Monday 16th March 2026
विविध
Image

भारतमा काम गर्ने घरकी मालिकनीको लिपिस्ष्टिक र घडी चोरेको भन्दै सुसुराले बुहारीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्। अछामको मंगलसेन नगरपालिका ३ लाछिमना घर भइ हाल भारतको पुनामा बस्दै आएका ससुरा कालु भुलले बुहारी भरु बिकलाई कुटपिट गरेको भिडियो सामाजिक संजालका भाइरल भएको छ। काम गर्ने घरमा मालिकनीको लिपिष्टिक र घडी…

Image

पवन लामिछने-(जुलाई-०२-२०२०)आज अन्तिम उडान माल्दिप्सबाट नेपाल, जाउ कि नजाउ को दोधार बाट पनि जाने नै निर्णय गरियो। यस्तो बेलामा सकभर नजाउ भन्ने धेरैको सल्लाह सुझावको बेवास्ता गर्दै जे पर्छ टर्छ भन्ने हिम्मत र द्रिढ अठोटका साथ हानियो एअरपोर्ट तिर।सामन्य अवस्था मा ३ घन्टा अघि एअरपोर्ट पुग्नु पर्ने भएता पनि यो…

Image

तितोपाटी - नेपालमा मास्क नलगाइ घर बाहिर निस्कनेहरूलाइ पक्राउ गरिने भएको छ । नेपाल सरकार गृह मन्त्रालयले मास्क नलगाइ घरबाट बाहिर निस्कनेलाइ पक्राउ गर्न प्रहरीलाइ अादेश दिएको हो । मन्त्रालयले मास्क नलगाइ स्वास्थ्य सम्बन्धी नियम पालना नगरी बाहिर हिँड्नेलाइ पक्राउ गरि संक्रामक रोग ऐनअनुसार कारबाही गर्न परिपत्र गरेको हो ।…

Image

तितोपाटी- नयाँ संक्रमण देखिएपछि स्पेनको उत्तर–पश्चिमी क्षेत्र गालिसिया क्षेत्रमा पुनः लकडाउन गरिएको छ। अधिकारीहरुका अनुसार गालिसियामा २ सय ५८, लुगोको अ मारिनामा १ सय १७ जनामा नयाँ संक्रमण देखिएको हो। ती क्षेत्रमा आइतबारदेखि शुक्रबारसम्म लकडाउन गरिएको हो। १० जनाभन्दा बढी भेला हुन नपाउने र अनुहारमा अनिवार्य मास्क लगाउन भनिएको छ।…

Image

सुशिल बस्याल - मलाई अक्षर चिनाइ अगाडी बढ्न प्रेरणा दिनुहुने प्रथम गुरु मेरो माता पिता लाई ढोग र नमन । बाल्यावस्था देखि आजसम्म जिन्दगीको दौडानमा मलाइ प्रेरणा सुझाव सर-सल्लाह र जीवन उपयोगी शिक्षा दिनुहुने सम्पुर्ण गुरुजन प्रति हार्दिक सम्मान गर्दछु। पुर्णिमाको उज्यालो दिनमा उत्सव गरिने गुरुपुर्णिमा,साच्चिकै गुरुहरुले अज्ञानतालाई हटाएर ज्ञान…

Image

तीतोपाटी डटकम-कोभिड १९ को बहाना गरेर मिडिया मालिकहरुले श्रमजीवी पत्रकारहरुलाई जागिरबाट हटाइरहेका छन् । अहिले बेरोजगार पत्रकारको जुलुस, धर्ना र सकड गतिविधि भइरहेको छ । ‘थोरै कोरोना, धेरै बहाना’, ‘सम्पादकको मुटु छ मर्म छैन’, ‘सञ्चार गृहले कमाएको अर्बौ मुनाफा खोई ?’ ‘मालिक मोज र तडकभडकमा, पत्रकार भोकभोकै सडकमा’ जस्ता नाराहरु…

Image

ब्रतको बन्धन - झ्याउरे छन्द -हरि शर्मा(सुवेदी) हात्तीलाई बश अंकुशले गर्छ दाम्लाले गोरुको । कुकुरलाई बश साङ्लाले गर्छ पिंजडा सुगाको । १ । मान्छेको हुन्छ दाम्लो न अंकुश कर्मको बन्धन । कर्मको वास्ता नगर्दा खेरि छाडा भो झन्-झन । २ । ब्रतको बन्धन हो अनुशासन धर्मले बाँधेको । कर्मको साक्षी…

Image

केहि मुक्तकहरू १ चाहेर समय रोक्न सकिन्न यहाँ । आँटेर सागर छोप्न सकिन्न यहाँ । ढाँट्नु मानवको मुर्खता मात्रै हो फलामे रोटी टोक्न सकिन्न यहाँ । २ मेरा दुई आँखाको नानी कोसेली । निश्चल झरनाको पानी कोसेली । तिमीलाई हेरेर जिबन रमाई रहेछ मेरो दिल-दरवारको रानी कोसेली । ३ खोजी…

Image

तिताेपाटी- नेपाली काङ्ग्रेस निकट नेपाली जन - सम्पर्क समितीद्वारा एक क्यान्सर पीडितलाई आर्थिक सहयोग गरिएको छ । नेपाली जन-सम्पर्क समिती कुवेतका सभापति राजेन्द्र बिरहीको संयोजकत्वमा विश्वका विभिन्न देशमा अवस्थित नेपाली जन - सम्पर्क समितीले नेपाली एक लाख पन्ध्र हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । नेपाली काँग्रेसका पूर्ब सभापति गिरिजा…

Image

केही मुक्तकहरू १ अस्ति मात्रै छिमेकबाट कलह आयो रे । एकपछि अर्को घटनाले पलट खायो रे । नेपालीको दुर्भाग्य वा नियतिको नियत सुन्दैछु फेरि गाउँ गाउँमा सलह आयो रे । २ हिजोआज बजारमा कोरोना जन्तर आयो रे । चाईना बाटै उत्कृष्ट चाईनिज मन्तर आयो रे । भन्नुहोस् न कमरेड कोरोना…