Saturday 14th March 2026
विविध
Image

स्रष्टा परिचय नाम : लव जोशी जन्म मिति:२०११ असोज ३० जन्म स्थान: तानसेन पाल्पा हाल: सिनामंगल,काठमाडौं आमा:सुन्दरी माया जोशी बुबा :राम बहादुर जोशी शिक्षा - एम. फिल ( त्री. बी) पेशा: शिक्षण र प्रशासन( भूतपूर्व) संलग्नता : शीत काव्य समाज नेपाल, नेपाल लिँक नेटवर्क प्रकाशित कृतिहरू एस .एल.सी इंग्लिश पासपोर्ट-…

Image

बुढ्यौली खोरिया १ बुढ्यौली हुन्छ सजल मानेमा सबै असल शरीर गरौ जतन उन्कै खटन। २ खानामा हलुका पारौ व्यायाम आराम गरौ हुन्छ सहज बुढ्यौली ध्यान गरौलि। ३ बुढ्यौली आयो डसेर आँखाको ज्योति खसेर हातखुट्टा नि गलेर दिन ढलेर। लक्ष्मी बस्याल बर्दिया खोरिया ..... १ सारै जाडोको याम यो बृद्धलाई भो…

Image

खोरियाहरु मोहको छैन आकार बुढ्यौली खोज्छ आधार सन्तान आँखा तर्दैछन् पर सर्दैछन् । कमााएर साँच्दा साँच्दै खर्च गर्न पाइन लौ रोगले गाल्यो शरिर बाँच्न भयो धौ । चाहेको खान देला को ? पाउन्न काम ज्याला यो बैंकमा पैसा राखिन तिर्नु छ ऋण । जनार्दन अधिकारी धड्कन चन्द्रागिरि १५,काठमाडौ खोरिया ः-…

Image

गजल सँधैभरी परालका हाली हात खुट्टाहरु , आकाश र धर्ती जोड्न खोज्छन् भुईँफुट्टाहरु । कोही चीन कोही भारत कोही अमेरीकातिर , देश बेची घर किन्ने लोभी स्वार्थी झुट्टाहरु । दया माया रित्तीएका जनताको भावनामा , कतै पनि नपलाउने डँडेलाका ठुटाहरु । सुवर्णको पिरामाथि आफ्नो आसन जमाएर , त्यो चौरासी ब्यञ्जन…

Image

मजामा छौ तिमी छोडेर आमाको, मायालाई भूलेर लालन पोषण गरेको गर्दछौं, अपमान खुलेर दिलमा तनाव बोकेर आमाले, हुर्काएको बिर्सेछौ श्रापित जननी भनेर तिमीले, थर्काउन कसिन्छौ जलाउ गलेका रहेछन् अबत, मर्यादा नै कुल्चेर फगत हुनेछ सब त्यो सम्झाउ, आउ अब सुल्झेर कुपात्र नबन कहिल्यै अज्ञानी, दिमागमा आउँदा पाएको पबित्र मायानै हुनेछ,…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ १० / ०४ ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल रवि पाल्पाली सविता के.सी. भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता :- (महासचिव)…

Image

त्यो भाग अनि म गुणा गर्दै थिएँ । भित्र-भित्रै दिल जलाइ मर्दै थिएँ । चिरा-चिरा हुँदै थियो अंशबण्डा , म भने बलेसी नजिक सर्दै थिएँ । अमिन नाप्दै थियो जिउनी भाग , फूलहरुबाट शीत बनी झर्दै थिएँ । कति बेला के भनी बर्बराएछु म , अब बाँच्छ भन्दा श्वास भर्दै…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग ०१ मरेपछि काम लाग्ने बुर्की र टिलो बनायौ आँखालाई मेरो सधैँ हिलो बनायौ खेल्नसम्म खेल्यौ नि मेरो मुटुसँग तिमीले बाँच्नै नसक्ने गरि आज त थिल्थिलो बनायाै पुगेपछि इच्छा, निचोर्दै फाल्ने पिलो बनायौ । पञ्चाङ्ग ०२ फोटो झुन्निछ भित्तामा माकुराले जालो लगाएर…

Image

अथकका दश त्रिशूलहरू ( सूत्र : २-३-२/३-२-३ ) मच्यो बेसरी थच्यो जम्यो जिन्दगी रम्यो मन्त्र सयन्त्र तन्त्र पात्र मलामी मात्र छप्की आइछ लप्की * देखायौ रारा टेकायौ मायामा तिम्रो छायामा रसिलो सारै कसिलो तरेली भिज्यो परेली फसायो आँसु खसायो -पुष्कर अथक रेग्मी "पाल्पा"

Image

तिमी बाँचेर हास तिमी हास हास्न पाउनु तिम्रो अधिकार मन लागेको पहिरनमा चटक्क ठाँटिएर हिड मलाई थाहा छ स्वतन्त्रताको नाउँमा अचाक्ली गर्दिनौ प्रसव वेदनाको अनुभवी पात्र हौ अदम्य साहस बटुल तिम्रा हात,फिला र तिघ्रा ताक्नेलाई आँखा खोज्न पठाऊ बाँच्नका लागि मात्रै होइन यथार्थमा बांच्नुको सार्थकता देऊ यसो गर्दा ऊ दुख्छ…