माया बोल्छ मुक्तकबाट । एक छैन मुक्तक पाँच वटा ।। ??? कतै बन्यौ, आगो तिमी, कतै थोपा शीत । नगाईने किन होला कतै तिम्रो गीत । कति खप्छौ चेली तिमी पिर ब्यथाहरु अन्यायले छोपी सक्यो लडिकन जीत ।<१> ??? माया नै हो जीवनमा रंग भरिदिने । मायाले नै मायालुको उद्दार…
बल्ल पर्यो मानव जालमा!!! बल्ल पर्यो कोरोना जालमा!!! कोरोनाको कमाल जिन्दगी। हरुवाको चाल यो जिन्दगी । निभी जाने दियो यो जिन्दगी। धागो बिना सियो यो जिन्दगी।१।??? सारङ्गीको तार यो जिन्दगी । बाँचेको नि बेकार जिन्दगी। कोरोनाको आशिष जिन्दगी। घरभित्र बस्दै गो जिन्दगी।२।??? जस्ताको यो तस्तै भो जिन्दगी। अल्छिपन सस्तै छ…
बल्ल पर्यो मानव जालमा!!! बल्ल पर्यो कोरोना जालमा!!! कोरोनाको कमाल जिन्दगी। हरुवाको चाल यो जिन्दगी । निभी जाने दियो यो जिन्दगी। धागो बिना सियो यो जिन्दगी।१।??? सारङ्गीको तार यो जिन्दगी । बाँचेको नि बेकार जिन्दगी। कोरोनाको आशिष जिन्दगी। घरभित्र बस्दै गो जिन्दगी।२।??? जस्ताको यो तस्तै भो जिन्दगी। अल्छिपन सस्तै छ…
रात भरी ज्वरो र खोकी लागेर नवीन सुत्न सकेकै थिएन । उसको श्वास पनि बढीरहेको थियो । रुममा हामी सबै अलमल थियौं, के गर्ने? के नगर्ने दिमाखमा आएको थिएन् । विदेशको ठाउँ रातको समय शहरबाट बाहिर थियाे क्याम्प पनि । हामी आत्तियौ,कम्पनीमा फोन गरियो । भोलि बिहान मात्र आउने कुरो…
भाग्यले किन बारम्बार सिन्धुलाई ठग्यो रे । लाला-बाला समेत लाई निर्दयीले लग्यो रे । पटक पटक लागेको घाउमा खाटा नबस्दै हे ईश्वर! सुन्दैछु आजफेरी सिन्धु बग्यो रे । हिँजोआज काम भन्दा कुरा हुन्छ धेरै । व्यवहार भन्दा मुखले नै पुरा हुन्छ धेरै । ध्यान एउटै कमाउने अरु भ्रममा पारी लगानी…
धेरै जसो समयमा बन्यौ सानू ऋध्दि तिमी । समस्यामा फेरि आफू बनी आयौ सिध्दि तिमी ।। ??? प्रगतिको शिखरमा पुग्ने बेला झण्डै भयो गराएको थपिकन वृध्दि माथि वृध्दि तिमी ।। ??? समानता अँगालेर अघि बढ्यौँ तिमी हामी त्यसैले त गराएकी मेरो अभिवृध्दि तिमी ।। ??? सबै कुरा राम्रै भयो अभिवृध्दि…
बालुवाले पोल्दा खेरी सपनालाई साँचेको छु। तिम्रो माया मुटुभरी अजम्बरी राखेको छु। आज भोली तिम्रो यादमा तड्पियार बाँचेको छु । पसिनाको धारा माथि तिम्रो माया साँचेको छु। जति बाधा आए पनि परिश्रम गरिराखेको छु । तिम्रो लागि मरुभूमिमा फूल रोपी राखेको छु। एक दिन फुल्छ फूल तिमीलाई लगाई दिउँला ।…
अङ्ग्रेजीमा कविता! लेख्ने मन छैन त ? रसियन भाषामा! उल्था पनि हुनेछ ।१।???? इक्षा यदि भएमा! लेख्न मन लागेमा! खबर यो मिलेमा! नाम दिने चाहना ।२।???? लेख लेख साथी हो! सुनौलो यो मौका हो! सँधै किन आउला! लेख्न कहाँ पाउँला।३।???? मौका मिल्यो यसरी! कनिकुथी बेसरी! लेखिहाल कविता! अनी पढ सुस्तरी।४।????…
कोरोनाको कहर ! गजलको रहर ! मिलेन खै बहर ! बिना बहर हुन्न र ? ??? म त हरि शर्मा हो ! सानू साथी छानेको ! सानूहरु धेरै छन् ! नाम सुन्दा तर्सिन्छन् !!??? ढोगें मैले सजल ! चढाएको गजल ! सबै सानू नबोल ! यौटी मात्र सफल !!??? सानू…
यसपाली भाग्यले भनु वा कर्मले भने जस्तो भएन । जनताले स्पष्ट रूपमा पराजित गरेका थि ए। अब के गर्ने भन्ने सोचमा थिए,हरिलाल । अब जनताले स्पष्ट रूपमा पराजित गरी दिए पछि दोस्रो बाटो अपनाउनुपर्ने अवस्था आयो । हाम्रो देशमा सबै विकल्प छन् जो आफूलाई चलाउन र देखाउन सक्छ । हरिलालले…
![]()