हरी कृष्ण न्यौपाने-काठमान्डौं-सिन्धुपाल्चोकको मेलम्चीमा गत असार १ गते आएको बाढीपहिरोबाट मृत्यु हुने १५ जना मृतकहरुका परिवार,क्षति पुगेको ३ वटा बिद्यालयहरु र बाढीपहिरोको उच्च जोखिम रहेको चनौटे बजार बचाउनको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको पहलमा संकलन गरिएको रकमबाट बाढीपहिरोबाट मृत्यु हुनेका परिवारहरुलाई प्रती परिवार १०००० (दश…
चन्द्रकला बास्कोटा - राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दीपक प्रकाश बास्कोटालाइ राष्ट्रिय सहकारी महासंघले "राष्ट्रिय सहकारी पुरस्कार" बाट सम्मानित गरेको छ । राष्ट्रिय सहकारी महासंघले सो पुरस्कार ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर संस्थापक अध्यक्ष बास्कोटालाइ प्रदान गरेको हो । नेपालको सहकारी आन्दोलनका शिर्षस्थ व्यक्तित्व,सहकारी आन्दोलनका पिता साथै राष्ट्रिय…
पुजा !पुजा ! चिया छिटो देउन हो, जाबो एक कप चिया दिनपनि कति बेर लगाएको? पुजा बिहानै पाँचबजे नै उठेर घरको सरसफाइ गरि ,नुवाइधुवाइ गरेर, पूजा सकी माथ्लो घरबाट भर्खर दूध लिएर आउँदै थिइ। यता श्रीमान् जीले कराएको सुनेर हतार हतार एक कप तात्तातो चिया ओछ्यानमै टक्राइ र भान्साको काम…
उदक अभ्यास : भाग ६ लेख्नुपर्ने उदक सङ्ख्या : १ प्रशिक्षक : आर्त अकुलीन मिति : २०७८-०३-१९ गते शनिवार सहभागी सङ्ख्या : ५० जना आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्विरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरिएकोमा सोही बमोजिम…
इन्दिरा ज्ञवाली पौडेल - साहित्यमा सर्वाधिक लोकप्रिय विधा कविता अर्थात काव्य हो । कविता विधा अन्तर्गत विभिन्न उपविधा छन् र वर्तमान समयानुकूल थप नयाँ उपविधाहरूको सूत्रपात हुँदै गएका छन् ।यसै परिप्रेक्ष्यमा साहित्यको चारवटै विधामा दर्जनौं कृति प्रकाशित गरी सकेका पाल्पाली साहित्य साधक , बहुप्रतिभाशाली व्यक्तित्व पुष्कर अथक रेग्मीद्वारा ७ असार…
शीत प्रीत गाँसौ शीत साँचौ मेरो माया तिम्रो छाँया छाँया बन माया मन हिरनमयी आचार्य शर्मा गुवाहाटी , असम , भारत ।
गीतल ### ओठभरि लाली रैछ बानी लज्जालु । बग्न थाल्यो झरनामा पानी लज्जालु । फूलबारीमा फूलसँग सुवास चल्दैछ मस्त थिएँ सुगन्धको खानी लज्जालु । हराएथेँ बास्नासँगै फुलको बाटिकामा भ्रमरालाई चुम्न दिने दानी लल्जालु । मायाप्रेमको प्राक्टिकल सित्तै सिकाउने लभगुरू शिक्षिका लौ ज्ञानी लज्जालु । पढेपछि रिजल्ट आँउछ पास फेलको मलाई…
बि. आर. उप्रेती, बारा, नेपाल - हामीहरुले देखि सुनिरहेका छौं । देशमा कति ब्यक्तिहरुका बाहिर नदेखिएका कला कौशल, कति प्राकृतिक, सांस्कृतिक, धार्मिक स्थानहरुमा दृष्टि नपुगी त्यसबाट राज्यलाइ हुन सक्ने फाइदा लिन नसकी ओझेलमा परेका विविध कुराहरू छन् । संरक्षण र संवर्धनको अभावमा यस्ता सामरिक महत्व बोकेका कैयाैं धार्मिक, सांस्कृतिक, ऐतिहासिक…
तीतोपाटी - शीत काव्य समाज नेपालले शीत काव्य गोष्ठी सम्पन्न गरेको छ । समाजले हिँजो १७ असार २०७८ बिहिबारको दिन अनलाइन भर्चुअल माध्यमबाट काव्य गोष्ठी सम्पन्न गरेको हो । समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता तथा बाल साहित्य समाजकी सचिव डा. यादेवी ढकालको प्रमुख आतिथ्यता सम्पन्न काव्य गोष्ठीमा अनलाइनका माध्यमबाट…
"झरदेखि झरनासम्म , हाम्रो यात्रा सागरसम्म" झरना = १० झर १. वैशाख जेठ निशेधाज्ञा होला जस्तो छ असार मसान्तमा कर उठाउन खुल्ला जस्तो छ । २. देशमा कोरोना पोहोर पनि आको हो बितेको सालको बन्दाबन्दीमा पनि यस्तै भएको थ्यो । ३. सुरक्षा अपनाउनु पर्छ भन्छन्, काठमाडौँ बसेर फुक्छन् रोगको कुरा…
![]()