Monday 19th October 2026

नेपाल भाषा शीत -धर्मी शाक्य


माया
माया
धका
धाल

माया
जाले
भुना
च्वनी

थुगु
जाल
फेने
फूसा

झिपी
दु:ख्ख
मुक्त
ज्वुई

भावार्थ-माया माया भन्दाभन्दै ,माया जालले बेरिएला ,यो जाल फुकाउनु सके,
हामी दु:खबाट मुक्त हुन्छौं ।

धर्मी शाक्य
बुटवल


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...