Tuesday 3rd March 2026
साहित्य
Image

छलको बल गरेको शासन लोकमा टिक्दैन । ठगको बोली दीर्घकालसम्म कदापि बिक्दैन । बुझ्दैनौ किन तिमी खुट्टा तान्ने नपुंसकहरु ? पक्कै हो मूर्खले राम्रो कुरा कदापि सिक्दैन । १ ।????? तरबार भन्दा ठूलो, कलम हो भन्छन् । कलमकै भरमा कवि, प्रख्यात बन्छन् ।। जहाँ रवि पुग्दैनन्, त्यहाँ पुग्छन् कवि कविले…

Image

आऊ साथी हो एकताको अव्हान गरेँ मैले यो।???? एक्लो बिलायो सय थुकी नदी भो कुरा सत्य हो ।???? हेरौँ बेसरी कमिला र माहुरी जुट्छन् कसरी।???? भुलौ बिगत भ्रम थियो फगत बुझौँ अब त।???? बर्तमानमा थोरै थोरै सिक्ने हो छिन छिनमा।???? कबै सकिन्न सबै कुरा सिकेर एकै दिनमा ।???? सबै उस्तै…

Image

आज राती आएको ठूलो पहिरोमा परि तल्लो गाँउको बस्ती पुरिएको थियो । झम झम पानी परेको थियो । ठूलो आवाज गर्दै आकाश गर्जिएको थियो। मानिसहरू रोई कराई गरिरहेका थिए । वरपरका मानिसहरू बिस्तारै जम्मा भए प्रशासनलाई खबर गरियो । सेना, प्रहरी उद्दार कार्यमा खटिएका थिए । रातको समय भयको हुँदा…

Image

यस पालिको सोह्रश्राद्ध हामीलाई सम्झेर जमघट नगर्नु छोरा हाम्रो श्रद्धा भावमा तिम्रो घरमा कोरोना भाईरस नभित्र्याउ छोरा हामी त तिम्रो हृदयमा छौ, तिम्रो शरीरमा बग्ने रगतका थाेपाथोपामा छौ, तिम्रो घरको कण कणमा छौ, तिम्रो सन्तानको खुसीमा छौ, हामी तिमीबाट टाढा छौ तर हाम्रो अस्तित्व तिमीसँगै जोडिएको छ । तिम्रा सारा…

Image

हरिलाल शर्मा नाम सुबेदी हो थर गलकोट नुवाकोट मेरो जन्म घर । अमेरिका मिसिगन विकसोम बास यहाँ पनि कोरोनाको उस्तै छ है त्रास ।१। कम्प्युटर इन्जिनियर हो है मेरो पेशा ! कहिले काँही कविताले नजर दिन्छिन् यता ! हाम्रो पाला शिक्षा बिधी अलि भिन्न थियो ! गलकोट मा.बि. बाट दश…

Image

समयसँगै चल्ने एउटा बलियो घडी बनाई दिनुहोस् । पापी कोभिडलाई बाँध्ने हतकडी बनाई दिनुहोस् । यस्तो महामारीलाई पृथ्वीतल बाटै भगाउनलाई लौन भगवान! एउटा जादुको छडी बनाई दिनुहोस् । ‌‌ ‌ पृथ्वी भरि महामारीले सगरमाथा टेकेको छ । हाम्रो भविष्यलाई कालो बादलले छेकेको छ । भोलि वा पर्सि होईन सताईरहन्छ हरेक…

Image

बिहानको आठ बज्दा मेलो जोत्न शुरु ! बेलुकीको पाँच बज्दा फुकाउँछु गोरु ! धेरै जसो रोपाइँ त केही दिन बन्द ! जोत्या-जोत्यै गर्दा पनि नसिद्धिने धन्दा ।१।???? मनिटर खेत मेरो किबोर्ड हो हलो ! दुई हात गोरु परे जोत्छु बाँझो मेलो ! राउटर स्विच नामका डल्ला मैले फोर्छु ! पेशाले…

Image

भर्खर १४ पुगेर १५ लाए मदन । हिँजो बिहान अलि अलि आएको दारी अनि कपाल कटाएका थिए। अनि बिहानै नुहाएर सफा सुग्घर भए। सामान्य फलफूल खाएर त्यो दिन बित्यो। रात परी सकेको थियो, साँझको खाना खाएपछि सुत्न आफ्नो कोठामा गए बाबालाई सम्झन थाले।आज भन्दा २ वर्ष पहिला रातो बाकसमा उनको…

Image

त्रासले हिमाल पहाड तराई जलेको छ । देशै भरि अमृत बृक्षमा विष फलेको छ ।। मन मान्दैन आँखा चिम्लन हेर्छु चिहाएर लाग्छ तन-मन भित्रैबाट सबै गलेको छ ।। शरीर जिरिङ्ग बनाई दिन्छ तातो स्पर्शले जस्तै मरुभूमिको रेतमा हुरी चलेको छ ।। खोजी रहें क्षितिज पारी केहि देखिएन लाग्यो गगनचुम्बी महल…

Image

लोक छन्द: बालोरी (बाल गीत) “कुरा गर्छन कसरी, भँगेरा र भँगेरी जस्तै गाउन मिल्ने” । कवि लेख्ने कविता, ज्ञान छर्ने सविता, जहाँ रवि नपुग्ने,त्यहाँ पुग्ने उनी त । आफू आफै भोगेको, समाजमा घटेको । दुई आँखा देखेको, कवितामा टिपेको । १ ।???? ऐना जस्तै गरेर, समाजका घटना । सत्य सत्य…