Friday 17th July 2026
विविध
Image

जुनेली परिकल्पना गरी जोडेम हामी धेरै मीत, ज्ञान,भाव,साहित्यमा सधै हुन्छ हाम्रो जीत, सत्यता र शीतलताको प्रतीक बन्यो जुनेली शीत, विश्वास राखौं काव्य क्षेत्रमा गर्छ यसले राम्रो हित।-१ जुनेली रस बस्ने गर्छ साहित्य विधाको साथमा, साहित्य सपार्ने जिम्मा लिए पाल्पालीले हातमा, पाल्पालीले आविस्कार गरेको यो राम्रो काव्यमा, पहिलो नं.को काव्य भन्छन्…

Image

डा. अम्बरिश पोख्रेल- कसैलाई झापट हान्नु पनि अपराध हो । कृपया पुलिस र अदालतले नयां नजिर स्थापित गर । यस सम्बन्धी निम्न कुराहरू आकर्षित हुन आउँछन् भनेर भन्नु हुन्छ युवा विश्लेषक अंम्बरिश पोख्रेल । १.चितवनतिर एक जना दारु पानी पिएर मात्तिदै हिँडेका एक अर्ध वैसे छोरा छोरीको बाउलाई, तिघ्रे मुँघ्रे…

Image

(१) दशै त गयो ठिकै नै भयो (२) तिहार आयो खुशीले छायो (३) तिहार राम्रो भाइ छ हाम्रो (४) गाउला गीत नाचौंला नित (५) देउसी भैलो फालेर मैलो (६) तताई तेल पकाई सेल (७) मिठाइँ मेवा सबैका पेवा (८) बालेर दियो आशिष लियो (९) देउसी खेल्दै हिडिन्छ पेल्दै (१०) पुरानो…

Image

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- ०३ -------------------------------------------- "पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " विधा :- समपञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिती :- २०७८/ ०७ / ०४ ................................................. प्रशिक्षक:-तिलक प्रसाद लुइटेल सोमनाथ लुइटेल "रवि पाल्पाली" भाषा शुद्धीकरण सुझाव :- सुशिला पौडेल सविता के.सी.…

Image

१. बुढेसकाल मन दगुर्छ तन कमजोर हुन्छ ! २. बुढ्यौली आफ्नै आँगन टाढाको परदेश सरह ! ३. बुढ्यौली अनुभवको भण्डार असक्त जीवन धार ! ४. बुढ्यौली सन्तानको खुशी मनको सन्तोष आधार ! ५. बुढ्यौली विगतका पल दन्त्यकथा जस्तै संझनामा ! -उर्मिला पन्त पाण्डेय ज्ञानेश्वर , काठमाण्डौँ

Image

तितोपाटी-कुवेतले झण्डै २० महीनाको प्रतिबन्ध जीवनलाई समाप्त गरी पूर्णरूपमा सामान्य अवस्थामा फर्किएको घोषणा गरेको छ। प्रधानमन्त्री शेख सबा अल खालिदको अध्यक्षतामा हिजो, सैफ प्यालेसमा आपतकालीन मन्त्रिपरिषद् बैठकले कुवेतलाई सामान्य जीवनमा फर्कने निर्णयलाई अनुमोदन गरेको हो। २० महिना पछी कुवेत सामान्य अवस्थामा फर्कियो प्रधानमन्त्री शेख सबा अल खालिदको अध्यक्षतामा हिजो, सैफ…

Image

गजल ### पात्तिएर बिष भाङ हरीतालै खाको देख्दा , के भन्नू खै तिमीलाई कुख्रे बैँस आको देख्दा । रोक्न थेग्न नसकेर काम बासनाको हुरी , दाम्लै सम्म चुँडाएर चरनमा गाको देख्दा । जो भएनी मतलव नाई दुई खुट्टा उभिएको , जुनेलीको छाँयासँग मदहोशी भाको देख्दा । हाऊ भाऊ फुर्ती फार्ती…

Image

समान अधिकार दिएको भए सरकार म तिम्रो विरोध गर्ने थिइनँ योग्यता अनुसारको काम दिएको भए सरकार म तिम्रो विरोध गर्ने थिइनँ काम अनुसारको ज्याला दिएको भए सरकार म तिम्रो विरोध गर्ने थिइनँ शिक्षामा जीवन गुजाराको सीप दिएको भए सरकार म तिम्रो विरोध गर्ने थिइनँ भारतीय अतिक्रमण रोकेको भए सरकार म…

Image

डा. अम्बरिश पोख्रेल- समस्या नं १:  धेरै वर्ष पछि (चालीसको दशक पछि अहिले) कार्तिक महिनामा मुसलधारे पानी पर्यो, केही किसानहरूको काटेको धान नराम्रोसँग भिज्यो मात्र होइन पानीमा ढाडियो । समाधान: केही दिन घाममा सुकाउनुस कृपया । सक्किगो नी । यही हो नेपाली किसानको समाधान। समस्या नं २: उखु किसानले चार पाँच…

Image

तितोपाटी- कुवेतस्थित नेपाली राजदूतावासका राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेत सरकार, परराष्ट्र मन्त्रालयका वाणिज्य दूतावास मामिलाहरुको लागी सहायक विदेश मन्त्री मेशल इब्राहिम अल- मुदाफ बीच हिजो कुवेत सरकारको परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ। उक्त भेटका अवसरमा कोभिड-१९ का कारण रोजगारीको क्षेत्रमा परेको असर, नेपाल-कुवेतबीच आवत-जावतको अवस्था, कामदारकालागि प्रवेशाज्ञाको व्यवस्था,…