Monday 16th March 2026
विविध
Image

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले म्याग्दीका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । कुवेतमा कार्यरत नेपालीहरु, मोना कुवेतका पदाधिकारी र सदस्य लगायतबाट संकलन गरिएको रकम ७७६ कुवेती दिनार अर्थात नेपाली दुई लाख अन्ठानब्बे हजार दुई सय बयसठ्ठी रुपैयाँ आर्थिक सहयोग गरेको हो । म्याग्दीको विभिन्न स्थानमा…

Image

जीएनएन- अध्ययनको सिलसिलामा गत जनवरीमा धादिङबाट साइप्रस आएकी नेपाली छात्रा रेणुका कोइराला (फेसबुकमा Zoshna Koirala)को साइप्रसको निकोसियामा मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । २५ जुलाईको राति करिव १ देखि २ बजे काम गरेर अफिसबाट डेरातिर फर्कने क्रममा ट्राफिक दुर्घटनामा परी घाइते भएकी उनीलाई जनरल अस्पताल पुऱ्याउँदा डाक्टरले तत्काल मृत…

Image

हरि कृष्ण न्यौपाने-कुवेत- कोरोना सङ्क्रमणका कारण गल्याङ नगरपालिका-८, स्याङ्जा घर भई साउदी अरबमा लामो समयदेखी कार्यरत पत्रकार रोशन श्रेष्ठको निधन भएको छ। एनए मिडियाका म्यानेजिङ डाइरेक्टरसमेत रहेका श्रेष्ठको साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा आईतबार निधन भएको हो। उनको करिब ३५ दिनदेखि उक्त अस्पतलमा उपचार भईरहेको थियो। लामो समय देखी स्वर्गीय…

Image

ब्यङ्ग्य कविताः- पुराना थाङ्ना लोक छन्द: (झ्याउरे) ************ कोइली बास्छे कुनामा बसी कसैले सुन्दैन । कागको मात्र भएको हावी अहिले युगमा । १ । सुटुक्क पस्यो छुचुन्द्रो कतै साहित्य क्षेत्रमा । भेटेको जति कत्रन थाल्यो राखेर मुखमा । २ । कसैको राम्रो देखेमा नाना छिनमै काट्दछ । खोजेर हिँड्छ पुराना…

Image

दुइ मुक्तक निमन्त्रणा छ सबैलाइ भेटौँला कोसेलीमा । जिज्ञासा मनका हाम्रा मेटौँला कोसेलीमा । पिडा मनभरी छ तैपनि मन भुलाउनलाई सँगै साहित्यको सारङ्गी रेटौँला कोसेलीमा । (२) कस्तो नसा हो यो पुरै रमझम हुने रहेछ । थप्दै जाँदा झन्-झन् मुटुमै छुने रहेछ । ह्रदयस्पर्शी दिलका ढोकाहरु उघारेर मनका पिर ब्यथाहरु…

Image

म्याग्दी – म्याग्दी जिल्लाको मंगला गाउँपालिका–३ र बेनी नगरपालिका–४ को सिमनामा बग्ने अर्जे खोलामा मोटरेवल पुल नहुँदा बर्षायाममा स्थानीयलाई धेरै सास्ती भएको छ । म्याग्दीको सदरमुकाम बेनी नगरपालिका र मंगला गाउँपालिका– ३, ४, ५ र बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका जोड्ने सडकमा गुड्ने ढुवानीका गाडी, प्राइभेट तथा सार्वजनिक गाडीका लागि अर्जे…

Image

तिताेपाटी - म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले बाढीपहिरोबाट विस्थापित भएकाको पुर्नस्थापना तथा राहातका लागि ७४२.७५० कुवेती दिनार अर्थात् नेपाली झण्डै दुई लाख पचासी हजार भन्दा बढी आर्थिक सहयोग जुटाएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ, मालिका गाउँपालिका–७ लगायत अन्य स्थानमा बाढीपहिरोबाट विस्थापित भएकाको…

Image

गजल ***** चिनेको छैन हत्त न पत्त बोल्नको हतार । नखोली मन लगाको बस्त्र खोल्नको हतार ।१। देखिन्न कतै गएछ कता पबित्र प्रेम त्यो सिन्किको मोल तोकेझैँ गरी मोल्नको हतार ।२। पवित्र प्रेम इश्वरको अंश सत्यता लुकेको पापको गोली बिछोड ल्याई घोल्न्को हतार।३। औँशीमा शुरु भएको प्रेम भेटेन पुर्णिमा पिरको…

Image

सुशिल बस्याल - घनघोर बस्तिमा गरिब रामकृष्णको पनि एक झुपडी थियो। कृषि पेसामा आबद्ध थिए। धेरै जना कृषकहरु बिभिन्न उतारचढावको बिचमा पनि कृषि पेशा अपनाइ राखेकै थिए। रामकृष्णको परिबार बिपन्न परिबार वर्गमा पर्थ्यो । त्यसै कारण होला सधै हेपाई सहिराख्नु परेको । ॠण लिई खेतीपाती गरेको परिवारलाई साहुले हप्काउनु कुनै…

Image

प्रतिरोध हुन्छ र अवरोधहरू आउँछ मनन गर्नुपर्छ । परिस्कृत अर्थात परिमार्जित गर्दै सम्पादन गर्नु पर्छ ।। आकार र भविष्यको मोडेल तयार पार्नु अगावै प्रेममा शर्तहरू जस्तैः ऐक्यवद्धता र वचन गर्नुपर्छ ।। विचार-विमर्श ! जबर्जस्त पुग्छ पुग्दैन उचाइमा कहिँ कतै अप्ठ्यारोमा गाेरेटो परिवर्तन गर्नुपर्छ ।। प्रायः एकैनास गजल, पजल स्वतःफुर्दैनन् गाँठे…