तितोपाटी - स्वस्थ रहनका लागि पर्याप्त निद्रा चाहिन्छ। एक दिनमा कम्तिमा पनि ६ घण्टा सुत्ने मानिसलाइ सितिमिती कुनै बिरामी छुंदैन । मानिसलाई उमेर अनुसार दैनिक रुपमा कम्तीमा ६ घन्टा मस्त निद्रा चाहिन्छ। तर, पछिल्लो समयमा पनि विश्वव्यापी रुपमै मान्छे कम निदाउने वा निदाउन नसक्ने अनुसन्धानहरुले समेत प्रष्ट पारेका छन्। अनुसन्धानहरुले पछिल्लो समयमा…
तितोपाटी - नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान ३ सय ६० किलो चरेससहित तीन भारतीयलाई गजुरी गाउँपालिकाबाट समातेको छ। भारतीय कन्टेनरमा बोरामा हाली लुकाइ छिपाइ चितवन हुँदै काठमाडौं लैजाने क्रममा प्रहरीको टोलीले उनीहरुलाई समातेको हो। लागुऔषध नियन्त्रण व्युरो काठमाडौंका डीआईजी दिनेश अमात्यले यसको पुष्टि गरे। उनका अनुसार…
तितोपाटी - नेपाली समाजमा याैन र याैनकर्मीको सम्बन्धमा बोल्दा, पढ्दा, हेर्दा वा लेख्दा समाजले त्यति सजिलै पचाउँदैन । त्यस विषयमा खुलेर कुरा गर्न त परै जाओस विषयको उठान गर्ने बित्तिकै नाक खुम्च्याएर पर हुनेहरूकै बाहुल्यता छ । अाफु स्वयं त्यस्ता कृयाकलापमा संलग्न रहने गरेका भए पनि सामाजिक प्रभावका कारण कसैले…
फलित ज्योतिष - राम प्रसाद सिटाैला मेष प्रेमिकाको सहयोग तथा उत्प्रेरणाले प्रतिस्पर्धामा सफलता हात लाग्नेछ । तपाईंको क्षमताले उचित स्थान प्राप्त गरी पदोन्नतिको ढोका खोल्नेछ । विदेश भ्रमणको अवसर प्राप्त हुने सम्भावना छ । जोडी नम्बरको सवारी साधनले विशेष फाइदा पुर्याउन सक्छ । गणेश भगवान्को आराधना गर्दा विघ्नहरू समाप्त हुनेछन्…
हरि कृष्ण न्यौपाने- धनुषा ठाडी झिजा-७ घर भई कुवेतमा कार्यरत २८ बर्षिय अजिम धुनियाको कुवेतमा मृत्यु भएको छ भने मृतकको परिवार तथा आफन्तहरु सँग संपर्क हुन नसक्दा शब पठाउन सकिएको छैन।कुवेतको कम्बाइन ग्रुप कम्पनीमा कार्यरत अजिमको जनावरी-२२, २०१९ मंगलबारका दिन मृत्यु भएको हो। नेपाली राजादूतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर…
तितोपाटी - भारतमा विषाक्त मदिरा सेवनबाट ६० जना भन्दा बढीको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार उत्तर प्रदेशका दुई जिल्ला र उत्तराखण्डको रुड्कीमा विषाक्त मदिरा सेवनबाट दर्जनौं मानिसको मृत्यु भएको छ। सय भन्दा बढी मानिस विभिन्न अस्पतालमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन्। सहारनपुर जिल्लामा मात्रै विषाक्त मदिराबाट मर्नेको संख्या ४६…
तितोपाटी - ब्राजिलको लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ। क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। मृत्यु भएकामा १४ देखि १७ वर्ष उमेर समूहका खेलाडी रहेका छन्। उनीहरू क्लबमा खेलको अभ्यास गरिरहेका बेला आगलागी भएको स्थानीय टीभी ग्लोबोले जनाएको छ।…
तितोपाटी - नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउन थालेको छ। यसअघि पोष्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा गत मंगलबारदेखि प्रिपेड सेवामा समेत उक्त सुविधा दिन थालेको हो। देश बाहिर तत्कालका लागि भारत र चीनमा प्रिपेड रोमिङ सेवा उपलब्ध हुनेछ। टेलिकमले ‘आउट वाउण्ड रोमिङ’ सेवा सुरु गरेको…
तितोपाटी - लालीगुराँस साँस्कृतिक परिवारको कार्य समितिमा केहि हेरफेर भएको छ । लालीगुराँस साँस्कृतिक परिवार कुवेतका वर्तमान अध्यक्ष माधव पाैडेलको कार्य व्यस्तताको कारण कुवेतको नेपाली समुदायमा हुने विभिन्न गतिविधिमा समय दिन नभ्याए पछि सँस्थाको गत शुक्रबार बसेको बैठकले दैनिक गतिविधिमा सहजता होस भनि सँस्थाका महासचिव बिराज तामाङलाइ कार्यबाहक अध्यक्षको जिम्मा…
-मन्जु नेपाल भण्डारी आदरणीय अध्यक्षद्वय कमरेड के पी ओली र कमरेड प्रचण्ड, न्यानो अभिबादन सहित नमस्कार म सिन्धुपाल्चोक जिल्लामा जन्मेर आफ्नो बाल्यकाल पुरा नहुँदै या कि बल्याबस्था ९कक्षा ७ पढ्दा० देखि नै नेपालमा कम्युनिस्ट शासन व्यवस्था स्थापनाको अभियानमा सहभागी एउटा कार्यकर्ता हुँ र नेपाली कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्याउन हजारौं लाखौं…
![]()