शीत ### १. शीत जस्तै मित पनि।। २. अति मीठो प्रित पनि।। ३. यता आऊ वरै बस।। ४. मास्क छैन परै बस।। ५. आहा राम्रो रूप तिम्रो।। ६. याद आयो खुब तिम्रो।। ७. जान्नु पर्छ नाच्न पनि ।। ८. माया मोह साँच्न पनि।। ९. हावा चल्यो पात हाल्यो।। १०. आगो…
१ बाबा महिमा अपार औँसी कुर्नु किन ? बाबाले बाँच्न सिकाउने पीडा लुकाइ मुस्कुराउने ! बोलीको पहिलो शब्द पिताबाट हुने सुरुआत ! ✍️ प्रभादेवी पौडेल, चितवन २ धन आपत्तिमा जन हराउँदै गएको आफ्नोपन ! मैना ज्यानको बैना सधैँ भोलि नहुने ! माया जीवनको काया जिउनु अपरिहार्य छाया ! ✍️ ईश्वरी…
षड्ऋतु मेरी सानी छाेरी काली छैन गाेरी अति सारै ज्ञानी मेराे मन्की रानी अाखाकी हाे नानी असल छ बानी अराएकाे मान्ने अाफै पनि जान्ने बिहानै उठेर हात मुख धुने ब्रश पनि गर्ने झाेला ठिक्क पार्ने अनि स्कुल जानि नास्ता पानी लानी बाडि चुडि खानि सारै राम्राे बानि साथी संग मिल्ने…
(१) प्रणाम साथी सबैको माथी (२) दशैंमा मिल्छु जुनेली गुन्छु (३) बिदेश हामी जुनेली दामी (४) जुनेली देउ सभ्यता लेउ (५) जुनेली मूल खुसीको फूल (६) विदेश आंए जुनेली छांए (७) रचना राम्रो जुनेली हाम्रो (८) बिदेश यात्रा जुनेली जात्रा (९) जुनेली भक्ति प्रदेशी शक्ति (१०) युएई आछु जुनेली गाछु…
आधा दर्जन शीतहरु १) शीत लेखे प्रीत देखे । २)ईटा बन्दै जग खन्दै । ३)जन्मे द्रष्टा शीत स्रस्टा । ४)भन्दै रम्दै शीत लेख्दै । ५)बस्दै गर शीत शभा । ६)राम्रो ठाँउ पाल्पा गाउँ । सीता बिष्ट कार्की ( सीबिका) काठमाण्डौ शीत पुष्प : दिन रात काम साथ १ किन हाेला…
तीतोपाटी - शीत काव्य समाज पाल्पाको अध्यक्षमा कवयित्री इन्दिरा ज्ञवाली चयन हुनु भएको छ । शीत काव्य समाज नेपालको आयोजनामा पाल्पाको तानसेनमा भएको शीत कृति विमोचनको विशेष अवसरमा शीत काव्य समाज पाल्पाको गठन भएको घोषणा शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीले गरेका हुन् । समाजको उपाध्यक्षद्वयमा साहित्यकार गोविन्द खनाल र गुणवती…
तीतोपाटी - शीत काव्य समाज नेपालको आयोजनमा कविता विधाको लघुतम उपविधा शीतबो जन्मभूमि पाल्पाको तानसेनमा दुई वटा शीत कृतिको विमोचन भएको छ । कृति विमोचन गर्दै प्रमुख अतिथि पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले पाल्पामा जन्मेको शीतले चाडै व्यापकता पाउनेछ र धेरै नव स्रष्टाहरू जन्माउनेछ भनी बताउनु भयो। कार्यक्रममा…
एमसीसी खारेज गर्नु नै वेश ################### नेपाल अनुकूल हुन सक्दैन रे एमसीसी संशोधन सहयोगको नाउँमा देश बर्बाद पार्ने चाहिँदैन त्यो धन हाम्रा नेता विचार अनुसार आफ्नो पार्टी त समाल्न नसक्ने कस्तो सोच सर्त सहित अरूको पैसाले देश विकास गर्ने ? विश्व युद्धकालमा गोर्खालीको नि: शर्त सहयोग विकासका नाउँमा चाहिन्न शर्त…
तीतोपाटी डटकम-काठमाडौं । साहित्यिक पत्रकार सङ्घको आयोजनामा असोज २ गते,२०७८ का दिन भएको एक विशेष कार्यक्रममा मीरा गोतामेको उपन्यास नीतिको लोकार्पण भयो । कार्यक्रमका प्रमुख अतिथि कथाकार भागीरथी श्रेष्ठ, विशेष अतिथि गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, प्रमुख वक्ता समालोचक प्रमोद प्रधान, अनेसासका वरिष्ठ उपाध्यक्ष बाबा बस्नेत र आयोजक संस्थाका अध्यक्ष राधेश्याम…
लक्ष्मी प्रसाद मिश्र, लमजुङ - कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार,लमजुङको चौधौं नियमित कार्यक्रम १५६ औं मोतीराम जयन्ती विशेष कविगोष्ठी सम्पन्न भयो । भर्चुअल माध्यमबाट गत बिहिवार सम्पन्न कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलले गर्नुभएको थियोे । कार्यक्रममा अनुप सिर्जना प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष, हास्यव्यङ्ग्यकार ,वरिष्ठ पत्रकार, कुशल समीक्षक तथा वरिष्ठ साहित्यकार…
![]()