केही निचोडका कुराहरू प्रस्तुत गरेको छु, दुःखको कुरा, यी कुराहरू आज भोलि हामी सबैले निकै जान्नु पर्ने जमाना आएको छ । १. शेर्पा जाति: शेर्पा: "स्यार" भनेको पूर्व, "पा" भनेको "मान्छे"। अर्थात् पूर्वको मान्छेलाई "शेर्पा" भनेर बाल कृष्ण समले "शेर्पा" थर राखिदिए। तिनीहरू जंगेज खानको डफ्फा बाट निस्केर, तिब्बत हुँदै…
डा.अम्बरिश पोख्रेल- पृथ्वी नारायण शाहकै पुनः एकीकृत नेपालबाट आज सम्मको सबैभन्दा वढी मोज, मस्ति, ऐस आराम मात्र हैन नेपाल र नेपालीको साझा सम्पत्तिमा लाखौं लाखको त के कुरा ! करोडौं हैन कि अरवौं अर्व पैशा समेत कथित कानुनी कागज मिलाउँदै लुटिसकेका र लुट्न अभ्यस्त हालका नेता र पार्टीहरुले नै ति…
(१) मन भड्किदै छ । मुख सुकेको छ । जिब्रोले पटक -पटक ओंठ भिजाइ रहेको छु । मुटुको ढुकढुकी बढ्दो छ । खुट्टा लरबरिएको छ । दुईगोडा आपसमा ठोकिन्छन् । लड्नबाट झण्डै सम्हालिएँ । दुबैआँखा दायाँ-बायाँ, तल-माथि र अगाडि-पछाडि घुमिरहेक छन् । तर कमलालाई भेटाउन सकिएको छैन । कहाँ गई…
नारायण कोइराला - प्रजातन्त्र जिन्दाबाद।राजतन्त्र मुर्दाबाद भन्दै हिड्नेहरुको बीचमा त्यति बेला हाम्रो उमेरका साथीहरु धेरै थियौ । उमेर काँचै भएकोले कुरा बुझ्न भन्दापनि अरूको इसारामा हामीहरु रमाउँदै नारा घन्काउने गर्दथ्याैं । न हामीलाई राजतन्त्रको बारेमा राम्रो संग जानकारी थियो, न त प्रजातन्त्रको बारेमा।अरूको भरमा हामी सानै भएपनि हातमा लौरो लिएर…
आज कलेज जानेबेला अलि अलमलिएकी थिँए, घर आएर जाँउकी कलेजबाटै जाँउ दोधार दोधार भएको थियो मन , फेरि एकैछिन पछि आफ्नै मन त हो बदलेँ । म आज कलेजबाटै जान्छु, सुप्रीया पाण्डेको एकल चित्रकला प्रदर्शनीको अवलोकन गर्न, यस्को निमन्त्रणा पनि लघुकथा पाठशालाकी एड्मिन लता केसी दिज्जुले गर्नुभएको थियो।वहाँले मलाई साह्रै…
डा. अम्बरिश पोख्रेल- हालको जनगणना सोधिने नयाँ मुख्य तीन प्रश्नहरू निम्न अनुसार रहेका छन । ती प्रश्नहरूको उत्तर दिनको लागि अलमल नहोस् भनी केही व्याख्या प्रस्तुत गरिएको छ । पुर्खाको भाषा के हो ? मातृ भाषा के हो ? दोस्रो भाषा के हो ? १. दोस्रो भाषा: बाहुन, क्षेत्री, दमाई,…
डा. अम्बरिश पोख्रेल- देश भक्त नेपालीहरुले चेलेन्द्र शम्सेर राणाका निम्न फैसलाहरु आगामी दशकौ दशक सम्म सम्झिरहने कारणहरु, कम्तीमा आजको मितिसम्म निम्न तीन प्रकारका छन्: (क) चुरे पहाड तथा महाभारत पर्वतको गिट्टी बालुवा कौडीको भाउमा भारतलाई बिक्री वितरण गर्न रोक लगाउने निर्देशन। (ख) सरकारले ठाडो आदेश वा गृहको निर्देशन पत्रको आधारमा…
डा. अम्बरिश पोख्रेल- बच्चा जन्मिएको एघार दिनसम्म तेरह (१३) दिने दाजुभाइहरुले चाड पर्व, विवाह व्रतबन्ध, देवाली_ कुल पूजा किन नमनाउने होला ? २. नयाँ बच्चाको आगमन त झन् खुसीको कुरा हुनु पर्ने होइन र ? ३. बच्चामा घर बाहिरका मानिसहरुबाट हुन सक्ने सम्भावित भाइरस ब्याक्टेरियाको संक्रमण रोक्न सुतक बारेको त…
सपना घिमिरे-तीतोपाटीडटकम-राजनीतिक स्थिरता देशले अवलम्बन गरेको राजनितिक प्रणाली मा निर्भर हुन्छ।तर अस्थिरताले त्यस भन्दा छुट्टै वातावरणको निर्माण गर्दछ। हरेक ठाँउमा राजनैतिक भागबन्डा खिचतानी, झगडा , राजनितिक हस्तक्षेपले बिकास होइन बिनास तिर समाज र देशलाई धकेलेको छ । स्थिरता ले बिकास तिर धकेल्दछ, बिकास को ढोका खुल्छ तर त्यो चाहाना अधुरै…
बि. आर. उप्रेती, बारा, नेपाल - हाम्रो देशमा विभिन्न राजनैतिक दलहरू छन् । यी दलहरूमा निर्दलिय पञ्चायती व्यवस्था देखि हाल गणत्रन्त्रात्मक शासन प्रणालीसम्म हरेक काल खण्डको समयावधिमा राम्रा नराम्रा क्रियाकलापबाट पार गर्दै आइरहेका व्यक्तित्वहरु पनि छन् । जे जस्तो सुकै होस् जनता र राष्ट्रको सुख समवृद्धिको लागि भनेर नै हामी…
![]()