Thursday 27th August 2026
Ads
Image

फलित ज्योतिषः राम प्रासद सिटाैला मेष प्रतिस्पर्धामा सफलता हात पर्नेछ । साथीभाइहरूले सहयोग गर्न तत्परता देखाउने समय आएको छ । मान्यजनहरूको सहयोगमा सहजै लक्ष्यमा पुगिनेछ । नयाँ मित्रहरूले अनुचित फाइदा उठाउने प्रयास गर्न सक्छन् । चिसोसम्बन्धी समस्याले सताउने योग छ । वृष व्यवसायबाट पर्याप्त लाभ लिन सकिनेछ । कामको सिलसिलामा…

Image

तितोपाटी - इरानले अमेरिकी ड्रोन खसाले पनि अमेरिकाले सैनिक कार्वाही गर्न सकेन । इरानले ड्रोन खसाले लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिक कारवाही गर्ने बताए पनि अमेरिका यसबाट पछि हटेको बुझिएको छ । इरानले आफ्नो सर्भेलेन्स ड्रोन खसालेको प्रतिक्रिया स्वरुप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैनिक कारवाहीको आदेश दिए पनि बिहीबार…

Image

शुष्मा बराली - बाल्यकालका सम्झँदा जोकोहीलाई फेरि बाल्यकालमै फर्कन पाए हुन्थ्यो भन्ने लागेता पनि रुक्शानालाई त्यस्तो कहिल्यै लागेन। विद्यार्थी जीवन सम्झँदा उनको मुटु पोल्छ, बालापन सकसमा बिताइन् उनले। उनलाई कहिल्यै बस्न मन लागेन। विद्यालयमा साथी र आफन्तबाट हुने मानसिक टर्चर सामना गर्नुभन्दा घरमै बस्नु ठिक लाग्थ्यो उनलाई। तर, त्यसरी बस्न पाउँदिनथिन्।…

Image

तितोपाटी - ‘द स्ट्रेट अफ हर्मज’माथि उडिरहेको बेला अमेरिकी सेनाको सर्भिलेन्स ड्रोनलाई इरानी फौजले खसालेको छ। अमेरिकी ड्रोनले इरानी एयरस्पेसको उल्लंघन गरेकाले सो ड्रोनलाई खसालिएको इस्लामिक रिभोलुसन गार्ड्स कर्पस् (आइआरजिसी)ले दाबी गरेको छ। उसले यस घटनाले अमेरिकालाई ‘स्पष्ट सन्देश गएको’ जिकिरसमेत गरेको छ। यद्यपि अमेरिकाले भने आफ्नो सेनाको ड्रोन त्यसबेला अन्तर्राष्ट्रिय…

Image

तितोपाटी - झापाको दमकमा एक थोक कपडा पसलमा बिहीबार राति आगलागी हुँदा करीब रु पाँच करोड मूल्य बराबरको क्षति भएको छ । दमक वडा नं ७ पशुहाटमा व्यवसायी कृष्ण ओली र विष्णु श्रेष्ठले सञ्चालन गर्दै आएको बिएण्डबी सप्लायर्स होलसेल पसलमा राति १२ बजेतिर अचानक आगलागी हुँदा रु पाँच करोड बराबरको क्षति…

Image

तितोपाटी - रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये पाँच सय ३२ जना जेल परेका छन् । आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु सम्बद्ध मुलुकको कानुन विपरीत काम गरेपछि जेल परेका हुन् । कतिपय परिबन्दले पनि जेल पुगेका छन् । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले रोजगारीमा जाने नेपालीको संख्या…

Image

हरि कृष्ण न्यौपाने - सन २०१३ मा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर घरेलु महिला कामदारको रुपमा कुवेतमा काम गर्न आएकी झापाकी ४१ बर्षिय सुमित्रा जबेगु लिम्बुको गत मेई २८ तारिक,२०१९ का दिन कुवेतमा मृत्यु भएको थियोे।बिरामी भए पछि उपचारको लागि अस्पताल भर्न्ना  गरिएकि सुमित्राको अस्पतालमै मृत्यु भएको र हाल सम्म…

Image

तितोपाटी - इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चाैधरी फेरी अर्को विवादमा तानिएका छन् । इटहरी १६ स्थित लबिपुर चोकमा बुधबार बिहान स्थानीयले खुला कार्यक्रम आयोजना गरेको यौन क्रियाकलाप न्युनिकरण विषयक कार्यक्रममा अतिथिको रूपबाट बोल्ने क्रममा बोलेका शब्दहरूलाइ लिएर विवादमा तानिएका हुन । सो कार्यक्रममा उनले 'र...डी" शब्द बारम्बार प्रयोग गरे पछि विवादमा…

Image

तितोपाटी - ललितपुरमा २ वटा छुट्टा छुट्टै घटनामा २ जना किशोरीहरूलाइ बन्धक बनाइ बलात्कार गरेको विषय सार्वजनिक भएको छ । प्राप्त समाचार अनुसार १३ र १४ वर्षका दुइ जना किशोरीहरूलाइ छुट्टा छुट्टै ब्यक्तिहरूले बन्धक बनाएर बलात्कार गरेका हुन । प्रहरीका अनुसार गतसाता महानगरीय प्रहरी वृत्त सातोबाटोमा दुई बालिका हराएको निवेदन पर्‍यो। प्रहरीको…

Image

तितोपाटी - मोरङमा १९ वर्षीया एक युवती पारिवारिक नाता भित्रकै दिदीको 'सेटिङ'मा बलात्कृत भएकी छन्। पथरीशनिश्चरे नगरपालिका ५ की २२ वर्षीया अञ्जना थापाले पारिवारिक नाता भित्रकै बहिनीलाई मोरङको केराबारी गाउँपालिकास्थित गुराँस होटलमा पुर्‍याएर अपरिचित व्यक्तिलाई बलात्कार गर्ने वातावरण मिलाइदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईकाअनुसार…