Tuesday 7th July 2026
विविध
Image

तितोपाटी- राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९) संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य लाभको कामना गरेकी छन्। राष्ट्रपति भण्डारीले बुधबार अपराह्न महारानी एलिजाबेथ द्वितीयालाई एक सन्देश पठाउँदै उपचाररत प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। राष्ट्रपति भण्डारीले नेपाल बेलायतबीच विद्यमान करीब दुई सय वर्षको सम्बन्ध स्मरण…

Image

तोयानाथ उपेक्षित, महामहिम राजदुत ज्यु म कुवेतको लकडाउन मा कोठाभित्र नजरबन्द छु । यो मेरो आपत्तिको कुरा नभएर खुशीकै कुरा हो । मेरै लागि यहाँको सरकारले सुझाएको विधीविधानको पालना गर्दै तपाईलाई आफ्नै कोठाबाट विधुतिय पत्र लेखेर मिडिया मार्फत पठाउदैछु अझै पनि बोल्नुहुन्न त किन हो ? के गल्ती भो सरकार नेपाली…

Image

तोयानाथ उपेक्षित, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले जीवा लामिछाने सँगको एक अन्र्तवार्तामा आवश्यक परे विदेशमा रहेका नेपालीहरुलाई मुलुक फर्काउन सरकार तयार छ भनेर दिएको अभिव्याक्ति राजनैतिक गफ होईन भने अव हजारौ लाई राख्न सकिने अस्थाई आईसोलेसन सेन्टर बनाउन थाले हुन्छ । विदेश छाडेर नेपाल फर्कन चाहाने नेपालीहरुको…

Image

आर.बि.बुढाथोकी, सुसेफ - सोल्टी क्राउन प्लाजा होटेल - विश्व अहिले एक विषम् परिस्थितीमा गुज्रेको छ र नेपाल पनि यस विषम् समय गुजार्न अती कस्ट भएको सबै सामु देखिएको छ । अहिलेको यो विषम् परिस्थिती गुजार्नु हाम्रो बाध्यता मात्र होइन राष्ट्रको लागि एउटा ठुलो योगदान पनि हो । लक डाउनको समयमा…

Image

हरि कृष्ण न्यौपाने(कुवेत)-पसिना संग पैसा साटन कुवेत पसेका अनि बिबिध कारणबस आफ्नो स्पोन्सर छोडेर बर्षौ देखि अबैधानिक हुदै अनेक दु:ख-कस्ट भोग्दै बर्षौ सम्म परिवारबाट बिछोडिएका सम्पूर्ण आप्रबासी कामदारहरूलाई कुवेत सरकारले बिना जरिवाना घर फर्कने अबसर दिन शुरु गरिसकेको छ।एप्रिल १ तारिक देखि एप्रिल ३० तारिक सम्म सम्बन्धित मुलुक सम्म कुवेत…

Image

तितोपाटी- हाल देश लक डाउनमा छ , जनस्वास्थ्यको ख्याल गर्दै सरकारले महामारी नियन्त्रणका लागि अत्यावश्यक सेवा बाहेकका क्षेत्रहरु बन्द गरेको छ । व्यवसायिक हिसावले हरेक क्षेत्र खस्किदै गएकोमा दुईमत छैन र पनी डेरी व्यवसाय तथा सो संग सम्वन्धित उद्योगहरु उच्च जोखिम सहित धरासायी हुँदै गएका छन् । कही जनताले दुध…

Image

तोयानाथ उपेक्षित,यति बेला धेरैको मनमा उब्जेको प्रश्न हो नेपाल कहाँ छ ? विश्वको मान चित्रमा मझौला क्षेत्रफल भएको नेपाल संसारका आधा देश भन्दा साना र आधा भन्दा ठुलो छ । तर अभाव महंगी र गरिबीको मानकबाट हेर्दा यो सवै भन्दा पुच्छरमा रहेको छ । हेर्दा हेर्दै यो देश झन गरिब…

Image

हरिकृष्ण न्यौपाने- कुवेतको मरूभुमिबाट अटुट सम्झना अनि मुटुभरिको माया। खोइ कुरा कहाँबाट शुरु गरौं, जताततै कोरोना, यसको कारण भएका मृत्यु अनि लक डाउनको मात्र चर्चा छ।यो पत्र लेख्न शुरु गरिरहदायहाँ एप्रिल २ तारिक बिहिबार बिहानको २:३० बजेको छ।सधैँ दिन-रात चौबिसै घन्टा ब्यस्त रहने र रोडमा गुडेका मोटर गाडिहरु अनिअकाशमा उडेका…

Image

बालकृष्ण घिमिरे, कोरोना अर्थात कोभिड - १९ ले विश्व त्राईमाम भएको छ । शक्तिशाली मुलुकहरु देखि अल्पविकसित मुलुकहरु समेत आ-आफ्नो देशको क्षेमता अनुसारका कार्य गर्दै महामारी नियन्त्रणका लागि लागि रहेका छन । र त्यो महामारी बाट हाम्रो मुलुक पनि अछुतो रहन सकेको छैन र नेपालमा पनि कोरोना संक्रमितहरु देखिएका छन…

Image

हरि कृष्ण न्यौपाने -कुवेत सरकारले अबैधानिक रुपमा लुकि छिपी बस्दै आएका सम्पूर्ण आप्रवासी कामदारहरुलाइ जरिवना बिना देश छोड्ने अनुमति दिने भएको छ।कुवेत सरकारले एप्रिल १ देखि एप्रिल ३० तारिक २०२०, सम्म अबैधानिक रुपमा बसेकाहरुलाई यो अवसर प्रदान गर्ने भएको हो भने यस अबसरलाई यहाको कानुनले बर्जित गरेका काम गरि प्रहरीको…