Saturday 7th November 2026

कृष्ण के सी का शीतहरु


१
तीर्थ
ब्रत
दान
धर्म

२
सँधै
गर्नु
नित्य
कर्म

३
धर्म
गरे
पुण्य
मिल्छ

४
पाप
गरे
सून्य
हुन्छ

५
एक
कान
दुई
कान

६
सबै
तिर
सुन
सान

७
किन
यस्तो
सुन
सान

८
शीत
तिर
दिनु
ध्यान

९
नेता
भ्रष्ट
नेतृ
दुष्ट

१०
यस्तो
देख्दा
जन
रुष्ट

११
म त
छैन
त्यस्तो
खुनी

१२
साथ
दिन्छु
जुनी
जुनी

कृष्ण के. सी.
बि. न. पा. वडा नं:- ७ तुप्चे नुवाकोट
हाल:- टोखा न. पा. वडा नं ०९, गोङ्गबु,काठमाडौं


सम्बन्धित शीर्षकहरु

तेहरान । अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किन सक्ने आशंकाबीच अमेरिकी अधिकारीले इरानी सर्वसाधारणलाई सतर्क रहन चेतावनी दिएका छन्।…

कुवेतमा बलिहाङ तङनाम तथा महागुरु फाल्गुनन्दको १४२औँ जन्मजयन्ती संयुक्त रूपमा मनाइँदै किरात याक्थुङ चुम्लुङ, कुवेत र किरात धर्मावलम्बीहरूको संस्था माङ्सेबुङ…

केन्याका धार्मिक नेता पॉल म्याकेन्जीलाई १९० बालबालिकासहित १९१ जनाको मृत्यु गराएको आरोपमा अदालतले २०० वर्षको जेल सजाय सुनाएको छ। म्याकेन्जीले…

प्रतिकृयाहरू
...