बसन्त आउँदा नि जिन्दगीले बुझेन मसान्त लाउँदा नि जिन्दगीले बुझेन जोखना हेराई तिर्थ व्रत र मन्दिर जीवन्त धाउँदा नि जिन्दगीले बुझेन एकान्त पाउँदा नि जिन्दगीले बुझेन कुराकानी गर्ने भए भाइवरमा आउनु चिनाजानी गर्ने भए साइवरमा आउनु आफ्ना दुई आँखाबाट आफैलाई नै खसाई मनोमानी गर्ने भए टाइगरमा आउनु परेसानी गर्ने भए…
म त तरकारीको राजा सबैको भान्सामा साझा म बिना सुन्य हुन्छ भान्सा भनी बजाउँछ आलुले घमन्डको बाजा । पिडालुले तरुललाई आलुको मुक्तक सुनायो,पहिले पहिले त आलु निकै भलादमी लाग्थ्यो सबै तरकारीलाई समान नजरले हेर्थ्यो । आज भोली के भएछ कुन्नि, पिडालुले तरुललाई भन्यो, "उता आलुराजा पिडालु र तरुलको वरिपरि के…
शीत कथा कुनै एक गाउँ थियाे त्यहाँ एक दुखी बस्थे उनी धेरै श्रम गर्थे श्रम देखि छक्क पर्थे काेही काेही डाह गर्थे धेरै जसाे अाहा भन्थे श्रम गर्दा चल्याे नाम राम्रै हुन थाल्याे दाम एक छाेरा एक छाेरी खुसी थिए घर मुली पत्नी थिइन् निकै ज्ञानी राम्रो थियो उन्काे बानी…
तीतोपाटी - चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८२ औं गद्य कविता विशेष काव्य श्रृङ्खला यहि २०७८ पुष ७ गते सम्पन्न भएको छ । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा,बरिष्ठ साहित्यकार हरि मन्जुश्रीको प्रमुख आतिथ्यमा,डा बम बहादुर थापा,कलानिधि दाहाल,गंगा लिगलको विशिष्ट आतिथ्यतामा अनी सुधा बास्कोटाको कुशल उद्घोषणमा ८२ औं गद्य कविता…
नारायण कोइराला - शीत काव्य समाज नेपाल पाल्पाको अायोजनमा प. प.न. मा. वि . तानसेन पाल्पामा शीत काव्य लेखन प्रशिक्षण तथा विद्यार्थीहरूका लागि मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ । शीत काव्य समाज नेपालकी केन्द्रीय कोषाध्यक्ष एवं पाल्पा जिल्ला अध्यक्ष इन्दिरा ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा शीत काव्यका परिकल्पनाकार…
गाउँ/शहरमा जाडो ह्वात्तै बढेको थियो । सबै जना कठाङ्ग्रिएर लुगलुग काम्दै थिए । भेंडागोठालोले भेंडाहरूलाई हेर्यो । भेंडाहरू झ्यापुल्ले भुत्लाहरू भिरेर पनि लुगलुग काम्दै थिए । गोठालोले अनुहारमा मिठासता फैलाउँदै बोल्यो - "भेंडाहरू हो, म तिमीहरू सबैलाई एक एकवटा बाक्ला कम्बलहरू बनाइदिन्छु । त्यही कम्बल ओडेर तिमीहरूले यो जाडो भगाउनु…
तीतोपाटी - नेपाल पत्रकार महासंघ(एफएनजे) कुवेत शाखाले २ दिने अनलाइन पत्रकारिता तालिम सम्पन्न गरेको छ । अनलाइन पत्रकारिता तालिममा एफएनजे सम्वद्ध कुवेत स्थित विभिन्न सञ्चारगृहमा सामुदायिक पत्रकारिता गरिहेका मिडियाकर्मीहरूले सहभागिता जनाएका थिए । भर्चअल अनलाइन माध्यमबाट गत १७ डिसेम्बर र २४ डिसेम्बर गरेर २ दिन सम्म संचालन गरिएको उक्त तालिममा…
परिचयः वनमाली निराकार जन्म - २००६ चैत ७गते स्थान- ध्रुवघाट तानसेन -१, पाल्पा माता- नेत्रकुमारी शर्मा / पिता - शाेभाकर शर्मा पत्नी - दुर्गाकुमारी शर्मा शिक्षा - एम. ए. २ पहिलाे प्रकाशित कविता शिर्षक - हेर्न नखाेज चिहान राष्ट्र पुकार साप्ताहिक २०२७ ३ पहिलाे कविता सङ्ग्रह लाेकतन्त्रकाे शङ्खनाद २०६२साल ,…
नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच शुक्रबार एकता भएको छ। शुक्रबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरमा एक सभाका बीच एकता घोषणा गरिएको हो । मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट फुटेर गठन भएको नेकपा मसला (सम्पर्क केन्द्र) ले माओवादीको महाधिवेशनको संघारमै एकता गरेको हो । मसालबाट अलग्गिएको उक्त समूहको नेतृत्व…
नारायण कोइराला - पाल्पाको राम्पुर नगर पालिका १५ मा स्थापित मूना ट्रष्टको तेस्रो साधारण सभाबाट जनार्दन अधिकारी अध्यक्षमा चयन हुनु भएकोछ । त्यस्तै ट्रष्टको सचिवमा उपेन्द्र अधिकारी,कोषाध्यक्षमा मन्जु अधिकारी,सदस्यमा शुरज अधिकारी,बन्दना अधिकारी,अमोद अधिकारी,विष्णु अधिकारी,चयन हुनु भएको छ । धन कुमारी अधिकारी,कृष्ण प्रसाद अधिकारी संरक्षक रहनु भएको उक्त ट्रष्ट डा, दयानिधि…
![]()