Tuesday 15th July 2025

एउटै शब्दका शीतहरू -पुष्कर अथक रेग्मी


गोल
गोल
गोल
गोल
(फुटबलको गोल)

भन
भन
भन
भन
( हक्ल्याउनु)

हट
हट
हट
हट
(पछि हट ,घोडा हटट)

प्यार
प्यार
प्यार
प्यार
(बढी बोल्नु/ माया गर्नु)

क्याइँ
क्याइँ
क्याइँ
क्याइँ
( कराउनु )

चक
चक
चक
चक
( केटाकेटी चल्नु)

सक
सक
सक
सक
( असजिलो पन हुनु)

छुक
छुक
छुक
छुक
( चलिरहने भाव/ रेलगाडी
चल्दाको अावाज)

चोर
चोर
चोर
चोर
( चोर अायो भनेर गुहार माग्नु, चोरीको अारोप लगाउनु )

राम
राम
राम
राम
( संकटमा भगवान संझनु )

शिव
शिव
शिव
शिव
( संकटमा शिव भगवान संझनु )

डम
डम
डम
डम
( डमरू बजाउनुु)

छम
छम
छम
छम
( नाँच्नु )

पुष्कर अथक रेग्मी
पाल्पा


सम्बन्धित शीर्षकहरु

तितोपाटी - सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ।सोमबार बिहान साढे २…

कर्नाटकको उत्तरा कन्नडको दुर्गम क्षेत्रमा रहेको गुफामा प्रहरीले एक रुसी महिला र दुई केटीहरू फेला पारेको छ। प्रहरी गस्ती टोलीले…

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

प्रतिकृयाहरू
...