१ तिज पर्व हाम्रो गर्व २ बनाैं ब्यस्त रहाैं स्वस्थ ३ नित्य कर्म सच्चा धर्म ४ सेवा कर्म ठुलो धर्म ५ हाँस्दै बोलाैं मन खोलाैं ६ निष्ठा ध्यान उच्च जान सुधा बाँस्कोटा ढकाल काठमाडौं
तिज आयो भोज खायो राम्रो चाड भयो भाँड तिज मान मात्र खान? गीत गाऊ चेत पाऊ आमा माझ दर साँझ नाचाैँ गाऊँ तुष्टि पाऊँ आमा रुन्छिन् बाटो कुर्छिन् आँसु झरे शान्ति अरे रोग डर केको दर? लट्टे सम्झ घरै बस यता सासू उता आँसु चाड रङ्ग भता भुङ्ग बाँच्ने डर…
समाचारदाता, बोस्टन, अमेरिका - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अनलाइन पाक्षिक कार्यक्रम ' अनेसास शब्दसारथि' को प्रसारण आरम्भ गरेको छ । आइतबारदेखि सुरु भएको यस कार्यक्रममा दिवंगत सर्जकको सम्झना , वरिष्ठ सर्जकलाई सम्मान, समकालीन कविको सिर्जना र अनेसासका गतिविधिलाई प्रस्तुत गरिने भएको छ । पहिलो कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला…
पञ्चाङ्ग –१ भेटेँ जब हिन्दु दर्शन अस्तु तिमीमा पञ्चमहाभूत जडेको वस्तु तिमीमा साहित्यको वाटिकामा कल्पतरु बने समाहित हुन्छन् व्यासअरस्तु तिमीमा यही शुभकामना छ पञ्चस्तु तिमीमा । पञ्चाङ्ग –२ हेर्दा सुन्दर इन्द्रकमल – फूल जस्तो माया कैल्यै पनि नसुक्ने पानीको मूल जस्तो माया नखोलुन्जेल तातो लाग्छ यो खोले पश्चात्ताप प्यान्डोराको बाकस…
तीतोपाटी - भारतको ७५ अाैं स्वतन्त्रता दिवसको उपलक्ष्यमा मध्यपूर्वको नं. १ हाइपर मार्केट लुलु हाइपर मार्केटले कुवेतमा आफ्ना सबै आउटलेटमा एक हप्ता लामो 'भारत उत्सव' आयोजना गरेको छ । अगष्ट ११ देखि एक हप्तासम्म सम्म आयोजना गरिएको 'भारत उत्सव' (भारत महोत्सव) को कुवेतका लागि भारतीय राजदूत एच. सीवी जर्ज ले…
तितोपाटी- विगत ४ बर्षदेखी दुवै मृगौला ब्रिगीएर थलिएका लेटाङ—२ बुधबारेका जयराम शाही ठकुरीको उपचारका लागि मोरङ सुनसरी सेवा समाज कुवेतले ५३ हजार ३ सय ७ रुपैयाँ सहयोग गरेको छ। लामो समय देखि पिडामा छटपटी रहेका शाहिले पैसा भए नयाँ जिवन पाउने बताउँदै देश विदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ सहयोगको अपिल…
तितोपाटी- अफगानिस्तानको विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । बीबीसीका अनुसार अमेरिकी सेनाले हावामा गोली चलाएको छ ।उक अधिकारीले रोयटर्सलाई दिएको जानकारीअनुसार अमेरिकी सेनाले काबुल विमानस्थलमा गोली चलाएको हो । सर्वसाधारण जहाज चढ्न भिडभाड भइरहेका बेला गोली चलाएको बताइएको छ । भीड अनियन्त्रित भएपछि गोली चलाएको बताइएको छ । यो फायरिङ…
तीतोपाटी - शीत काव्य समाज र सुख शान्ति टेलिभिजनद्वारा आयोजित शीत तीज गीत प्रतियोगिता प्रथम चरणको नतिजा सार्वजनिक भएको छ । नेपाल तथा भारतका विभिन्न शीत सर्जकहरूले सामाजिक सन्जाल मार्फत भाग लिएको प्रतियोगितामा उत्कृष्ट दस जना भित्र पर्ने विजयी सहभागीहरू दिला शाह ( नेपालगन्ज ),अम्बिका आचार्य ( पाल्पा ), हिरणमयी शर्मा…
(१) घमण्डी बुद्धि हुदैन सुद्धि (२) हिराको खानी जुनेली जानी (३) नेपाल चित्र जुनेली मित्र -लक्ष्मी अर्याल अर्घाखाँची (१) मायाको जीत लगाआै प्रीत (२) मुक्तिको शक्ति आएन जुक्ति (३) हिउँ झै गोरी मनयो चोरी हिउँकला हाँसी खतिवडा कैलाली (१) हारेको कर्म चेलीको मर्म (२) साथीको माया दायाँ या बायाँ…
तितोपाटी- कतारस्थित नेपाली दूतावासले ट्रकोइज कन्स्ट्रकसन कम्पनीबाट जारी भएको प्रक्रियागत मागपत्र रद्द गरी अर्को म्यानपावरलाई दिएपछि कतार जान तयार रहेका ३४ नेपाली अलपत्र परेका छन् । दूतावासले २५ मार्च २०२१ मा नेपालस्थित विनामाई इन्टरनेशनल प्रालिलाई ३४ श्रमिकको मागपत्र प्रमाणिकरण गरेको भएपनि पुन सोही मागपत्र अर्को म्यानपावरलाई दिएपछि छनोट भएर रोजगारीका…
![]()