गुलाम नवि मन्सुर- सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ। फेसबुक, युट्युब, ट्विटर, टिकटकजस्ता प्लेटफर्महरूमा लाखौँ मानिस दिनहुँ संलग्न हुने गरेका छन्। यी माध्यमहरूले सूचनाको आदानप्रदानलाई सहज बनाउनुका साथै व्यक्तिलाई आफ्ना विचार व्यक्त गर्न, नयाँ व्यवसाय सुरु गर्न र सामाजिक तथा राजनीतिक मुद्दामा सहभागिता…
गुलाम नवी मन्सुर - नेपालको सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको मूल स्तम्भ हो जसको मुख्य जिम्मेवारी देशको समृद्धि, स्थायित्व, र जनताको हित सुनिश्चित गर्नु हो। संघीय प्रणालीअनुसार तीन तह (केन्द्र, प्रदेश, र स्थानीय) मा बाँडिएको नेपाल सरकारको उद्देश्य समग्र देशलाई दीर्घकालीन विकासका मार्गमा अगाडि बढाउनु हो। संविधानले परिभाषित गरेको मार्गदर्शनलाई पछ्याउँदै…
यो कुनै गोप्य कुरा होइन कि लेबनानको भाग्य र स्थिरता सधैं साम्प्रदायिक आन्तरिक शक्तिहरूको नाजुक सन्तुलन, क्षेत्रीय अरब शक्ति सन्तुलन, इजरायल र प्यालेस्टिनी द्वन्द्व - साथै हालैका दशकहरूमा इरान र यसको क्रान्तिकारी एजेन्डाको दयामा रहेको छ। विरलै ती शक्तिहरूले लेबनानी राज्यलाई शान्ति, स्थिरता, पुनर्निर्माण र सुधारको लागि एकै समयमा ती…
तोयानाथ उपेक्षित, दाहाल, रबि लामिछाने दोहरो नागरिकता काण्डमा समातिदा मैले उनीमाथि सहानुभूती मात्र जाहेर गरे । उनका कमजोर कानूनी सल्लाहकारका कारण उनले सजाय पाएको महसुस गरे । केही अंश उनको ईगो पनि मिसिएको थियो होला । एक पटकको नेपाली सधैको नेपाली भन्ने पनि लाग्यो होला । अमेरिकन नागरिकता त्यागे पछि…
गुलाम नवी मन्सूर- आजको युवापुस्तालाई हेर्दा उनीहरूको मनमा अनेकौँ सपना र चाहनाहरू देख्न सकिन्छ। उनीहरू भविष्यप्रति उत्साहित छन्, केही नयाँ र ठुलो गर्न चाहन्छन्। युवाको चाहाना केवल व्यक्तिगत उपलब्धिमा मात्र सीमित छैन । यसमा समाज, देश, र संसारमा परिवर्तन ल्याउने आकांक्षा पनि समावेश छ। एक आम युवा सबैभन्दा पहिले आफ्नो…
हुथीहरूले सोमबार इजरायलमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरे, जुन देशमा आक्रमण गर्ने उनीहरूको निरन्तर प्रयासमा सबैभन्दा नयाँ हो। उनीहरूले विगत महिनाहरूमा आक्रमणहरूमा रकेट र ड्रोन प्रयोग गरेका छन्। इरान समर्थित समूह पछि हटेको देखिँदैन। यसको विपरित, अन्य इरानी प्रोक्सीहरूले यहूदी राज्यबाट नराम्ररी प्राप्त गरे तापनि यसले आफ्नो आक्रमण जारी राखेको छ।…
गुलाम नवी मन्सुर- जीवन सपनाहरूको खेल हो। ती सपना जसले हामीलाई रातभर जागा राख्छन्, ती सपना जसले हरेक बिहान उठ्न प्रेरित गर्छन्। कहिलेकाहीँ ती सपना यति टाढा लाग्छन् कि पुग्न सकिन्छ जस्तो लाग्दैन, तर मनले भन्छ—“एक दिन अवश्य पूरा हुन्छ।” म अहिले पनि सपनाको पछाडि दौडिरहेको छु। कहिले कुनै नयाँ…
रबि माथि अन्याय भएको भन्ने लाग्छ भने निशंकोच घण्टीमा मत प्रयोग गर्नुस । यो मात्र अहिले को सवै भन्दा प्रखर आवाज हुनेछ । रबि माथि राज्य संयन्त्रको प्रयोग बदनियत राखेर अपमानजनक ढंगले जे भईरहेको छ त्यसले हरेक न्यायका पक्षधर आम मानिसलाई दुःखाएको छ । सडक मा जानुस, शहरमा जानुस, गाउँमा…
बालकृष्ण घिमिरे , बनेपा काभ्रे - जागरण सभामा देश विकासका योजना आउलान , युवाहरुलाई खाडी जानबाट रोक्ने नीतिगत धाराणा सार्वजनिक होलान , राज्यका विभिन्न निकायहरुबाट जनताले खेप्नुपरेको सास्ती, दुःख र हैरानी हट्ने योजनाहरु सुनिएलान र जनता जाग्लान , अनि जागरण सभा त्यसैलाई भनिन्छ होला भनेको त स्वतन्त्र ( बालेन ) ,…
सत्ता मोह अचम्मको अपराधी चरित्रको हुदो रहेछ । सत्ता पाईन्छ भने जे सुकै किन गुमाउन नपरोस । अहिले एमाले ले सत्ताका लागि ईमान, जमान, नैतिकता, स्वभिमान, सिद्धान्त, विचार, आचार, निती नियम, कानून , करुणा, सहिष्णुता कर्तव्य लगायत का सबै कुरा कांग्रेसको पाउँमा त्वम शरणम गरिसकेको छ । एमाले शुन्य मा…
![]()