Monday 27th July 2026
Ads
Image

हरि कृष्ण न्यौपाने-कुवेतमा रहेर काम गर्ने सम्पूर्ण नेपाली कामदारहरुले आफ्नो कुवेतको भिसा नबिकरण गर्नु पूर्व फिङर प्रिन्ट गर्नै पर्ने भएको छ।कुवेतको गृह मन्त्रालयले एक सुचना प्रकाशित गर्दै भनेको छ"कुवेतमा रहेका हरेक क्षेत्रमा काम गर्ने सबै बंगलादेशी र नेपाली आप्रबासी कामदारहरुले आफ्नो कुवेतको भिसा नबिकरण गर्नु पहिले फिङर प्रिन्ट(फिङर स्क्यानिङ/ औलाको…

Image

तीतोपाटी डटकम-गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक राजेन्द्र कुमार(आरके)शर्मा रिहा भएका छन्।करिब ४ हप्ता देखी कतारको प्रहरीले नियन्त्रणमा रहेका शर्मा विहीवार रिहा भएको पत्रकार रवि रोशीले जनाए। रोशीले भने"आरके शर्मालाई आज कतार प्रहरीले थुना मुक्त गरेको छ,लामो अनुसन्धान पछि उहाँलाई यहाँको अनुसन्धान विभागले निर्दोष ठहर गरेको छ।" गैरआवासीय नेपाली संघका अनुसार…

Image

नारायण प्रसाद पोख्रेल - एउटा गाउँमा गरिब बाबुआमाका ३ सन्तान थिए । पहिलो सन्तान छोरा ,उ पछिको छोरी र कान्छो सन्तान छोरा । अभावले गर्दा जेठो छोरा र छोरीले ५ कक्षा भन्दा बढी पढ्न पाएनन । छोरीको सानै उमेरमा बिहे गरिदिए। जेठो छोराको जोडबलले कान्छोले पढाई लेखाई गर्ने मौका पायो…

Image

डि.पि. जैसी - गाउँमा स्कूल बनाउने भनेर एउटा सप्ताह लागेको थियो । सप्ताहको उद्घाटन गर्न काठमाण्डौँबाट हेलीकप्टर चढेर एकजना मन्त्री आउँदैछन् भनेर भक्तजनहरुको घुँइँचो थियो । के बाल, के बृद्धा हेलीकप्टर हेर्न भनेर पुरै गाउँ इन्द्रको चौरमा उर्लेको थियो । केही छिनमा हेलीकप्टर चढेर मन्त्रीजी आए । आयोजकहरुले फूलको माला लाएर…