Tuesday 21st May 2024
विविध
Image

(१) सौन्दर्य घुल्छ साहित्य फुल्छ (२) भित्रछ शूल बाहिर फूल (३) लुटको धन फुटको मन (४) मुसुक्क हाँसो परेछ पासो (५) खुशीको पल आउछ फल (६) अर्काको नासो परियो पासो (७) मनछ चङ्गा घरमै गङ्गा (८) भएर गन्ध चलेको मन्द (९) तिम्रो त्यो कुरा चलायौ छुरा (१०) नजर कर्के उमेर…

Image

तीतोपाटी - तेह्रौँ नेपाली लघुकथा स्थापना दिवस आज भाद्र ५ गते मनाइएको छ । लघुकथा दिवसको दिन हाम्रो लघुकथा पाठशाला मुहार पुस्तिकाले लघुकथा पाठशाला भाग २ र स्वर्गीय हेमलता उप्रेतीको कमलको फूल दुई लघुकथा सङ्ग्रह विमोचन गरेको छ । लघुकथा भाग दुईको प्रकाशक सिखा बुक पब्लिकेसन हो भने कमलको फूलको…

Image

पाँच हाइकु : +++++++ १ डालीमा मैना मैनाको सम्झनाले रातीमा सैना ! २ अन्न पोसिलो गाउँमा सुन फल्ने माटो मलिलो ! ३ कञ्चन जल सुन्दर बोटमाथि पाकेको फल ! ४ पहाडी पाखा मान्छेले बुझे राम्रो कागको काका ! ५ पीपल छाया वरको सम्झनाले मुटुमा माया !   ... ✍️ आर्त…

Image

डा. अम्बरिश पोख्रेल- महालेखा परीक्षणको यो वर्षको प्रतिवेदन सार्वजनिक भएको भनिएको छ । अझ राष्ट्रपतिलाई बुझाइयो रे प्रतिवेदन ! महालेखा परीक्षणकाे प्रतिवेदन भनेको, नेपालको संविधानमा ब्यबस्था गरिएको एउटा सरकारी निकायको रिपोर्ट नै हो । (क) ६ लाख रुपैयाँ होइन। (ख) ६ सय लाख रुपैयाँ होइन । (ग) ६ सय करोड…

Image

घुम्दै फिर्दै तिज आयो रोग बढ्यो दैब लाग्यो छैन मन केही खुशी लग्यो बरै सबै खोसी रोग बनि डुल्दै आयौ एक्लै पारी सबै लग्यौ बाढी पैरों जता ततै शान्ति सुन्न छैन कतै कुन खुशी साँची नाचु आफ्ना गुमे क्यारी हासु आँखा भरी आँसु झारी कालो दिन याद गरी रोइ रोइ…

Image

तिज आयाे रम झम नाच्ने दिन छम छम याद आयाे बाबा आमा चिल्ला खाजा दर खाँदा   मिठाे हुन्थ्याे आलु तामा साथी सङ्गी भेट घाट   साथी खुशी साटा साट फिर्याे दिन नाैलाे आज भेट घाट नेट बाट छैन कतै जम घट खल्लाे लाग्छ तिज पनि सम्झी रुन्छु हिजाे म…

Image

सन्दर्भ : जनैपूर्णिमा शुक्ल पक्ष भाद्र मैना १ छैठौं दिन अायाे पर्व २ जम्मा भई दाजु भाइ -३ खाेला ताल नदी गई -४ स्नान गरौं चाेखाे बनौं -५ ऋषि देव नाम लिअौं -६ पूजा गरौं मन्त्र पढौं -७ जनै पूर्णे डाेराे पुज्ने -८ रक्षा सूत्र बाँध्ने काम ९ राेग व्याधी…

Image

तीतोपाटी - तीतोपाटी डट कम बाट प्रत्येक हप्ता प्रकाशित गरिने उदक श्रृंखला अन्तर्गत आजको श्रृंखलामा जम्मा ५७ जना उदक यात्रीहरूका उदकहरू प्रकाशित गरिएको छ । उदक अभ्यास : भाग १३ लेख्नुपर्ने उदक सङ्ख्या : १ प्रशिक्षक : आर्त अकुलीन मिति : २०७८-०५-०४ गते शुक्रवार सहभागी सङ्ख्या : ५७ जना आदरणीय…

Image

बेलायत सरकार भूतपूर्व गोर्खाहरूको माग सम्बोधन गर्ने विषयमा लचिलो भएपछि लन्डनस्थित ब्रिटिश प्रधानमन्त्री कार्यालय नजिकै समान अधिकारको माग गर्दै विगत १३ दिनदेखि आमरण अनशनमा बसेका भूतपूर्व गोर्खा सैनिकहरूले अनशन तोडेका छन् । भूतपूर्व सैनिक मामिला हेर्ने बेलायती मन्त्रीद्वारा उनीहरूका माग बारे नेपाल सरकारसँग वार्ता गर्ने  सहमति भएपछि उनीहरूले अनशन तोडेका…

Image

राजाराम गौतम, काठमाडौं - १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोट्रेट फोटोग्राफी प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटोग्राफर हुन् । फोटो व्यावसायीहरुको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफीलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले…