पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ----------------------- सामाजिक सञ्जालबाट समायोजक ----------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको चालिसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र…
शीतहरु १ टप टप शीत वर्षा २ जता ततै तिम्रै चर्चा ३ ज्वती पुञ्ज शीत गुञ्ज ४ शीत धारा अति प्यारा ५ लेखौ शीत पढौ सारा चित्रवलीराम सुवाल पाल्पा
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/०८/०६ ................................................. प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…
चित्रमा पञ्चाङ्ग =========== भाग: ४० पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०७९/०८/०८ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ----------------------- प्रेम थापा "मन" समायोजक ----------------- 👉️ सविता के.सी. चित्रमा पञ्चाङ्ग =========== पञ्चाङ्ग १ अस्तव्यस्त सहरमा एउटा आयो बाँदर जेलिएको तार थियो…
खाली पेट भएपनि लेखूँ जस्तो लाग्यो रातभरको यात्रा थियो निद सब भाग्यो। अध्यारोमा आका थियौं पूर्व देखियो रातो एकैचोटि ठुलो संख्या पर्यटक आको। चाँदी जस्ता देखिएका सुन झैँ हिमाल हेरहेर कत्ति राम्रो श्रीअन्तुको कमाल फरक फरक हावापानी प्रकृतिको सवाल। जहाँ जान्छौं रम्ने गरौं रौनकसँग बबाल। तातो रोटी जस्तै गरी क्षितिजबाट…
चित्रमा पञ्चाङ्ग =========== पञ्चाङ्ग सङ्ख्या : १ मिति : २०७९/०८/०१ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ----------------------- प्रेम थापा "मन" समायोजक ----------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । नोट : संयोजन गर्न सहज हुने भएकोले…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ ....................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास :- नजर,…
-नारायण कोइराला आज ठूलै भोज गर्नुपर्छ भन्दै साथीहरु मेरो नजिक आए।मेरो जन्मदिनको शुभकामना आदान प्रदान भयो।साथीहरुले मलाइ पनि पाटी प्लेसमा लगे। ठुलै केक टेबलमा राखिएको थियो।बियर हुस्की र मासुका परिकार साथमा थिए। केक सम्म त ठिकै हो।हुस्की र बियर प्रति आपत्ति जनाउन चाहन्थे। यत्तिकैमा मेरो पछाडिबाट फूलमाला र अविरले लतपत…
तीतोपाटी - आधुनिक नेपाली लघुकथा फेसबुक पेजले सञ्चालन गरेको "आधुनिक नेपाली लघुकथा प्रतियोगिता"को नवौं संस्करणमा लघुकथाकार नारायण कोइराला विजयी हुनुभएको छ । प्रतियोगितामा सहभागी लघुकथाहरू मध्ये कोइरालाले लेखेको 'छर्रा' शीर्षकको लघुकथा उत्कृष्ट लघुकथामा परेको हो । प्रतियोगितामा समावेश भएका लघुकथा मध्ये उहाँको "छर्रा" शीर्षकको लघुकथा उत्कृष्टमा चयन भएको छ ।…
(१) चुनाव भन्छन् भट्टीमा जान्छन्। (२) बोतल साथ गिलास हात। (३) मासु र माछा खादैछन् काँचा। (४) भन्दैछन् भोट दिएर चोट। (५) देशको हाल बेहाल चाल। (६) पारेरै छोडे लुटेरा जोडे। (७) नसामा बोल्छन् लुटेका खोल्छन्। (८) विचार गर्नु अन्यथा मर्नु। (९) बनाए सबै नेताले खुबै। (१०) पाएको बेला देखाउ…
![]()