Friday 1st August 2025
साहित्य
Image

मनको तापले शरीर जले झैं लाग्छ । शक्ति अदृश्य धप्धपी बले झैं लाग्छ । कता हो मनको कुना कुनामा फेरि बाँच्ने आशाहरु पुनः चले झैं लाग्छ । बन्द भैसकेको झरि फेरि झरझर झर्न लाग्यो । उज्यालो साँझ लाई फेरि अध्यारो गर्न लाग्यो । कुन पापीको आँखा लाग्यो र हाम्रो खुसीमा…

Image

A Plea for the Rain ******************* Oh Rain! My dear!! Did you hear a plea I made here? Leaders in my country Nepal, are in their period there Nasty, shitty, dirty covered with blood with cramping pain They need some holy water to clean their dirty mess again. Bagmati river…

Image

आमा र खजुर (एउटा सानो पार्क दुबोले हरियाली भएको वरिपरि ठूला खजुरका बोट,मानिसहरू आ-आफ्नो धुनमा । हामी तीनजना साथी भाई खजुरको बोटमुनि । मदनको फोन आयो, एक तर्फ लाए । खुजुरको बोटमुनि बसे) मदन:हेलो हजूर! आमा भन्नु न, म सुन्दै छु। आमा: साँच्चै छौ,बाबु आज त बिदा होला नि। के…

Image

आजभोलि चुचुरोको फेदमा झरेर बसेको छु । पुनःचढ्ने आशामा केहि पर सरेर बसेको छु । के पुरा होला र? मेरो गन्तव्यमा पुग्ने चाहना फेरि उहि बाटो फर्कने इच्छा गरेर बसेको छु । चामल हैन बोल्नेले पिठो नै बिकाउन सक्छ । साँचो भन्दापनि यहाँ झुट नै टिकाउन सक्छ । जिन्दगी को…

Image

यो संसार भरिको मानव जाली छ । र'त यो चेलीको सिउँदो खाली छ । न्याय दिने कार्यालय पैसामा बिक्छ, र'त दोषीलाइ अदालतमा ताली छ । जनताहरू सुताउने कोक्रो बनाएछौ नेता ज्यू । कमिसनहरू राख्ने धोक्रो बनाएछौ नेता ज्यू । कहिले बाढी पीडित, कैले भूकम्प पीडित भन्दै, देशको ढुकुटीलाइ खोक्रो बनाएछौ…

Image

माया बोल्छ मुक्तकबाट । एक छैन मुक्तक पाँच वटा ।। ??? कतै बन्यौ, आगो तिमी, कतै थोपा शीत । नगाईने किन होला कतै तिम्रो गीत । कति खप्छौ चेली तिमी पिर ब्यथाहरु अन्यायले छोपी सक्यो लडिकन जीत ।<१> ??? माया नै हो जीवनमा रंग भरिदिने । मायाले नै मायालुको उद्दार…

Image

बल्ल पर्‍यो मानव जालमा!!! बल्ल पर्‍यो कोरोना जालमा!!! कोरोनाको कमाल जिन्दगी। हरुवाको चाल यो जिन्दगी । निभी जाने दियो यो जिन्दगी। धागो बिना सियो यो जिन्दगी।१।??? सारङ्गीको तार यो जिन्दगी । बाँचेको नि बेकार जिन्दगी। कोरोनाको आशिष जिन्दगी। घरभित्र बस्दै गो जिन्दगी।२।??? जस्ताको यो तस्तै भो जिन्दगी। अल्छिपन सस्तै छ…

Image

बल्ल पर्‍यो मानव जालमा!!! बल्ल पर्‍यो कोरोना जालमा!!! कोरोनाको कमाल जिन्दगी। हरुवाको चाल यो जिन्दगी । निभी जाने दियो यो जिन्दगी। धागो बिना सियो यो जिन्दगी।१।??? सारङ्गीको तार यो जिन्दगी । बाँचेको नि बेकार जिन्दगी। कोरोनाको आशिष जिन्दगी। घरभित्र बस्दै गो जिन्दगी।२।??? जस्ताको यो तस्तै भो जिन्दगी। अल्छिपन सस्तै छ…

Image

रात भरी ज्वरो र खोकी लागेर नवीन सुत्न सकेकै थिएन । उसको श्वास पनि बढीरहेको थियो । रुममा हामी सबै अलमल थियौं, के गर्ने? के नगर्ने दिमाखमा आएको थिएन् । विदेशको ठाउँ रातको समय शहरबाट बाहिर थियाे क्याम्प पनि । हामी आत्तियौ,कम्पनीमा फोन गरियो । भोलि बिहान मात्र आउने कुरो…