Saturday 19th September 2026
साहित्य
Image

तीतोपाटी, भाद्र ०१ , काठमाडौ - विश्व नेपाली साहित्य प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश अन्तर्गतका ८ जिल्ला समिति घोषणा कार्यक्रम सम्पन्न भएको छ । विनेसाप्र लुम्बिनी प्रदेशको संयोजनमा भर्चुअल माध्यममा सोमबार भएको भेलाले गुल्मी, बर्दिया, प्युठान, रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी पश्चिम र दाङ जिल्लाको कार्यसमिति पारित गरिएको हो । जिल्लागत भेलाले चयन…

Image

१ गरा जरा धरा हुन्छ हरा भरा वन पाखा भीर प्रकृति सुन्दर तस्बिर अहो वारि पारि वन पाखा बारी ✍️ पुष्कर अथक रेग्मी, पाल्पा २ जलचर जलमय जलजीवी जलजातलाई जलमार्ग जलत्रास ? जीत जीउमारा जीउसाँचा जीवात्मा जीवन्तता जीवन ! जूवारी जून जूठो ! जूटे जूटमा जूही ? ✍️ अगस्टीन राई,…

Image

आँखा भित्र तिम्रो चित्र हात पाउ गरि खाउ छन गेडी सबै मेरी छैन गेडी सबै टेडी कुरा सुने ताना बुने खुन खाए गुन लाए ठूला कुरा मान्छे भुरा चिफ्लो बोली ठाडो खोली कुरा गरि पेट भरी कस्ता कुरा मुख छुरा बेलै माथि सोंच साथी जब राति तब ताती हाँसी खेली…

Image

१ तिज पर्व हाम्रो गर्व २ बनाैं ब्यस्त रहाैं स्वस्थ ३ नित्य कर्म सच्चा धर्म ४ सेवा कर्म ठुलो धर्म ५ हाँस्दै बोलाैं मन खोला‌ैं ६ निष्ठा ध्यान उच्च जान सुधा बाँस्कोटा ढकाल काठमाडौं

Image

तिज आयो भोज खायो राम्रो चाड भयो भाँड तिज मान मात्र खान? गीत गाऊ चेत पाऊ आमा माझ दर साँझ नाचाैँ गाऊँ तुष्टि पाऊँ आमा रुन्छिन् बाटो कुर्छिन् आँसु झरे शान्ति अरे रोग डर केको दर? लट्टे सम्झ घरै बस यता सासू उता आँसु चाड रङ्ग भता भुङ्ग बाँच्ने डर…

Image

समाचारदाता, बोस्टन, अमेरिका - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अनलाइन पाक्षिक कार्यक्रम ' अनेसास शब्दसारथि' को प्रसारण आरम्भ गरेको छ । आइतबारदेखि सुरु भएको यस कार्यक्रममा दिवंगत सर्जकको सम्झना , वरिष्ठ सर्जकलाई सम्मान, समकालीन कविको सिर्जना र अनेसासका गतिविधिलाई प्रस्तुत गरिने भएको छ । पहिलो कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला…

Image

पञ्चाङ्ग –१ भेटेँ जब हिन्दु दर्शन अस्तु तिमीमा पञ्चमहाभूत जडेको वस्तु तिमीमा साहित्यको वाटिकामा कल्पतरु बने समाहित हुन्छन् व्यासअरस्तु तिमीमा यही शुभकामना छ पञ्चस्तु तिमीमा । पञ्चाङ्ग –२ हेर्दा सुन्दर इन्द्रकमल – फूल जस्तो माया कैल्यै पनि नसुक्ने पानीको मूल जस्तो माया नखोलुन्जेल तातो लाग्छ यो खोले पश्चात्ताप प्यान्डोराको बाकस…

Image

तीतोपाटी - शीत काव्य समाज र सुख शान्ति टेलिभिजनद्वारा आयोजित शीत तीज गीत प्रतियोगिता प्रथम चरणको नतिजा सार्वजनिक भएको छ । नेपाल तथा भारतका विभिन्न शीत सर्जकहरूले सामाजिक सन्जाल मार्फत भाग लिएको प्रतियोगितामा उत्कृष्ट दस जना भित्र पर्ने विजयी सहभागीहरू दिला शाह ( नेपालगन्ज ),अम्बिका आचार्य ( पाल्पा ), हिरणमयी शर्मा…

Image

(१) घमण्डी बुद्धि हुदैन सुद्धि (२) हिराको खानी जुनेली जानी (३) नेपाल चित्र जुनेली मित्र -लक्ष्मी अर्याल अर्घाखाँची   (१) मायाको जीत लगाआै प्रीत (२) मुक्तिको शक्ति आएन जुक्ति (३) हिउँ झै गोरी मनयो चोरी हिउँकला हाँसी खतिवडा कैलाली (१) हारेको कर्म चेलीको मर्म (२) साथीको माया दायाँ या बायाँ…

Image

१/ आफ्नै देशमा मनग्य भै दिएको भए रोजगारी, परदेशमा बस्नु पर्ने थिएन भएर विचारी। २/ शहर ,गाउँ सबैतिर जति पढे नि बेरोजगार युवा युवती , सरकारले ब्यबस्था गर्न नसक्दा बढ्दैछ देशको झन दुर्गति। ३/ फर्कने छन् परदेशीएका नेपाली मिलाइदे रोजगार सरकार, बुढा बाबाआमा,केटाकेटीको लागि सहि गरिदे केही त उपकार !…