Saturday 14th November 2026
विविध
Image

१)हजुरको मनै सुन्दर छ धनै बुझ्दैन कसैले दुखमा यसले भावनाले चाख मनमा नै राख। २)नेताहरू धोका लुटेका छन् पोका कसैले बोल्दैन यी कुरा खोल्दैन जनता बेहाल किन हुन्न ख्याल? ३)पाल्पाली को माया साहित्यको छाया साहित्यको रस मुटु भित्र पस निस्कन्छ निकास हुन्छ नी बिकास । शिव कुमार रेग्मी पाल्पा १)विदेसको…

Image

(१) साहित्य हित जुनेली शीत (२) जुनेली सुरू पाल्पाली गुरू (३) सबैका साथी पाल्पाली माथी (४) जुनेली काव्य पाल्पाली भब्य (५) पाल्पाली सभ्य जुनेली भब्य (६) जुनेली हाम्रो रचना राम्रो (७) जुनेली प्यार सबैको यार (८) स्वर्गकि रानी जुनेली छानी (९) पाल्पाली मीत जुनेली शीत (१०) नेपाल हाम्रो पाल्पाली राम्रो…

Image

तीतोपाटी डटकम -काठमाण्डौ – वैदेशिक रोजगारीमा गएका एक सय ४० जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७७/७८ मा मात्रै वैदेशिक रोजगारीको क्रममा एक सय ३६ जना पुरुष र ४ जना महिला गरी १४० जनाले आत्महत्या गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा मात्रै एक…

Image

तीतोपाटी डटकम-क्वालालम्पुर। पछिल्लो समय मलेसियामा नेपालीहरू कोभिड–१९ को उच्च जोखिममा देखिएका छन्। गत वर्ष कोभिड–१९ को लहरमा नेपालीहरूमा संक्रमणको संख्या उच्च बिन्दुमा देखिएको थियो। तर, यसपालि दोस्रो लहरमा संक्रमणभन्दा पनि मर्ने नेपालीको संख्या बढ्दो छ। मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले प्रवास खबरलाई दिएको जानकारी अनुसार पछिल्लो समय मर्नेको संख्या…

Image

तीतोपाटी डटकम-संयुक्त अरब ईमिरेट्स (यूएई) ले भोलि अर्थात् अगस्ट ५ देखि नेपालबाट यूएई आगमन खुल्ला गरेको छ। यूएई सरकारले यूएई आउनको लागि यूएई मै २ डोज खोप लगाएको हुनुपर्ने र यूएईका अस्पताल वा सरकारी निकायबाट जारी खोप सर्टिफिकेट भएको हुनु पर्ने नियम लागू गरेको छ । जसका कारण यूएईमा नै…

Image

तीतोपाटी - शीत काव्य समाज नेपाल वागमती प्रदेशको आयोजनामा शीत वाचन , परिचय तथा अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ । कोभिड महामारीको कारण भाैतिक रूपमा जम्मा भएर  भेला गर्न असम्भव भएपछि आज १९ श्रावण २०७८ मंगलबारको दिन अनलाइन भर्चुअल माध्यमबाट शीत काव्य भेला सम्पन्न गरिएको हो । कार्यक्रममा दर्जनाै साहित्यिक…

Image

तीतोपाटी - गुरूपूर्णिमाकाे दिन सार्वजनिक गरेकाे षडऋतु काव्य समाज नेपाललाई अझ प्रभावकरी बनाउन यसको केन्द्रीय समिति गठन भएको छ। नवगठित षडऋतु काव्य समाज नेपालको केन्द्रीय समितिमा सीता बिष्ट कार्की ( सीबिका) को अध्यक्षतामा ११ सदस्यीय समिति बनेको छ भने ४ जना सल्लाकारहरू रहेका छन् । त्यसै गरि यस षडऋतु काव्य…

Image

तीतोपाटी - चन्द्रागिरी साहित्य प्रतिष्ठानको ६३ औं काव्य श्रृङ्खला स्वतन्त्र विधामा वाचन गरि भव्य रुपमा सम्पन्न भएको छ । गत साउन १३ गते भर्चुअल अनलाइन माध्यमबाट सम्पन्न काव्य श्रृंखलामा विभिन्न स्रष्टाहरूले विभिन्न विधामा साहित्य वाचन गरेका थिए । काव्य श्रृंखला कार्यक्रम चन्द्रागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधकिारी धड्कनको सभाध्यक्षता, वरिष्ठ…

Image

झासं शीत (आउनुस शीत लेख्न सिकौं) च्वय सेके १ जीवं मफु (शरीर अस्वस्थ छ,मनले मान्दैन) नुग मच्वं २ न्ह्यामा वसां (जो आए नि कानै चिरेका) न्हेप फपुं ३ मल्टा वचं (पिरो वचन सुन्नु पर्यो) न्यने माल ४ माद्यो फोङा (ब्रत बसि महादेव मागें) ब्रत चोङा ५ म्हुतु पिचु (बोली चिप्लो,मन…

Image

तितोपाटी- महामारीको समयमा मौकाको फाइदा उठाएर जहाजमा यात्रा गर्ने यात्रुबाट आफूखुसी भाडा असुल गर्ने कम्पनीलाई कारबाही गर्न नीतिगत समस्या भएको छ। अन्तर्राष्ट्रिय उडानमा यात्रुबाट बढी भाडा असुल गर्ने हवाई कम्पनीलाई कारबाही गर्न नीतिगत समस्या भएपछि नागरिक उड्डयन प्राधिकरणले अध्ययन समिति गठन गरी अध्ययन गर्न सुरु गरेको छ। प्राधिकरणका महानिर्देशक राजन…