Thursday 27th August 2026
Ads
Image

तितोपाटी - उत्तर कोरियाले छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको छ।  ती क्षेप्यास्त्रहरु होडो प्रायद्वीपबाट प्रक्षेपण गरेको हो। ‘उत्तर कोरियाले उत्तर तटीय सहर वन्सननजिकै रहेको होडो प्रायद्वीपबाट जापानी समुद्रमा शनिबार केही छोटो दुरीका मिसाइलहरू परीक्षण गरिएको बताइएको छ । परिक्षण स्थलमा नेता किम स्वयं उपस्थित भइ मिसाइलका विभिन्न प्रकारको पार्टपुर्जाहरूको परीक्षण गरेको पनि जनाइएको छ…

Image

रञ्जिता भट्टराई - एक जमानामा चुलोचाैको र ढिकी जाँतोमै सिमित महिलाहरू समय क्रम सँगै समाज विकासको विभिन्न चरणमा अघि बढ्दै अहिले स्वदेश तथा विदेशको रोजगारीमा पुरूष सरह काँधमा काँध र हातमा हात मिलाएर अघि बढ्ने भएका छन् । महिलाको जीवनमा अाउने उतार-चढाब पनि त्यति नै स्वभाविक छ, जति माैमस परिवर्तन हुन, रूख…

Image

नेपालकुवेत साँस्कृतिक मन्चले उसको १८ औं प्रस्तुति  स्वरूप "राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ सांगीतिक धमाका" पपिन्सहल जलिब कुवेतमा गत शुक्रबार एक समारोहको अायोजना गरि सम्पन्न गरेको छ । मञ्चको उक्त कार्यक्रमको अबसर पारेर मञ्चका उपाध्यक्ष कृष्ण सुनारको दोश्रो गीति एल्वम "बेसारेको मन" को पनि विमोचन गरिएको छ । दीप प्रज्वलन…

Image

तितोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री राजेन्द्र लिङदेनले खाडी देशमा कार्यरत घरेलु महिला तथा पुरुष कामदारको पुनः श्रम स्वीकृत सरकारले रोक्न नहुने बताउनुभएको छ । राम्रो काम र दाम भएका तथा आफूलाई सुरक्षित महसुस गर्नेहरु मात्रै फेरी त्यही देशमा त्यही कामका लागि जाने चाहने भएकाले सरकारले श्रम स्वीकृत खुलाउनुपर्ने बताउनुभएको…

Image

तितोपाटी- ठोरीस्थित ठुटे खोलाको पुल ‘सेल्पी स्पट’ मा सीमित छ । सात करोड रुपैयाँ लागतमा बनेको पुल भारतीय अवरोधका कारण सञ्चालन हुन पाएको छैन । सवारीसाधन गुड्न नपाए पनि पुलमा आन्तरिक एवम् भारतीय पर्यटक सेल्फी र फोटो खिचेर रमाउने गरेका छन् । वीरगन्ज–ठोरी हुलाकी सडक खण्डमा पर्ने पुलले ठोरी गाउँपालिका…

Image

तितोपाटी - नेपाली प्रवासी श्रमिक संघ जिफन्ट कुवेतले  ३ मे २०१९ शुक्रबारको दिन १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । कुवेतवासी मजदुरहरु लगायत कुवेत ट्रेड युनियन फेडरेसन ,सोलिडारिटी ,सन्धिकन एसोसिएसन , ह्युमन राईट्स र नेपाली संघ संस्थाका पदाधिकारीहरुको उपस्थितिमा खेतान स्थित राजधानी रेष्टुरेन्टमा एक समारोहको अायोजना गरि अन्तर्राष्ट्रय श्रमिक दिवस मनाइएको…

Image

तितोपाटी - डा. बाबुराम भट्टराइको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम बिच पार्टी एकिकरण गरी समाजवादी पार्टी नेपाल राख्ने एेतिहासिक सहमति भएको छ । दुबै नेताहरूद्वारा हस्ताक्षर गरि प्रेश विज्ञप्ति मार्फत सो कुराको जानकारि गराइएको हो । २ पार्टी बिच एकिकरण गर्नको…

Image

तितोपाटी - किरात राइ यायोक्खा कतार शाखाको साताैं अधिवेशन एक समारोहको विच भव्य रूपमा सम्पन्न भएको छ । “भाषा, लिपी, धर्म र संस्कृति हाम्रो पहिचान, सम्पूर्ण किरात राईहरुको एकता हाम्रो अभियान ” भन्ने मूल नाराका साथ किरात राई यायोक्खा  कतार शाखाको सातौं अधिवेशन हिजो ३ मई २०१९को दिन विमल राईको…

Image

तितोपाटी - नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। यस्तो छ सरकारको नीति तथा कार्यक्रम नेपाल सरकार बैशाख २०७६ प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्‍घीय संसदकामाननीय सदस्यहरू संविधान कार्यान्वयनका…

Image

रञ्जिता भट्टराई - सिरहाको लहान स्थित नेपाल लाईफ इन्स्योरेन्समा जम्मा गरेको रकम पटक पटक ऋण लिएको भन्दै सिरहाको लहान नगरपालिका १ का दिनेश साह र उनकी श्रीमती सैनुनादेवी साहको बीमित रकम कम्पनीका कर्मचारीहरुले चलाएको खुलासा भएको छ । जहाँ साह दम्पतीले आफुहरुले बीमा गरेको रकम ऋण तथा कुनै प्रयोजनमा ननिकालिएको…