण गर्ने धरातल नै यहि प्रकारको छ र यस्तै ज्ञान का कुरामा रमाउने आदत बसिसकेको छ । हामी दल नभए बाँच्न…

Image

तोयानाथ उपेक्षित, हमासले अक्टोबर ७ मा जुन प्रकारको अप्रत्याशित लडाई ईजरायल माथि गरर्यो त्यसलाई विश्वले रुचाएन । केही ईश्लामी देशहरुले खुशी मनाए पनि सारा विश्वले त्यसलाई आतंककारी हमला नै भन्यो त्यसपछि ईजरायलको प्रतिक्रिया यसरी अगाडी बढयो जसलाई रोक्न अहिले सम्म कुनै पनि देश अगाडी बढन सकेको देखिन्दैन । त्यसो त…

Image

अक्टोबर ७ मा प्यालेस्टिनी सशस्त्र प्रतिरोधी समूह हमासले इजरायललाई चकित पार्ने आक्रमण गरे पछि मध्यपूर्वमा अमेरिकाको बर्चस्व समाप्तीको दिशामा जाने देखिन्छ । हमासले १४ सय ईजरायली मारेपछि अमेरिकाको समर्थनमा ईजरायल को प्रतिशोधपूर्ण आक्रमणले अरब राष्ट्रहरु रुष्ट बनेका छन । तर उनीहरुको अमेरिका सँगको सम्बन्धका कारण र अमेरिका ईजरायलको पक्षमा प्रत्यक्ष…

Image

तोयानाथ दाहाल, उपेक्षित, हिजो राम कुमारी झाक्रिले एनआरएन को मञ्चबाट नै एनआरएनहरु को अभिव्याक्ति विरुद्ध खरो टिप्पणी गरिन । उनको टिप्पणीलाई लिएर पक्ष र विपक्षमा मतहरु आई रहेका छन । खास गरी नेपालमा रहेकाहरुले उनको अभिव्याक्तिमा तालि दिएका छन भने सक्कली एनआरएन हरु लाई छटपटी भएको छ । खाडीका एनआरएनहरु…

Image

तोयानाथ दाहाल, उपेक्षित,बास्तवमै ईजरायल ले कहिल्यै नदेखेको र नभोगेको क्षति यस पटक हमासको आक्रमणबाट भोग्यो । उसले (हमास) ले यति सम्म गर्न सक्ला भनेर सोचेकै थिएन तर नपत्याउदो तर भयानक आक्रमण अक्टोवर ७ तारिक को एक विहानै शुरु भयो र हाल सम्म ईजरायली सर्वसाधरण र सैनिक गरी १४ सय मारिएको…

Image

अञ्जली श्रेष्ठ -देश छाडेर वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने थुप्रै कुरा सोचेर, बुझेर र जानेर मात्र यसको निर्णय गर्नुपर्छ। किनकि वैदेशिक रोजगारी राम्रो मात्र हुन्छ या हामीले सोचेकोजस्तो मात्र हुन्छ भन्ने छैन । परदेशी भूमिमा जस्तोसुकै परिस्थिति पनि आइपर्न सक्छ । त्यसका लागि हामी तयार भएर…

Image

गुलाम नवी मन्सुर- नेपाल एउटा यस्तो देश हो जहाँ धार्मिक विविधता र धार्मिक सहिष्णुतालाई कानून र समाज दुवैले मान्यता दिन्छ। नेपालको इतिहासमा धर्मको महत्त्वपूर्ण स्थान रहेको छ। सर्वधर्म समभाव भनेको सबै धर्मलाई समान व्यवहार गर्नु हो। धर्म भनेको जनताको कल्याण गर्ने काम हो, त्यो धर्म हो। समानता भनेको सम्मानको भावना…

Image

तोयानाथ दाहाल उपेक्षित, गर्वका साथ केही नेताहरु हामीले पञ्चायतकालिन सवै उद्योग कलकारखाना बेचेकै हो भन्छन । देशको हितमा त्यो निर्णय सही थियो भन्न कति पनि शरम मान्दैनन अनि जनताले ताली ठोक्न पर्ने ? उनलाई जसले खुकुरी प्रहार गरेर उनको भाषणको प्रतिबाद गरे एक हिसावले त्यो जवाफ पनि सही थियो ।…