Sunday 5th May 2024
विविध
Image

हरी कृष्ण न्यौपाने- भन्डारा-५ चितवन घर भई कुवेतमा कार्यरत विनोद बुर्लाकोटिको उपचारको क्रममा मृत्‍यु भएको छ। कलेजोमा समस्या आए पछी कुवेतको आदान अस्पातलमा उपचार गराइरहेका बुर्लाकोटिको जुन-१३,२०२१ आईतवारको दिन मृत्‍यु भएको हो । नेपाली राजदूतावास कुवेतका द्वितिय सचिव श्री कृष्ण सिलवालले तीतोपाटी संग भने “ राहदानी नम्बर ०८२७८०३५ का विनोद…

Image

तीतोपाटी डटकम-१ असार, काठमाडौं । आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा मंगलबार भने ‘करेक्सन’ देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेर ३ हजार २२ दशमलव ११ अंकमा झरेकाे छ । उता ‘क’ वर्गका काराेबार मापन गर्ने…

Image

आरबी बुढाथोकी-तीतोपाटी डटकम-अस्ट्रिच चरा आम नेपालीका लागि नौलो भए पनि नेपाल भित्रिएको भने धेरै वर्ष भइसकेको छ । यसको मासु केही महँगो भएका कारण नेपालमा खासै चल्न सकेको छैन । नेपाली होटेल रेस्टुरेन्टहरूको मेनुमा पनि धेरै देखिन्न । तर, व्यावसायिक रूपमा अस्ट्रिच पालन भने ठाउँठाउँमा भइसकेको छ । अस्ट्रिचको मासु हड्डीसहित र हड्डीबाहेक बेग्लाबेग्लै…

Image

गजल ++++ भुसको आगो झैं बल्दैछन् कसरी ? आरिसले मान्छे जल्दैछन् कसरी ? आफ्नो मानिस आफ्नो हो भन्थे , तिनै आफन्तले छल्दैछन् कसरी ? केही गर्न नसकेर यो संसार सामु , पछुतोको रापमा गल्दैछन् कसरी ? कहिले एउटा सिन्को नभाँच्नेहरू , आँधी बेहेरीबिच ढल्दैछन् कसरी ? मनका घाउहरू देखेर 'आर्त'लाई…

Image

"झरदेखी झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना १ काम खोसिदै छ । आगो झोसिदै छ। २ ए कोरोना! तँ त खतरनाक तैले खाने खाइस् नखानेलाई तुङ्गिन् बनाइस् । ३ भै राखेको काम पनि हुँदै छ तमाम् न टेक्ने हाँगो, न समाउने खुड्किलो सबै भो तमाम् । ४ तैले गर्न खोज्या चाहिँ…

Image

तक्दिरमा नभएकी तिमी तस्विरमा भएर के गर्नु । जवानी मै चुँडिएको फुल मन्दिरमा भएर के गर्नु ।। छ न त छनि जति पनि सुख सयल मोज मस्ती जंगलमा हुनुपर्ने बाघ जन्जिरमा भएर के गर्नु । जित्दैन कछुवाले खायो दौडमा मास्टर साहेब नसिकाउनुहोस् वाहियात कुरा नजिरमा भएर के गर्नु । निष्ठुरीकै…

Image

"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" १) भित्रभित्रै कति रेट्छौ रेट छुरा कहाँ हुन्छ अधुरो सपना पुरा ! २) जिन्दगीको सवाल खेर जान्छ र मर्ने काल नआई कालले लान्छ र ! ३) राष्ट्रियता हरायो नेता डराएन भ्रष्टाचार अहिलेसम्म हराएन ! ४) कोपिला पनि फूल हो हेला नगर विश्वास गर्‍यो भन्दैमा भर…

Image

तीतोपाटी डटकम-नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल विजयी बनेका छन् । आइतबार लन्डनमा सम्पन्न निर्वाचनमा अर्यालले २६ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी अर्का उम्मेदवार श्याम लुईंटेलले १६ मत पाएका थिए । दश मतको अन्तरले अर्याल अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदका दुवै उम्मेदवार यसअघिको कार्यसमितिमा…

Image

तीतोपाटी डटकम-मान्मा। बहराइनले नेपाली कामदार नलिने भएको छ। बहराइनको श्रम बजारलाई नियमन गर्ने निकाय ‘लेबर मार्केट रेगुलाटरी अथोरिटी’ ले आइतबार नयाँ भिसा ‘वर्क परमिट’ इस्यु नगर्ने घोषणा गरेको हो। उसले कोरोना संक्रमणको उच्च जोखिम ‘रेड लिस्ट’ मा रहेको देशका कामदारलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो। ‘रेड…

Image

तीतोपाटी डटकम-काठमाडौं। नेपाल सरकारले अन्तर्राष्ट्रिय हवाइ उडान स्थगित गरेपछि त्यसको सबैभन्दा ठूलो असर इराकमा परेको छ। नेपाल सरकारले युद्धग्रस्त मुलुक इराकमा जान नेपालीहरूलाई रोक लगाएको छ। तर, आकर्षक तलबको लोभमा आफ्नो ज्यानलाई हत्केलामा राखेर नेपालीहरू विभिन्न देश हुँदै अवैधानिक रुपमा इराक पुग्ने गरेका छन्। अहिले इराकको कुर्दिस्तानमा मात्र ५ नेपालीको…