Saturday 18th May 2024
विचार/ब्लग
Image

नारायण कोइराला - देशमा चुनावी माहोल सुरु भै सकेको छ। चुनावमन हरेक नेपाली संग आ आफ्नो मत अभिमत हुन्छ नै। आगो सल्किएपछि के कति जल्छ, के कति बाँच्छ भन्ने हिसाब किताब त परिणाम पछि आउँछ नै। यो अवस्थामा चुनावी मैदानमा उत्रने उमेदवारहरुले कसले के कति खर्च गर्न सक्छन् भन्ने कुराको…

Image

तोयानाथ उपेक्षित, नोट भए भोट दिने र रक्सी मासुमा विकी दिने चेतना भएको हाम्रो जस्तो समाजमा अन्तत जसले जति कुरा गरे पनि सरकार बनाउने दलहरुले नै हो । अब बन्ने सरकार नेपालमा सवै भन्दा अलोकप्रिय वा कठपुतली सरकार पनि हुन सक्छ भन्ने चिन्ता शुरु भएको छ । बरु यो समानुपातिक…

Image

तोयानाथ उपेक्षित, घनश्याम भूसाल यस पटकको अग्नि परिक्षामा पूर्ण रुपले फेल भएका छन भने रावल आंशिक रुपले । किनभने कठिनाईको सामना गर्न अझ पनि घनश्याम भूसालले आफूलाई समाल्नु पर्ने थियो तर आवेशमा उनले राजीनामा दिए । रावलले आफ्नो जिल्लामा कार्यकर्ता उफार्दैछन । यी दुवैको लागि प्रतिनिधी सभाको लागि उमेद्धारीको टिकट…

Image

तोयानाथ उपेक्षित, बालेन शाह र हर्क साम्पांग नेपालका आईडियल मेयर हुन पर्दछ । यदि यसो हुन सकेन भने राजनैतिक दलहरुको असफलतालाई थप बल पुग्दछ । अहिले आएर आँखा बन्द गरेर बालेन बालेन भन्नेहरु एक कदम पछि सर्न थालेका छन र हर्क हर्क भन्दै श्रमदान गर्न जानेहरुले पनि सोच्न थालेका छन…

Image

"दशै आयो खाउला पिउला..... हट्यो सारा हिलो मैलो हरायो पानीको बर्षा ...." नेपाली विषयको पुस्तकमा पढिएको थियो उ बेला (प्राथमिक तहमा हुँदा) घटस्थापना (जमारा राख्ने दिन)देखि पुर्णिामासम्म दशै बिदा १५ दिन हुन्थ्यो । अहो! ३ बजे छुट्टी भएपछि भोलिबाट दशै बिदा भनेर स्कुल बाट बुर्कुशी मार्दै घर तिर गइन्थ्यो .....।…

Image

तोयानाथ उपेक्षित, मानिस यो धर्तिमा कहाँबाट आयो ? भनेर हुने प्रश्नहरुमा धेरै प्रकारका धारणाहरु सुन्न पाईन्छ । धार्मिक मान्यताका हिसावले आएका तर्कहरु धर्म पिछे नै अलग अलग छन । तर बैज्ञानिक हिसावले आउने तर्कहरु एकै खालका छन । किनकी यहा कसैको चिन्तन र विचार हावी नभएर तथ्य र प्रमाणहरु बोल्ने…

Image

बसन्त थापा, कुवेत तीतोपाटी- प्रयास गर्नेहरूले कहिल्यै हार मान्दैनन्। संसारका अनगिन्ती महापुरुष, आविष्कारक र महान् व्यक्तिहरू यस तथ्यका साक्षी छन् किजसले प्रयास गर्छ, आफ्नो गल्तीबाट सिकेर संसारमा नयाँ उदाहरण बनाउन्छ। जहिले पनि केही गर्न नसक्ने जस्तो लाग्छ, तब हारेको जस्तै असहाय र कमजोर महसुस गर्न थालीन्छ, आँखा अगाडि अँध्यारो छायारहन्छ, भविष्य…

Image

गुलाम नवि मन्सुर - समय मानव जीवनमा सबैभन्दा शक्तिशाली चीज हो । यदि तपाईंले समयको सही सदुपयोग गर्नुभयो भने तपाईं आफ्नो जीवनको हरेक बाटोमा सफल हुन सक्नुहुन्छ। तर यदि तपाईंले आफ्नो समयलाई सही रूपमा प्रयोग गर्नुभएन भने तपाईंको जीवनको गति फरक दिशामा जान सक्छ। यदि तपाईंले आफ्नो जीवनमा समयको महत्त्व…

Image

तोयानाथ उपेक्षित, यसो भन्दा अदालतको मानहानीको मुद्धाको भागी भईन्छ भन्ने थाहा हुदा हुदै पनि बोल्न परेको छ । किनकी सवै खाले बेथितीको जन्म अदालतको भ्रष्टिकरणबाट संस्थागत हुदै जान्छ भन्ने कुरा खुल्ला तथ्य को रुपमा आईसकेको छ । राजनितीले उत्पादन गरेको फोहर र सरकारले शक्तिका आडमा गर्ने अन्यायलाई ठिक लगाउने अन्तिम…

Image

बसन्त थापा तितोपाटी- भ्रष्टाचार अपराध भएको भए हाम्रो देशको कानुनले भ्रष्टलाई हिरासतमा लिने थियो तर आज भ्रष्टाचार नै चलन भइसकेको अवस्थामा कानूनले के गर्ने ? काम सजिलै गराउन घूस लिनु र घुस दिनु अहिले सामान्य भइसकेको छ । अहिले न त नराम्रो मानिन्छ न अपराधको श्रेणीमा आउँछ । अब हामी…