Monday 29th April 2024
साहित्य
Image

तीतोपाटी - साहित्यकार पुष्कर अथक रेग्मी(पाल्पा)को अध्यक्षतामा 'शीत काव्य समाज नेपाल' को राष्ट्रिय समिति गठन भएको छ । समाजको उपाध्यक्षमा सीता बिष्ट कार्की 'सीबिका' (काठमाडौ ) र उपाध्यक्ष नारायण कोइराला ( यु.ए.इ.) रहेका छन् । भोजपुरका दामोदर ढकाल 'दीपक' सचिव र कोषाध्यक्षमा पाल्पाकी इन्दिरा ज्ञवाली रहेका छन् । सदस्यहरूमा कृष्ण…

Image

उदक अभ्यास : भाग ५ लेख्नुपर्ने उदक सङ्ख्या : १ प्रशिक्षक : आर्त अकुलीन मिति : २०७८-०३-१२ गते शनिवार सहभागी सङ्ख्या : ४८ जना आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिर अनुसारको गहन भाव झल्किने एउटा मात्र उदक हिँजो शनिबार साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध…

Image

"भोक" भोक खप हल जोत बाँध भूड़ी पानी परे बाला झुल्ला नभ लाई हेर हाँस मिल्छ गाँस । हिरनमयी आचार्य शर्मा गुवाहाटी, आसाम , भारत २५/६/२१

Image

"पाँच तत्व, पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" १ मान्छे गफ गर्छन् सोम रसका कुरा म भन्छु कि साँच्चै यस्ता कुरा हुन् झुरा महिला पुरुष सोम रसमा सधैं डुबुल्कि मारि झुमिरहेका के सूरा ? मलाई त लाग्छ यो कुरा हो मधुरा । २ मेरो मन बचनले तिमिलाइ माग्छ तिमीलाई देख्ना…

Image

"झरदेखि झरना सम्म, हाम्रो यात्रा सागरसम्म" झरना = १० झरहरू ——————- ( १) बुबा भरोसा हो भने आमा विश्वास हो परिवारको हिम्मत बढाउने दुवै शाहस हो । (२) आमा बाहिर हेर्दा कठोर भित्र नरम रहनुहुन्छ त्यसैले आमाको मनमा अनेकौ मर्मसँगै धर्म हुन्छ । (३) आमा ओत लाग्ने एउटा आधार पिता…

Image

गजल ### महिला हिंसा र अत्याचार अति नै बढेका छन् । छोरी भए जाँच गरि गर्भपतन गरेका छन् ।। किन यति धेरै स्वार्थी बन्दै गएको छ संसार कर्तव्य भुल्दा दुनियाँको नजरमा खसेका छन् । सधैंभर अत्याचार सहेर को बाँच्न सक्छ र ? नारीहरु पृथ्वी हुन् त्यसैले त सबै सहेका छन्…

Image

-पुष्कर अथक रेग्मी * शीत : कविता विधाको लघुतम उपविधा * परिकल्पना : पुष्कर अथक रेग्मी * परिकल्पना मिति : २०७८/०३/०७ * शीतको शाव्दिक अर्थ : नेपाली शव्दकोष अनुसार - जमिन,रूख,पात आदिमा पर्ने पानीको ससानो थोप्ला,ओस वा ठन्डीको अवस्था वा अनुभव; जाडो चिसो । * परिभाषा : शीत काव्यलाई यसरी…

Image

“पाँच तत्व, पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार“ पाञ्चायन = एक पञ्चाङ्ग  = पाँच १ गरिबीको पर्दा मेरो च्यातिएको चोली देख्यौ ममता सम्हाल्ने पोल्टो माग्नेको झोली देख्यौ पारदर्शी सिसाजस्तो छर्लङ्ग छ जीवन मेरो तिर्खाउँदा प्यास मेट्ने खहरेको खोली देख्यौ पीडित आवाज, यो भाषण गर्ने बोलि देख्यौ । २ फाटेको चोली…

Image

"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना = १० झर १. बाहिर आशा देखाउछन् , भित्र षड्यन्त्र रचाउछन्  । २. भाग्य र कर्मको खेल , गर्छन् कति जालझेल  । ३.कुरा काट्नेले काटिरहन्छन् , बुझ्नेले पाईला चालिरहन्छन्  । ४.पिडाले मन अति नै रुन्छ, भारी बिसाउने चौतारी कहाँ हुन्छ । ५. सत्य कुरा…

Image

१ स्वास्थ्य अमूल्य धन सुख शान्ति समृद्धि ! २ आकाश सुन्दर विशाल नेपाली झण्डाको किनार ! ३ पहाड गर्विलो छाती नेपालीको उच्च शान ! ४ पेसा अर्थ प्राप्ती सुख सन्तोष आनन्द ! ५ झण्डा देशको स्वाभिमान शान मान सम्मान ! ६ बुवा उच्च व्यक्तित्व पूज्य देवता समान ! ७ आमा…