Sunday 5th May 2024
विविध
Image

तितोपाटी - गोरखा नगरपालिका ११ स्थित सेन्ट जोसेफ स्कुलमा पढ्ने १० वर्षीय बालकलाई शिक्षिकाले कुटेर घाइते बनाएकी छन्। कक्षा पाँचमा पढ्ने श्रीयन्स श्रेष्ठलाई विज्ञान विषय पढाउने शिक्षिका मनिषा मगरले सोमबार दिउसो कुटेर घाइते बनाएको बालककी आमा सुजना श्रेष्ठले जानकारी दिइन्। सोही नगरपालिका १० छेपेटार निवासी घाइते बालकलाई गोरखा जिल्ला अस्पतालमा…

Image

तितोपाटी - सङ्खुवासभाको मकालु गाउँपालिका–५ को पेपुवामा एक सातादेखि पहिरोमा थुनिएका ५१ जनालाई नागरिकलाइ हेलिकोप्टरद्वारा सुरक्षित स्थानमा सारिएको छ । नेपाली सेनाको एमआई १७ हेलिकोप्टरले उनीहरुलाई पेपुवाबाट गाउँपालिकाको केन्द्रमा सारेको हो । अविरल वर्षा सँगै पहिरो खसेपछि मकालु - ५ का बासिन्दालाइ जनप्रतिनीधि र प्रहरी प्रशासनले समन्वय गर्दै सहयोग गरिरहेका छन्…

Image

तितोपाटी - समाजिक सञ्जालमा दलित समुदायमाथि आपत्तीजनक गाली गर्नेलाई कारबाही माग गर्दै सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दर्ता भएको छ । गायक प्रकाश सपुतले अर्काको गीत नक्कल गरेको आरोप लगाउँद दलित समुदायलाई होच्याएको भन्दै अधिकारकर्मी शान्ति गजमेरले कारबाहीको माग गर्दै उजुरी दर्ता गराएकी हुन । समाजिक सञ्जाल फेसबुकमा सिँगो दलित…

Image

तितोपाटी - ललितपुरको बाग्मती गाउँपालिका–२ माल्टास्थित ११ वर्षीय एक बालकले शनिबार राती ९ बजे सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । कालीदेवी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत समिर लुङवाले घरपरिवार र विद्यालयका शिक्षक/शिक्षिकाबाट माया नपाएको भन्दै सुसाइट नोट लेखेर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख डीएसपी…

Image

तितोपाटी - रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ । गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राती युवाहरुको समूहले बलात्कार गरेको हो । पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीले बताएका छन्  भने प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का…

Image

तितोपाटी -कुवेतमा कार्यरत बिनोद दर्लामी द्वारा संकलन संकलित रकम, मृगौला पिडित सगर खडकालाई आर्थिक सहयोग गरिएको छ। रामेछाप जिल्ला लिखुतामाकोसी गाउपालिका वडा न: ७ तिलकुम घर भएका १२ वर्षीय सागर खड्का लाई बिनोद दर्लामीको सक्रियतामा सोही कम्पनीमा कार्यरत नेपालीहरू बिच संकलित रकम ने रु ३० हजार ४ सय १४ रूपैयाँ…

Image

तितोपाटी - रुपन्देहीको सैनामैनामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–६, कलोनीमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको…

Image

तितोपाटी - भारतमा एक शिक्षकले श्रीमतीसहित तीन सन्तानको विभत्स हत्या गरेका छन्। राजधानी नयाँ दिल्लीको महरौलीमा शुक्रबार एक पुरुषले परिवारकै चार जनाको हत्या गरेका हुन्। उनका दुई छोरी र एक छोरा थिए। जेठो छोरी ७ वर्षकी, छोरा ५ र कान्छो छोरी २ महिनाका थियो। उनले सबैको शुक्रबार राति साढे एक बजे…

Image

तितोपाटी - बुटवलमा डोजर लगाएर १६ घरटहरा भत्काइएपछि घरविहिनहरूको विजोग भएको छ ।  बुटवल उपमहानगरपालिका–१ मा २०२८ सालदेखि घरटहरा बनाई स्थायी रुपमा बसोबास गर्दै आएका करिब १६ घरटहरामा बुटवल उपमहानगरपालिकाले डोजर लगाएपछि घरविहिन भएका हुन । डोजर लगाई घरविहीन बनाएकोमा रुपन्देहीका तीन संस्थाले प्रेस विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराएका छन्। एड्भोकेसी फोरमका…

Image

शुष्मा बराली - बाल्यकालका सम्झँदा जोकोहीलाई फेरि बाल्यकालमै फर्कन पाए हुन्थ्यो भन्ने लागेता पनि रुक्शानालाई त्यस्तो कहिल्यै लागेन। विद्यार्थी जीवन सम्झँदा उनको मुटु पोल्छ, बालापन सकसमा बिताइन् उनले। उनलाई कहिल्यै बस्न मन लागेन। विद्यालयमा साथी र आफन्तबाट हुने मानसिक टर्चर सामना गर्नुभन्दा घरमै बस्नु ठिक लाग्थ्यो उनलाई। तर, त्यसरी बस्न पाउँदिनथिन्।…